• कैदीबन्दी महिलालाई स्यानिटरी प्याड वितरण

    सल्यान : सल्यानको शारदा नगरपालिकाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड र उनीहरुका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । कारागार अनुगमनका क्रममा कारागारमा कैदीबन्दी जीवन विताईरहेका महिलालाई महिनावारी भएको समयमा समस्या भएको देखेपछि स्यानिटरी प्याड र शैक्षिक सामग्री वितरण गरिएको हो । ...

  • भेन्डिङ मेसिन प्रति आकर्षण बढ्दो, सल्यानका दुई विद्यालयमा स्यानिटरी प्याड मेसिन जडान

    सल्यान : स्वचालित मेसिन जडान गरिएपछि त्रिभुवन जनता मावि भोटेचौर र भानुभक्त मावि दमाचौरका छात्राले कार्डबाटै सेनेटरी प्याड पाउन थालेका छन् । छत्रेश्वरी गाउँपालिकाले विद्यालयमै मेसिन जडान गरेपछि छात्राले चाहेको बेला सेनेटरी प्याडको सुविधा पाएका हुन् । जिल्लाका धेरै छात्रा महिनावारी भएको बेला विद्यालय जादैनन् । छात्राक...

  • यी हुन् सेनिटरी प्याड वितरण कार्यविधिले गरेका मुख्य व्यवस्थाहरु (कार्यविधि सहित)

        काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण एवं व्यवस्थापनका लागि सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको छ । एक आर्थिक बर्षका लागि मात्र जारी गरिएको कार्यविधिले स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न मिल्न...

  • छाउपडी प्रथा विरुद्ध १३ बुँदे घोषणा पत्र जारी, फागुन मसान्तभित्र अछामलाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गरिने

      अछाम : आगामी फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गर्ने गरी घोषणा पत्र जारी गरिएको छ । महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहितको टोलीको उपस्थितीमा माघ १५ गतेभित्र जिल्लाका सवै वडा, फागुन १५ गतेभित्र सवै पालिका र फागुन मसान्तभित्र जिल्लालाई नै पूर्ण छाउपडी म...

  • पूर्व मिस नेपाल श्रृंखला गाउँ गाउँमा महिनावारीबारे सचेतना फैलाउँदै

      सुर्खेत : पूर्व मिस नेपाल श्रृंखला खतिवडा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुग्नुभएको छ । महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउन उहाँ छाउपडी प्रथा रहेको सान्नेमा जानुभएको हो । उहाँले त्यहाँ स्थानीय महिलाहरुलाई भेला पारेर महिनावारी हुँदा घरबाहिर बस्नुहुँदैन भने सम्झाउनुभयो । उहाँले ‘महिनावारी बार्...

  • स्थानीय तहमा स्यानिटरी प्याड वितरण समिति यसरी बनाउनुहोस्

      काठमाडौ : तपाईको स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुभयो ? गठन गर्नुभएको छैन भने आजै प्रक्रिया सुरु गर्नुहोस् । किनकि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि दिईने नि:शुल्क स्यानिटरी प्याड वितरणका लागि यो समितिको महत्वपूर्ण भूमिका रहन्छ । सरकारले नि:शुल्क स्यान...

  • बलजफ्ती गोठ भत्काएर होइन, मस्तिष्कबाटै छाउप्रथा हटाउन सक्नुपर्छ

      सुर्खेत : बराहताल गाउँपालिका–६ विउरेनीकी पवित्रा गिरी स्वास्थ्यकर्मी हुन् । गाउँकै स्वास्थ्य चौकीमा उनी कार्यरत छिन् । घरघरमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनै गिरी छाउ (महिनावारी) हुँदा सात दिनसम्म घर नजिकैको गोठमा बस्छिन् । तत्कालीन गाविस कार्यालय, स्थानीय राजनीतिक दल र सरोकारवालाको उपस्थिति र सहभागित...

  • छाउपडीका दुःख : सरकारी नीति माने घर निकाला हुने, नमाने प्रशासनले जेल हाल्ने

    बझाङ : प्रहरी प्रशासनले छाउगोठ भत्काउन खोजे पनि परिवारका सदस्यले अवरोध गर्दा आफूहरूले हिमपात हुँदासमेत घरबाहिर बसेर रात बिताउनुपरेको भन्दै स्थानीय महिलाहरूले गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालयको आयोजनमा छाउपडी प्रथा हटाउन स्थानीय र सरोकारवाला बीच भएको एक कार्यक्रममा जयपृथ्वी नगरपालिका–११ की आलीकुली जैशीले भन...

  • छाउगोठ भत्काउने अभियानमा धामी झाँक्रीको पनि साथ

    जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मुलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरुले सरकारले कुरीतिका रुपमा घोषणा गरेको छाउपडी प्रथा उन्मुलन अभियानमा साथ दिन थालेका हुन्। जुम्ला तिला गाउँपालिका १ की निलि परियार गाउँको कुल देवताको प्रतिनिधि हुन्। तर उनी छाउपडी प्रथा मान्दिनन्। नत ...

  • रूपान्तरण किशोरी समूह : जसले महिनावारी हुँदा पनि घरभित्रै बस्ने साहस दिलायो

    कालिकोट : पलाता–१, पुलाहाकी सूचना भण्डारी १४ वर्षकी हुँदा महिनावारी भइन् । बुबाआमाले छाउगोठमा बस्नुपर्छ भनेपछि उनले त्यसै गरिन् । अहिले उनी १७ वर्षकी भइन्, छाउगोठ त्यागेको एक वर्ष पुग्यो । गत वर्ष गाउँमा उनी आबद्ध किशोरी समूहमा छाउगोठ बस्ने चलन विरुद्ध अभियान चलाउने सल्लाह भएपछि उनले पनि गोठ छाडेकी हुन् । उनी जस...