काठमाडौ : दिगो विकास लक्ष्य आधार बर्ष २०१६ मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न सन् २०३० सम्मका लागि १६ खर्ब ३६ अर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो । सोही प्रक्षेपण अनुसार बार्षिक बजेट विनियोजन भए नभएको बिषयमा सन् २०२१ मा गरिएको एक समीक्षात्मक कार्यक्रममा समेत बार्षिक रुपमा निर्धारण गरे अनुसार बजेट विनिय...
बिशेष
-
-
मेलम्चीको पानी बाह्रै महिना ल्याउन हुँदैछन् यी तीन काम
काठमाडौ : अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष काठमाडौका बासिन्दाले सन्चोले पानी उपभोग गरे । मंसिरमा मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि विगतमा जस्तो १० दिनमा २ घण्टा मात्र पानी आउने स्थिति बनेन । खास गरी चक्रपथ भित्रको क्षेत्रमा दुई दिन विराएर खानेपानी वितरण भईरहेको छ । कतै कतै एक दिनको फरक र अनामनगर ...
-
मेलम्ची पुनर्स्थापना सँगै बर्षामा पनि मेलम्चीको पानी बन्द नहुने सम्भावना बढ्यो
काठमाडौ : सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्स्थापनाको निर्णय गर्न केही दिन मात्र ढिलाई गरेको भए काठमाडौबासीले ठूलो अनिष्ट भोग्नु पर्ने स्थिति आईसकेको थियो । असोज देखि तलब भत्ता बुझ्न नपाएका मेलम्चीका ६० भन्दा बढी कर्मचारीले मेलम्चीको पानी सुरुङमै पथान्तरण नगर्ने सम्मको तयारी गरिसकेका थिए । मेलम्चीलाई सम्भ...
-
मेलम्चीबारे हप्ता दिनभित्र ठोस निर्णय नभए बन्द हुने निश्चित
काठमाडौ : मेलम्ची खानेपानी विकास समिति खारेजीको निर्णयले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीहरुले नौ महिनादेखि तलब भत्ता पाएका छैनन् । काठमाडौ उपत्यकामा मेलम्चीको पानी ल्याउने कर्मचारीले तलब नपाएको मात्र होइन, अबको हप्ता दिन भित्र यसबारे ठोस निर्णय नभए काठमाडौ उपत्यकाबासीले मेलम्चीको पानी नै नपाउने स्थिति बन्दैछ । ...
-
सडकले पाइपमा क्षति पुर्याउँदा बेलचौरबासी खानेपानीबाट वञ्चित, क्षति गराउनेलाई १ बर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था
सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा खानेपानीको वितरण लाइनमा क्षति पुर्याएपछि सुर्खेतको बराहताल गाउँपालिकाको वडा नंं. ८ स्थित बेलचौर टोलका बासिन्दा खानेपानीबाट बञ्चित भएका छन् । ओदालताल कृषि सडक निर्माण गर्ने क्रममा बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरण भईरहेको खानेपानीको पाईप टुटफुट...
-
खानेपानीमन्त्री कलवारद्वारा परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
सर्लाही, लालबन्दी : लालबन्दी नगरपालिकाको वडा नंं. १६ परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । नयाँआँपचौर खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी उपभोग गर्ने ७ सय ६३ घरलाई मधेस प्रदेश सरकारको खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभयो । २०६...
-
जल प्रतियोगितामा भाग लिनुहोस्, २० लाख बढीको अनुदान जित्नुहोस्
काठमाडौ : विश्व पानी दिवसको अवसर पारी यूएसएआईडी कर्णाली जल परियोजना (USAID Karnali Water Activity) ले ‘कर्णाली जल प्रतियोगिता’ आव्हान गरेको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सहकार्यमा घरायसी तथा कृषि कर्मको तहमा जल सुरक्षा र जल–उपयोग सबलतामा नवीनता उत्प्रेरित र प्रोत्साहित गर्न जल ...
-
खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा उपर बुँदागत छलफल सुरु
काठमाडौ : खानेपानी मन्त्रालय र मातहतका निकायले ‘खानेपानी तथा सरसफाइ नियमावली २०७९’ को मस्यौदा माथि बुँदागत छलफल गर्न सुरु गरेको छ । मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीको संयोजकत्वमा गठित मस्यौदा समितिले तयार पारेको खानेपानी तथा सरसफाइ नियमावलीलाई बुँदागत रुपमा छलफल गर्न सुरु गरेको हो । नियमावलीमा भएको हरेक बुँ...
-
बर्षातको पानीको सदुपयोग सम्बन्धी राष्ट्रिय सम्मेलन आजबाट
काठमाडौ : काठमाडौमा आजबाट बर्षातको पानीको सदुपयोग सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदैछ । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले ‘बर्षातको पानी संकलन : पानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको सम्बोधन’ बिषय राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । बर्षातको पानी संकलनार्थ प्राप्त अवसरहरुलाई ...
-
मेलम्ची खानेपानीबाट दैनिक ३० हजार डलर वैदेशिक मुद्रा सञ्चितीमा योगदान
♦ डल्लु आवास क्षेत्रकी संगीता अम्लागाईलाई पोहोर साल तिर खानेपानी ट्याङ्करवालाको नम्बर कण्ठै हुन्थ्यो, अहिले उहाँलाई खानेपानी आउने तालिका कसैले सम्झाईरहनु पर्दैन । मेलम्चीको पानी आएको दिन देखि खानेपानीको कुनै तनाव झेल्नु नपरेको अम्लागाईले बताउनुभयो । डल्लु क्षेत्रमा दुई दिन बिराएर दिउँसो २ बजेदेखि बेलुकी ६ बजेस...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 48
- Next Page »








