• छाउप्रथा हटाउन प्रशासनले लगायो महायज्ञ

    जुम्ला : छाउप्रथा लगायत कुप्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा महायज्ञ लगाएको हो । महायज्ञमा ग्रामीण क्षेत्रका स्थानीयसमेत सहभागी हुन आएका थिए । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले महायज्ञले छाउपडीप्रथा विरुद्ध सन्देश प्रवाह गरे...

  • स्यानिटरी प्याड भेन्डिङ मेसिनले यत्ति धेरै सहजता

    डोटी : दिल्पेश्वर माविमा कक्षा १० मा अध्ययनरत छात्रा टीना मल्ल महिनावारी भएका बेला विद्यालयको पुरानो भवनमा पुग्छिन् । विद्यालय हाताको उत्तरपूर्वमा रहेको सो भवनमा सानो मेसिन जडान गरिएको छ । मेसिनभित्र सेनेटरी प्याड राखिएको हुन्छ । उनी एटीएम कार्ड मेसिनमा हाल्छिन् । मेसिनले माग भएको संख्याअनुसार प्याड दिन्छ । विद्...

  • बडिमालिका ९ छाउगोठमुक्त वडा घोषणा

    बाजुरा : वडाभरि भएका सबै छाउगोठ भत्काएपछि बाजुराको बडिमालिका नगरपालिकाको वडा नं. ९ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । प्रतिनिधिसभा सांसद लालबहादुर थापाले छाउपडी गोठमुक्त वडा घोषणा गर्दै सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अत्यको अभियानमा लागिपरेको बताउनुभयो । उहाँले छाउगोठ अन्त्यसँगै समाजमा रहेका कुरीति...

  • प्याड सिलाएर पढाइ खर्च जुटाउँदै

    ‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति ...

  • छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं : सांसद बम

      काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपालबहादुर बमले छाउगोठ भत्काएर मात्र ढुक्क नहुन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले छाउगोठ भत्काएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्था बुझ्न आग्रह गर्नुभएको हो । सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमल...

  • अछामको कमलबजार नगरपालिका छाउगोठमुक्त घोषणा

    अछाम : अछामको मंगलबजारलाई छाउगोठमुक्त घोषणा गरिएको छ । नगरपालिका क्षेत्रमा रहेका सबै छाउगोठ भत्काएर महिलाहरु घरभित्रै बस्न थालेको सुनिश्चितता भएपछि कमलबजार नगरपालिकालाई सोमबार छाउगोठमुक्त नगर घोषणा गरिएको हा । कमलबजारमा स्थानीय प्रशासनले ३ सय ८२ छाउगोठ भत्काइएको छ । गृह मन्त्रालयले ‘छाउगोठ भत्काउनू, सम्झाइ बुझाइ ग...

  • छाउगोठविहीन अछामको मियाँपुर, न पहिले थियो, न अहिले

    अछाम : सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन । इस्लाम धर्मावलम्बीको बाहुल्य रहेको मियाँपुरमा विगतदेखि नै छाउगोठको अस्तित्व नरहे...

  • बाग्लुङका सामुदायिक विद्यालयमा बल्ल स्यानिटरी प्याड वितरण सुरु

    बाग्लुङ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानिटरी प्याड वितरणकोे घोषणा गरेको दुई महिनापछि बाग्लुङको जैमिनी नगरपालिका छात्राले बल्ल स्यानिटरी प्याड पाएका छन् । सरकारले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी लागु गरी देशभरिका सामुदायिक विद्यालयमा प्याड वितरणको काम सुरु गरेपनि जैमि...

  • स्यानिटरी प्याड भेन्डिङ मेसिन किन प्रयोग गर्ने ?

    काठमाडौ : सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको छ । तर स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदैमा छात्राको पहुँचमा पुग्छ नै भन्ने छैन । कहिलेकाहीं आकस्मिक आवश्यकता पर्ने, लजालु स्वभावका छात्राहरुले फोकल शिक्षक सँग माग्न नसक्ने, सहपाठीले जिस्काउने र ग...

  • अछामलाई छाउगोठमुक्त घोषणा गर्ने तयारी

    अछाम : छाउगोठहरू भत्काइएपछि महिला र किशोरीहरू महिनावारीका बेला घरैमा बस्न थालेका छन् । उनीहरूलाई छाउ बार्न घर बाहिर राख्नेलाई कानुनी कारबाही हुने सुनेपछि परम्पराका नाममा हुँदै आएको यातनाका घटना प्रकाशमा आउन छाडेका छन् । अभियान सुरु भएको डेढ महिनामा अछाममा ४ हजार ८ सय ४४ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । अभियानले ...