काठमाडौ : अफ्रिकाको आईभोरी कोष्टमा भएको खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाली टोली स्वदेश फर्केको छ । सम्मेलनमा नेपाललाई पनि अन्य देशहरु सरह प्रस्तुतीकरण गर्न र विभिन्न बिषयगत छलफलहरुमा प्रमुख वक्ताको रुपमा स्थान प्रदान गरिएको थियो । नेपालले खानेपानी र सरसफाइ सम्बन्धीका सत्रहरुमा बल...
बिशेष
-
-
खानेपानी र सरसफाइको विश्व सम्मेलनमा दक्षिण एसियाली शत्र : नेपालले CWIS लाई बढावा दिदै
आईभोरी कोष्ट : अफ्रिकाको आईभोरी कोष्ट स्थित अविद्जानमा भईरहेको खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न बिषयगत समूहमा भएका छलफलहरुमा नेपालले प्रतिनिधित्व गरिरहेको छ । दक्षिण एसियाली मुलुकहरुमा सरकारी स्तरबाट शहरव्यापी समावेशी सरसफाइ (CWIS) लाई बढावा दिन भईरहेको प्रयासका बिषयमा गरिएको छलफलमा न...
-
Protected: इकोलीको मात्रा १००० भन्दा बढी भएको खानेपानी वितरण गर्ने सेवा प्रदायकहरु (ल्याब रिपोर्ट सहित)
This content is password-protected. To view it, please enter the password below. Password: ...
-
मेलम्ची खानेपानीको पाइपलाइनमा ठूलो क्षति, किर्तिपुरमा खानेपानी आपूर्ति बन्द
काठमाडौ : मेलम्चीको खानेपानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले विच्छ्याइएको पाइपलाइनमा ठूलो क्षति पुगेको छ । सडक विभाग, काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा PID बाट विच्छ्याइएका नयाँ ठूला पाइपलाइनमा क्षति पुर्याईएको हो । पाइपमा पुगेको ...
-
घरको छतमै अमेरिका र युकेको तरकारी देखि जडिबुटी समेत फलाउने दम्पतीको कथा (भिडियो)
काठमाडौ : शहरमा कौसी खेती त धेरैले गरेका हुन्छन्, तर त्यो कौशी खेती र यो कौशी खेतीमा आकाश जमिनको फरक छ । फलाउन चाहेमा नफल्ने र नहुर्किने कुनै पनि बोटविरुवा हुँदैनन् भन्ने मिहेनतले प्रमाणित गर्ने दम्पती हुनुहुन्छ काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाकी ‘पवित्रा भण्डारी र तुलसी प्रसाद अधिकारी’ । उहाँहरुको घरको छतमा पुग...
-
चुनाव अघि नै मेलम्चीको पानी काठमाडौ ल्याउने तयारी
काठमाडौ : सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै मेलम्चीको पानी काठमाडौ ल्याईने भएको छ । खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा–धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको हो । मेलम्चीको बाढी पहिरोबाट खानेपानी आयोजनामा हुन सक्ने क्षतिबाट जोगाउन भन्दै गत १७ जेठमा म...
-
खानेपानीको पाइप चोरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ
पोखरा : कास्कीको मादी गाउँपालिकामा खानेपानीको पाइप चोरी गरेको आरोपमा एक वडा सदस्य सहित ४ जना पक्राउ परेका छन् । मादी गाउँपालिकाको थाक खानेपानी तथा सरसफाइ आयोजनाको पाइप चोरी गरेको आरोपमा मादी गाउँपालिका १ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङ सहित ४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएस...
-
खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएको खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गर्नुभएको हो । यसअघि प्रतिनिधिसभा बैठकले साउन २ गते ख...
-
खानेपानी विभागको महानिर्देशकमा दुवाडी, १५ सहसचिवको एकैपटक सरुवा
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकमा सहसचिव रमाकान्त दुवाडी नियुक्त हुनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाई खानेपानी तथा ढल व्यवस्थापन विभागमा सरुवा गरिएको हो । यस अघि उहाँले मेलम्ची खानेपानी विकास समितिमा उप कार्यकारी निर्देशक एवं खानेपानी तथा ढल व्यवस्था...
-
खुला दिसामुक्तको दूर्दशा : सामग्री किन्न पैसा छैन, चर्पी बनाउन जग्गा छैन
सुनसरी जिल्ला २०७५ आषाढ १९ गते तामझामका साथ खुला दिसामुक्त घोषणा भयो । सहयोगी निकाय, साझेदार निकाय सबैलाई सम्मान गरियो । यही समारोह हेर्न पुगेका बर्जू गाउँपालिका वडा नं. १ को इनरुवा टोलका सुकुम्बासी ५० घरमध्ये ४४ घरमा अहिले पनि चर्पी छैन । “मेरो घरमा पनि चर्पी थिएन, तर वास च्याम्पियन नियुक्त भएकी मेरी छोरीले घरमा चर...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 48
- Next Page »









