• तेमाल बृहत खानेपानी आयोजना : सम्पन्न अगावै पानी वितरण सुरु (भिडियो)

    काभ्रे : तेमाल बृहत खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी आयोजनाको संरचना निर्माणका लागि दुई चरणमा भएको सम्झौता मध्ये पहिलो चरणको ठेक्का अन्तर्गतको काम सम्पन्न भईसकेको र दोस्रो चरणको पनि अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले ज...

  • हैजा रोकथामका लागि ‘बुथ क्याम्प’, पानीको परिक्षण समेत हुने

    काठमाडौ : काठमाडौं उपत्यकाका केही व्यक्तिमा हैजा पुष्टि भएपछि हैजा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन थालिएको छ । यस्तै उपाय मध्ये काठमाडौको कालिमाटी चोकको कोलेश्वर तर्फ मोड्ने ठाउँमा ‘बुथ क्याम्प’ राखिएको छ । काठमाडौ महानगरपालिकाको सहकार्यमा युनिसेफ नेपाल र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ‘...

  • खानेपानी परियोजनाको सेन्सरबाट अनुगमनः एक नवीन प्रयोग

    विषय प्रवेश नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्क छ । त्यसैगरी, ३८ प्रतिशत आयोजनाहरूलाई सानातिना मर्मतको आवश्यकता छ । करीब ३४ प्रतिशत आयोजनाहरूलाई ठूलो मर्मत, पुन:स्थापना वा पुनःनिर्माणको आवश्यकता रहेको देखिन्छ । यसबाट के देखिन्छ भन...

  • कर्णालीमा फेरि दोहोरिन सक्छ …त्यो जाजरकोट घटना, समयमै सचेत हुनुपर्ने

    ♦  जाजरकोटको बारेकोट गाउँपालिका–४ की प्रेमकला रावत २०६६ सालको झाडापखालामा आमा गुमाउँदा ५ बर्षको मात्र हुनुहन्थ्यो । झाडापखालाले ३५ वर्षीया आमा मैनकली रावतलाई गुमाउनु भएकी प्रेमकला झाडापखाला भने पछि निक्कै सचेत बन्नुभएको छ । आफ्नो २ वर्षीय छोराले पातलो दिसा गरेपछि उपचारका लागि घर नजिकैको स्वास्थ्य चौकीमा पुग्...

  • बिल गेट्स फाउण्डेसनका डाईरेक्टर श्रेष्ठले औल्याए फोहोर व्यवस्थापन हुन नसक्नुका ६ कारण, ७ सुझाव

    काठमाडौ : बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनका डेपुटी डाईरेक्टर डा. रोशन राज श्रेष्ठले काठमाडौ उपत्यकामा फोहोर व्यवस्थापन हुन नसक्नुका कारण र समाधानका उपायहरु औल्याउनु भएको छ । उहाँले बालेन शाहले काठमाडौ महानगरपालिकाको नेतृत्व सम्हालेसँगै फोहोरमैलाको राजनीति सुरु भएको र यो दशकौ देखिको चलन भएको बताउनुभएको छ । फोहो...

  • “लाहुरे सहर” धरानको मेयरमा चुनिए खानेपानी र सुशासनका अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

    धरान : लाहुरेहरुको नगर र नेपालको पूर्वी स्वीटजरल्याण्डको रुपमा चिनिने धरानमा खानेपानी, प्राकृतिक श्रोत संरक्षण र सुशासनका अथक योद्धा हर्क साम्पाङ नगर प्रमुख चुनिनुभएको छ । यस अघिको उपनिर्वाचनमा पानीको बोतल चुनाव चिन्ह लिएर नगर प्रमुखको उम्मेदवारी दिएका हर्क साम्पाङ धरान उपमहानगरपालिकाको उपनिर्वाचनबाट मेयरमा निर्वाच...

  • मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण प्रणालीमा

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । वैशाख ११ गते देखि मीनभवनबाट मेलम्चीको पानीको पुनः वितरण सुरु गरेको केयूकेएलले आज देखि पूर्ण क्षमतामा सबै सञ्जालमा पानी पठाउन थालेको हो । पहिलो दिन ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा पठाएको थियो । त...

  • दलका घोषणापत्रमा खानेपानी, सरसफाइ र स्वच्छता : दोषी नजर, भावनाको व्यापार

    पाँच वर्षअघिको स्थानीय तह निर्वाचनका बेला जनकपुर उपमहानगरपालिका वडा नं. ७ माछाबजार नजिक दलहरुले आयोजना गरेको कोणसभामा सबैजसो दलका उम्मेदवारहरुले एउटा वाचा दोहोर्‍याउन छुटाएनन्,–“हामीलाई जीताउनुभयो भने सबैका घरमा चर्पी बनाइदिन्छौं ।” खुला दिसामुक्त अभियान तीव्र भैरहेको समयमा दलहरुले गरेका घोषणा र दलका प्रतिनिधिले...

  • खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिका लागि पुनः दरखास्त आव्हान

    काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि पुनः दरखास्त आव्हान गरेको छ । आयोगले खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिमको समितिको अध्यक्ष एवं सदस्य पदमा नियुक्त भै कार्य गर्न ऐन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरेको हो । मन्त्र...

  • खानेपानी सेवा प्रदायकको सेयर लगानीमा वास बैंक सञ्चालन गर्ने

    काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ सेवामा स्थानीय लगानीलाई प्रोत्साहन गर्न खानेपानी, सरसफाइ तथा स्वच्छता वित्तिय सहकारी संस्था (WASH Bank) सञ्चालन गर्ने भएको छ । सरकारले तयार पारेको राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको मस्यौदा २०७८ ले यस्तो व्यवस्था गरेको हो । वास बैंकमा सेवा प्रदायक संस्थाहरु समेतको श...