विनोद धौलागिरि/चितवन : संघीय राजधानी रहेको बागमती प्रदेश नै स्थानीय तहहरुको वास प्लान निर्माणमा पछाडि रहेको छ । १३ जिल्ला र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा १० स्थानीय तहले मात्र नेपाल सरकारले निर्दिष्ट गरेको एनवास एप्लिकेसनको प्रयोग गरेर वास प्लान निर्माण गरेका छन् । निर्दिष्ट सूचना प्रणालीमा तथ्यांक प्रविष्ट गरी ...
बिशेष
-
-
कर्णाली प्रदेशकै पहिलो तीन तारे विद्यालय बन्यो, महादेव आधारभूत विद्यालय
कालिकोट : कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नंं. १ स्थित श्री महादेव आधारभुत विद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गरी सबै मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो । युनिसेफ नेपाल र खाडाचक्र नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगम...
-
….. अनि ३ करोडको ऋण सम्झौतामा हस्ताक्षर गर्यो बड्डीचौर खानेपानीले
काठमाडौ : सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई अहिलेकै उपभोक्ताहरुको खानेपानीको माग धान्न खासै समस्या थिएन । गाउँपालिकाको वडा नं. ५, र ८ का करिब १२ सय घरपरिवारले प्रशोधित पानी पिईरहेकै थिए । ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरिएको खानेपानी पिउन पाएकोमा उपभोक्ताहरु पनि सन्तुष्ट नै ...
-
कुहिने फोहोरबाट यसरी बनाउनुहोस् मल (प्रयोगात्मक अभ्यास सहित)
भक्तपुर : ‘कुहिने फोहोरबाट घरमै मल बनाउनुहोस्’ भनेको कुरा धेरैले धेरैपटक भनेको सुन्नु भयो होला । तर मल कसरी बनाउने भन्ने कुरा चाहिं नभनेको हुन सक्छ । मल बनाउनका लागि तपाईले प्रयास पनि गर्नुभएको होला ? तर कतिको सफल भए पनि कतिको मल बनाउने चाहना अधुरै रहेको पनि हुनसक्छ । तर हामी कुहिने फोहोरबाट मल बनाउनुहोस् मात्र भनिर...
-
दरौंदीको पानी गोरखा सदरमुकामको बासिन्दालाई खुवाउने महत्वाकाङ्क्षी योजना सफल, पाँच चरणमा लिफ्टिङ गरी घरघरमा वितरण
गोरखा : दरौदी खोलाको पानी गोरखा सदरमुकामको बासिन्दालाई खुवाउने महत्वाकाङ्क्षी योजना सफल भएको छ । दरौदीको पानी पिउने गोरखा सदरमुकामबासीको सपना सर्वे गरेको ५ बर्षपछि पूरा भएको हो । दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ आयोजनाले पाँच तहमा लिफ्टिङ गरी उपल्लोकोट (गोरखा दरबार) मा निर्माण गरिएको वितरण ट्याङ्कीबाट ...
-
दिसाजन्य लेदो व्यवस्थापनका लागि बार्षिक ८६ अर्ब लाग्ने, कसरी जुटाउने स्रोत ? (भिडियो)
काठमाडौ : केही बर्ष अघि सम्म हरेक नेपालीको घर घरमा चर्पी बनेको थिएन । चर्पी नै नभएपछि दिसाजन्य लेदो प्रशोधन गर्नुपर्ने त कुरै भएन । तर अहिले सबै नेपालीको घरमा चर्पी बनेका छन् । खुला दिसामुक्त अभियानमा बनेका चर्पीका सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु भरिन थालेका छन् । दिसाजन्य लेदोले भरिएका ती सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु न...
-
फोहोरपानी प्रशोधन प्लान्ट बनाउँदा दुर्गन्ध फैलिदैन भन्ने एउटा दरिलो प्रमाण ‘गुहेश्वरी फोहोरपानी प्रशोधन प्लान्ट’ (भिडियो रिपोर्ट)
काठमाडौं : फोहोरपानी वा ढल प्रशोधन केन्द्र निर्माण गर्दा वरपर दुर्गन्ध फैलिएर बस्नै सकिदैन भन्ने आम बुझाई छ । तर गुहेश्वरीमा निर्माण भएको प्रशोधन केन्द्रले यो धारणालाई गलत साबित मात्र गराएको छैन कि फोहोरपानी प्रशोधन केन्दको आकर्षक भौतिक पूर्वाधारले वरपरको शोभा बढ्ने र थप रोजगारी सिर्जना गर्ने समेत प्रमाणित गरेको छ । ...
-
यस्तो छ सरसफाइको विजनेश मोडल (भिडियो सहित)
काठमाडौ : मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि सरकारले सहरव्यापी समावेशी सरसफाइ (CWIS) को अवधारणा अगाडि बढाएको छ । सहरव्यापी समावेशी सरसफाइ यस्तो सरसफाइ पद्धति हो जसले शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्रणाली प्रबर्द्वनको सुनिश्चितता गर्छ । यही पद्धतिलाई प्रबर्...
-
वडा अध्यक्ष डंगोलको अडानले बनेको स्मार्ट शौचालयको भित्री कथा (भिडियो सहित)
काठमाडौ : यत्तिखेर स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयको देशभित्र र देशबाहिर पनि निक्कै चर्चा छ । विश्वभरका शौचालयहरुको प्रतिस्पर्धामा टप फाइभमा पर्न सफल उक्त स्मार्ट शौचालय ‘टोइलेट टुरिज्म’ को रुपमा विकास भईसकेको छ । स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयलाई आफ्नो क्षेत्रमा पनि अबलम्बन गर्न सकिन्छ...
-
खानेपानी विभागलाई पूर्व हाकिमहरुको यस्तो छ सुझाव (भिडियो रिपोर्ट)
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले स्थापनाको ५० औं बर्ष भव्य रुपमा मनाएको छ । विभागको स्वर्ण जयन्तीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीका अलावा खानेपानी मन्त्रालयका पूर्व सचिवहरु, तत्कालीन खानेपानी तथा ढल निकास विभागका पूर्व महानिर्देशकहरुलाई समेत आमन्त्रण गरिएको थियो । स...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 47
- Next Page »










