• छाउपडी प्रथा विरुद्ध १३ बुँदे घोषणा पत्र जारी, फागुन मसान्तभित्र अछामलाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गरिने

      अछाम : आगामी फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गर्ने गरी घोषणा पत्र जारी गरिएको छ । महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहितको टोलीको उपस्थितीमा माघ १५ गतेभित्र जिल्लाका सवै वडा, फागुन १५ गतेभित्र सवै पालिका र फागुन मसान्तभित्र जिल्लालाई नै पूर्ण छाउपडी म...

  • पूर्व मिस नेपाल श्रृंखला गाउँ गाउँमा महिनावारीबारे सचेतना फैलाउँदै

      सुर्खेत : पूर्व मिस नेपाल श्रृंखला खतिवडा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुग्नुभएको छ । महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउन उहाँ छाउपडी प्रथा रहेको सान्नेमा जानुभएको हो । उहाँले त्यहाँ स्थानीय महिलाहरुलाई भेला पारेर महिनावारी हुँदा घरबाहिर बस्नुहुँदैन भने सम्झाउनुभयो । उहाँले ‘महिनावारी बार्...

  • स्थानीय तहमा स्यानिटरी प्याड वितरण समिति यसरी बनाउनुहोस्

      काठमाडौ : तपाईको स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुभयो ? गठन गर्नुभएको छैन भने आजै प्रक्रिया सुरु गर्नुहोस् । किनकि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि दिईने नि:शुल्क स्यानिटरी प्याड वितरणका लागि यो समितिको महत्वपूर्ण भूमिका रहन्छ । सरकारले नि:शुल्क स्यान...

  • बलजफ्ती गोठ भत्काएर होइन, मस्तिष्कबाटै छाउप्रथा हटाउन सक्नुपर्छ

      सुर्खेत : बराहताल गाउँपालिका–६ विउरेनीकी पवित्रा गिरी स्वास्थ्यकर्मी हुन् । गाउँकै स्वास्थ्य चौकीमा उनी कार्यरत छिन् । घरघरमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनै गिरी छाउ (महिनावारी) हुँदा सात दिनसम्म घर नजिकैको गोठमा बस्छिन् । तत्कालीन गाविस कार्यालय, स्थानीय राजनीतिक दल र सरोकारवालाको उपस्थिति र सहभागित...

  • छाउपडीका दुःख : सरकारी नीति माने घर निकाला हुने, नमाने प्रशासनले जेल हाल्ने

    बझाङ : प्रहरी प्रशासनले छाउगोठ भत्काउन खोजे पनि परिवारका सदस्यले अवरोध गर्दा आफूहरूले हिमपात हुँदासमेत घरबाहिर बसेर रात बिताउनुपरेको भन्दै स्थानीय महिलाहरूले गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालयको आयोजनमा छाउपडी प्रथा हटाउन स्थानीय र सरोकारवाला बीच भएको एक कार्यक्रममा जयपृथ्वी नगरपालिका–११ की आलीकुली जैशीले भन...

  • छाउगोठ भत्काउने अभियानमा धामी झाँक्रीको पनि साथ

    जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मुलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरुले सरकारले कुरीतिका रुपमा घोषणा गरेको छाउपडी प्रथा उन्मुलन अभियानमा साथ दिन थालेका हुन्। जुम्ला तिला गाउँपालिका १ की निलि परियार गाउँको कुल देवताको प्रतिनिधि हुन्। तर उनी छाउपडी प्रथा मान्दिनन्। नत ...

  • रूपान्तरण किशोरी समूह : जसले महिनावारी हुँदा पनि घरभित्रै बस्ने साहस दिलायो

    कालिकोट : पलाता–१, पुलाहाकी सूचना भण्डारी १४ वर्षकी हुँदा महिनावारी भइन् । बुबाआमाले छाउगोठमा बस्नुपर्छ भनेपछि उनले त्यसै गरिन् । अहिले उनी १७ वर्षकी भइन्, छाउगोठ त्यागेको एक वर्ष पुग्यो । गत वर्ष गाउँमा उनी आबद्ध किशोरी समूहमा छाउगोठ बस्ने चलन विरुद्ध अभियान चलाउने सल्लाह भएपछि उनले पनि गोठ छाडेकी हुन् । उनी जस...

  • छाउगोठ भत्काउने क्रममा सर्प भेटियो

      अछाम : अछाममा छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको छ । मंगलसेन नगरपालिका–८ की धनसरा खनाल बस्ने गरेको छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको हो । सोमबारस्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उहाँले छाउगोठ भत्काउने बेला छाउगोठबाट एक मिटर भन्दा पनि लामो सर्प निस्किएको हो । धनसरा दुई दिन अघि मात्रै त्यही गोठ...

  • सिडिओ र डिएसपीद्वारा झाँक्रीसँग छलफल, १७ दिनमा १५ सय छाउगोठ भत्काईए

      अछाम : सात–आठ परिवारको सामूहिक छाउगोठ । खुट्टा तन्काउन नमिल्ने गोठमा न झ्याल छ, न बलियो ढोका । गाउँले मिलेर निर्माण गरेको गोठमा ४/५ महिला एकैसाथ पनि बस्छन् । यो अछामको दुर्गम मानिने लयाटी गाउँको एक छाउगोठको अवस्था हो । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका...

  • छाउगोठ भत्काउँदैमा छाउप्रथाको अन्त्य हुन्छ ?

      काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा धमाधम छाउगोठ भत्काउने काम भइरहेको छ । राजनीतिक दल, अधिकारकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि छाउगोठ भत्काउनमा व्यस्त छन् । गएको मङ्सिरमा अछामकी पवित्रा रावतको छाउगोठमा ज्यान गएपछि गृह मन्त्रालयले गएको पुस ९ गते निर्णय गर्‍यो, अब छाउगोठ भत्...