काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले स्थापनाको ५० औं बर्ष भव्य रुपमा मनाएको छ । विभागको स्वर्ण जयन्तीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीका अलावा खानेपानी मन्त्रालयका पूर्व सचिवहरु, तत्कालीन खानेपानी तथा ढल निकास विभागका पूर्व महानिर्देशकहरुलाई समेत आमन्त्रण गरिएको थियो । स...
बिशेष
-
-
हैजा विरुद्धको खोप लगाएपछि स्थानीयबासी ढुक्क, जनस्वास्थ्यविद भन्छन् ‘सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ’
कपिलवस्तु : हैजा विरुद्धको खोप लगाएपछि कपिलवस्तुका स्थानीय बासिन्दाले सुरक्षित भएको महसुस गरेका छन् । झाडापखालाबाट कृष्णगनर नगरपालिकामा ४ जना र शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा एक–एक जनाको मृत्यु भएपछि आइतबारदेखि जिल्लाको यशोधरा गाउँपालिकाबाट ‘ओरल कोलेरा भ्याक्सिन’ खुवाउन सुरु गरिएको हो । खोप खाए पनि सरसरफाई...
-
खानेपानी र सरसफाइ सुविधाले नेपालीको सरदर आयु बढेको छ : महानिर्देशक खत्री (भिडियो सहित)
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश प्रसाद खत्रीले खानेपानी र सरसफाइको सुविधाले नेपालीको समग्र आयु बढ्न गएको बताउनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा आयोजित स्वर्ण जयन्ती समारोहमा विभागका महानिर्देशक खत्रीले बालमृत्युदरमा कमी आएको, नेपालीको समग्र आ...
-
‘एरोबिक बायोकम्पोष्टिङ टोईलेट’: सरसफाइ क्षेत्रको नवीनतम प्रविधि, जसको प्रयोगले सरसफाइमा क्रान्ति ल्याउन सक्छ (भिडियो वार्ता)
काठमाडौ : नेपालको सरसफाइ अभियान विश्वमै नमुना र अनुकरणीय मानिन्छ । सन् २०११ देखि २०१९ सम्म आन्दोलन झैं चलेको सरसफाइ अभियानमा लाखौं घरमा शौचालय निर्माण गरी राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्न सफल भएको देश हो नेपाल । सरसफाइ क्षेत्रमा नेपालले गरेको उत्कृष्ट अभ्यासलाई विदेशमा समेत अबलम्बन गर्ने गरिएको छ । तर नेपाली ...
-
बझाङमा बाढीले क्षतिग्रस्त ११६ वटा खानेपानी आयोजना मर्मत हुन सकेन, २० हजार बढी परिवार धमिलो पानी पिउँदै, पानीजन्य बिरामी बढ्न थाले
बझाङ : कात्तिक पहिलो साता खप्तडछान्ना गाउँपालिका–१, मसुराडी गाउँकी काली कामीको घर पहिरोले बगायो । चार बालबच्चासहित आफ्नो ज्यान जोगाउन सफल उनी अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छन् । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा उनलाई बिहान–बेलुका हातमुख जोर्ने चिन्ता त छँदै थियो । त्यसैमाथि पानी कहाँबाट ल्याउने भन्ने पिरलो ...
-
सेनेगल र बंगलादेशमा सञ्चालित शहरव्यापी समावेशी सरसफाइ (CWIS) र नेपालले अनुशरण गर्न सकिने असल अभ्यासहरु : भिडियो प्रस्तुतीकरण
काठमाडौ : शहरव्यापी समावेशी सरसफाइको कुरा नेपालमा भर्खर-भर्खर चर्चामा आउन थालेको छ । खानेपानी मन्त्रालयले शहरव्यापी समावेशी सरसफाइलाई देशैभरिका स्थानीय सरकार मार्फत लागु गर्न यसको निर्देशिका तर्जुमा गरी अन्तिम चरणमा पुर्याएको छ । तर विश्वका अधिकांश मुलुकमा शहरव्यापी समावेशी सरसफाइ कार्यान्वयन भै एक असल सरसफा...
-
उमाकान्त चौधरी बने खानेपानीमन्त्री (नवनियुक्त मन्त्रीहरुको सूची सहित)
काठमाडौ : नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरी खानेपानी मन्त्री बन्नु भएको छ । नेपाली काँग्रेसको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट समेत मन्त्री चयन गर्नुपर्ने भएपछि अन्तिम समयमा आएर उहाँलाई खानेपानीमन्त्री बनाईएको हो । यस अघि खानेपानीमन्त्री एकीकृत नेकपा माओवादीको भागमा परेको थियो । प्रधानमन्त्री एवं ...
-
सुरक्षित रुपमा व्यवस्थापन गरिएको खानेपानीको आपूर्ति घटेकोमा सरोकारवालाको चिन्ता
नवलपुर : सुरक्षित रुपमा व्यवस्थापन गरिएको पानीको आपूर्ति घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । WHO को सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाले नवलपुरको गैंडाकोटमा आयोजना गरिएको खानेपानी सुरक्षा योजना तथा पानी परिक्षण (किट) सञ्चालन सम्बन्धी अभिमुखीकरण एवं हस...
-
समयमै काम सक्न ३० वटा खानेपानी समिति र संस्थालाई १ महिनाको अल्टिमेटम, समयमा नसके कार्वाही गरिने
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले दशौं समूहमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण गर्न सम्झौता भए बमोजिमको काम महिना दिनभित्र सम्पन्न गरी भुक्तानी लिईसक्न ३० वटा सहयोगी संस्था तथा खानेपानी उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न विभिन्न समयमा गरिए...
-
संघीय सरकारको ढिलासुस्तीले सरसफाइ अभियानमा गम्भीर धक्का : अभियानलाई गति दिनका लागि ऐन निर्माण गर्दै प्रदेश सरकार
विनोद धौलागिरि/विराटनगर : नेपाल खुला दिसामुक्त एवम् पूर्ण सरसफाइ अग्रसर राष्ट्र घोषणा भएको दुई वर्ष पुग्नै लागेको छ । सरसफाइ अभियान त्यही गतिमा अघि बढेको भए यतिबेला कयौं स्थानीय तह नै ‘सफा र स्वच्छ क्षेत्र’ घोषणा भैसक्ने थिए । सामाजिक अभियानको रुपमा स्थापित भएको खुला दिसामुक्त एवम् पूर्ण सरसफाइ अभियान राष्ट्र खु...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 47
- Next Page »









