• छाउपडी प्रथा हटाउन स्वास्थ्य स्वयंसेविकाको भूमिका अब्बल

    अछाम : २० वर्षदेखि उनी महिला, बालकालिका र वृद्धवृद्धाका सुखदुःखसँग घुलमिल हुँदै आएकी छन् । मंगलसैन नगरपालिका–५ की स्वास्थ्य स्वयंसेविका मथुरा ढुंगानाले यो अवधिमा धेरैको ज्यान जोगाइन् । कुरिती, कुसंस्कार र कुप्रथाका विरुद्धमा आवाज उठाइरहेकी छन् । छाउगोठमा महिलाहरूलाई राख्न अन्त्य गर्नुपर्छ । रजस्वला हुँदा सुरक्षित घ...

  • चाँगुनारायणको हरेक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका सबै माध्यमिक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन (प्याड जलाउने स्वचालित मेसिन अर्थात इन्सिनेरेटर) जडान गर्ने भएको छ । नगरपालिका क्षेत्र भित्रका १४ वटै माध्यमिक विद्यालयमा मेसिन जडान गर्न आपूर्तिकर्ता छनौट गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी ति...

  • छाउगोठ भत्काएपछि महिलाको यस्तो हालत

    सुर्खेत : बस्नु छ कटेराभित्र, छुन दिन्नन् घर छाउपडी भएका बेला, बनाउँछन् पर छाउपडी छोएर यहाँ, को मर्‍या छन् धामी कटेरा भत्किए मात्रै, छाउगोठमै छौं हामी छाउगोठमा बस्नु पर्दाको पीडा गीतमै रचना गरेकी छिन् पञ्चपुरी नगरपालिका–७ धनबोटकी १६ वर्षीया किशोरी रोशनी बयकले । सरकारले सुरु गरेको छाउपडी अन्त्य महाअभियान प्...

  • स्यानिटरी प्याड सिलाएर स्वरोजगार (भिडियो रिपोर्ट)

    काठमाडौ : हेर्दा रुमाल जस्तै आकर्षक देखिने । स्वीटरको गोजीमै बोक्न पनि मिल्ने । बजारमा पाईने स्यानिटरी प्याड भन्दा फरक, तर कामको हिसाबले भरपर्दो स्यानिटरी प्याडको नाम हो ‘कपडाको प्याड’ । धादिङकी विमला ठकुरी हिजोआज यही प्याड सिलाउनुहुन्छ । मकवानपुर कुलेखानीकी सञ्जु बलामीले स्यानिटरी प्याड सिलाउन थालेको तीन बर्ष पूरा भईस...

  • साढे ८ हजार भन्दा बढी छाउगोठ भत्काइए

    काठमाडौं : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजार भन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरे अनुुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गते सम्म सु...

  • सरकारको निशुल्क स्यानिटरी प्याड : परिपत्र पुग्यो, प्याड पुगेन

    काठमाडौ : सरकारले आर्थिक वर्ष २०७६/७७ मा सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अहिलेसम्म धेरै विद्यालयमा पुगेकै छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गरेपनि हालसम्म प्याड वितरण कार्यान्वयनमा नआएको हो ...

  • अल्ट्रा धाविका मीरालाई महिनावारी हुँदा ५० धाविकाले पाए महिनावारी कप

    काठमाडौ : जब दौडने समय आउँथ्यो अल्ट्रा धाविका मीरा राई महिनावारी नहोस् है भनेर कामना गर्थिन् । किनकि महिनावारी भएको समयमा दौड प्रतियोगितामा भाग लिन निक्कै गाह्रो हुन्थ्यो । ‘लगाएको प्याड रगत र पसिनाले भिज्थ्यो, छालामा पास्थ्यो, म भनेजति दौडन सक्दिनँथे’ शुक्रबार ‘मीरा राई इनिसिएटिभ’ ले आयोजना गरेको महिनावारी कप वितरण ...

  • नेपाललाई छाउगोठमुक्त देश घोषणा गरिने

    काठमाडौ : सरकारले यसै वर्ष ‘छाउगोठ मुक्त देश’ घोषणा गर्ने भएको छ । शुक्रबार पदबहाली पछिका सय दिने मुख्य उपलब्धि र भावी कार्यदिशाबारे घोषणा गर्दै मन्त्री गुरुङले नेपाललाई यसैबर्ष छाउगोठ मुक्त देश घोषणा गरिने र यसका लागि सबै खाले तयारी भईरहेको बताउनुभयो । छाउप्रथाले गर्दा देश विदेशमा नेपालप्रति नकरात्मक सन्देश फैल...

  • छाउगोठ न डर, घरमै बास, छैन छेकबार

    अछाम : कहिले गाइगोरुसँगै त कहिले खेतबारीको कान्लामा । रातभर असहज र अनिँदै बस्नुपर्ने सास्तीबाट छुटकारा पाइने भएपछि ढकारी गाउँपालिका–१ का किशोरी दंग छन् । ढकारी–१ लाई छाउगोठमुक्त घोषणा गरिएपछि उनीहरू खुसी भएका हुन् । पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।...

  • ३० देशको सहभागितामा अन्तर्राष्ट्रिय महिनावारी कार्यशाला हुने

    काठमाडौ : सरकारले महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्ने भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेसन सँगको सहकार्यमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भ पारेर आयोजना गर्न ...