काठमाडौ : खानेपानी मन्त्रालयले चालु आर्थिक बर्षको पुस मसान्तसम्म गरेको मुख्य मुख्य कामको विवरण प्रकाशन गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम पुस मसान्तसम्मको कामको मुख्य मुख्य विवरण समेटी मन्त्रालयले वेभसाइटमा प्रकाशन गरेको हो । मन्त्रालयले प्रकाशन गर...
बिशेष
-
-
सिरहाको दुरबीनडाँडा प्रदेश २ कै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय
सिरहा : सिरहा जिल्लाको धनगढीमाई नगरपालिका स्थित वडा नंं. १३ दुरवीनडाँडालाई प्रदेश २ कै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । दुरबीनडाँडा खानेपानी तथा सरसफाइ आयोजना मार्फत सबै घरपरिवारमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चितता भएपछि दुरबीनडाँडालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । खानेपानी ...
-
२१ वर्षीय युवाको नेतृत्वमा बन्यो खानेपानी आयोजना
नुवाकोट : संघीय राजधानी काठमाडौँ पुग्न एक घण्टाको समय लाग्छ, ककनी गाउँपालिका –४ ह्याकुले टोलबाट । राजधानी नजिकैको गाउँ भए तापनि तामाङ समुदायको बसोबास रहेको यस समुदायको जीबन यापन सहज छैन, सबैजसो घरका घरमुलीहरु दैनिक गुजारा टार्नका लागि गाउँ भन्दा टाढा काम खोज्दै जानुपर्ने बाध्यता अहिले पनि छ भने, महिलाहरु घरको काम गर्ने...
-
सरसफाइ तथा स्वच्छता : प्रदेशको नीति कार्यक्रममा समावेश, तर स्थानीय सरकारमा कार्यान्वयन गर्ने इकाइ नै छैन
वास खवर टिम/काठमाडौं ♦ स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले खानेपानी, सरसफाइ तथा स्वच्छता र वातावरण संरक्षणका लागि स्थानीय सरकारलाई दिइएका जिम्मेवारी हेर्ने हो भने बहुविषयक टोली (Multi-Disciplinary Team) सहितको सशक्त इकाइ आवश्यक हुन्छ । तर, ९० प्रतिशतभन्दा बढी स्थानीय तहमा अहिले पनि खानेपानी, सरसफाइ तथा स्वच...
-
परित्यक्त सरसफाइ तथा स्वच्छता : प्रदेशमा कसले नेतृत्व गर्ने ?
♦ विनोद धौलागिरि/विराटनगर प्रदेश नं. १ को यस वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता अन्तर्गत बुँदा नं. १२० मा उल्लेख गरियो, “प्रदेश खुला दिसामुक्त घोषित भैसकेको सफलतालाई निरन्तरता दिंदै उपलब्धीहरुलाई सुदृढ गर्दै १४ वटै जिल्ला र सबै स्थानीय तहहरुमा पूर्ण सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने छ ।...
-
गुह्येश्वरी ढल प्रशोधन केन्द्र पूर्ण सञ्चालनमा, दैनिक ३ करोड २० लाख लिटर प्रशोधन हुने
काठमाडौ : सरकारले राजधानी काठमाडौंमा पहिलो पटक फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाका चार स्थानमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये नेपालको पहिलो अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्रका रूपमा रहेको गुह्येश्वरी प्रशोधन केन्द्रको सम्पूर्ण निर्माण र परीक्षण कार्य समेत...
-
सरसफाइ यात्रा : आत्मसम्मानबाट समृद्धितर्फको बाटोमा
काठमाडौ : नेपालमा सरसफाइ अभियानको महत्वपूर्ण नारा थियो : ‘हाम्रो घरमा चर्पी छ, यसमा मलाई गर्व छ’ । समुदायमा आधारित पूर्ण सरसफाइमा आधारित भएर अनुदान भन्दा पनि प्रज्वलन, सहभागिता र परिचालनमा आधारित भएर सरसफाइ अभियान सञ्चालन गर्दा चर्पी र सरसफाइलाई व्यक्तिको इज्जत, आत्मसम्मान र प्रतिष्ठासँग जोड्ने गरिन्थ्यो । “चर्पी हुने ...
-
मौलिक विधिको वलमा राष्ट्र बन्यो खुला दिसामुक्त : पूर्ण सरसफाइका लागि कस्तो तयारी चाहिन्छ ?
♦ विनोद धौलागिरि/विराटनगर ♦ पी. टी. लोप्चन/काठमाण्डौ ◊ तराई मधेश क्षेत्रमा खुला दिसामुक्त अभियानको थालनीताका सुनसरी जिल्ला संयोजक काशिकान्त ठाकुरलाई तालिममा सिकाइएका खुला दिसामुक्त गराउने प्रज्वलनका विधिहरु अपूगजस्तै लाग्थ्यो । जति नयाँ ठाउँ, उति नै नयाँ अवस्था, नयाँ समस्या । नयाँ ठाउँमा, नयाँखाले समस...
-
१० जिल्लाको वास प्लान बनाउन खानेपानी विभाग र स्थानीय पूर्वाधार विभाग बीच सम्झौता
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी र सरसफाइ क्षेत्रको तथ्यांक संकलन गरी खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउने सम्बन्धमा शुक्रबार आपसी समझदारी भएको छ । खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्र...
-
हरेक स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण हुँदै, सन् २०२२ को मध्य सम्ममा सबै स्थानीय तहको बनिसक्ने
काठमाडौं : ♦ लुम्बिनी प्रदेशको १०९ वटा स्थानीय तह मध्ये १०० वटा स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माणको लागि तथ्याङ्क संकलन गरिसकेका छन् । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मै हरेक स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) ब...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 47
- Next Page »








