सल्यान : बागचौर नगरपालिका–२ नयाँ बस्तीमा रहेका छाउगोठ बनाउनेले नै भत्काएका छन् । जिल्लामा छाउप्रथा लामो समयअघि नै हटिसकेको भन्दै घरधनीले नै छाउगोठ भत्काएका हुन्। जिल्लामा दशकअघि नै छाउप्रथा हटेपछि गोठ घाँसरदाउरा राख्न प्रयोग हुँदै आएका थिए । स्थानीय पुष्कर केसीले छाउप्रथा पहिले नै हटे पनि गोठलाई घाँस र...
महिनावारी विशेषाङ्क
-
-
सिडिओ आफैले छाउगोठ भत्काउन थालेपछि…
बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफू मातहतका निकायलाई छाउगोठ भत्काउन निर्देशन मात्र दिनुभएन, उहाँ आफै पनि छाउगोठ भत्काउन सक्रिय पूर्वक लाग्नुभयो । छाउगोठहरू भत्काउन गृह मन्त्रालयको परिपत्र आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभरका छाउगोठको तथ्याङ्क संकलन गर्न प्रहरीलाई निर्देशन दिनुका साथै सिडिओ ...
-
छाउगोठमा बस्नेलाई फौजदारी अपराधको मुद्दा चलाईने
दैलेख : छाउगोठ भत्काउने अभियानमा आक्रमक रुपमा लागेको दैलेख प्रहरीले छाउगोठमा बसेको भेटिएमा त्यस्ता महिलालाई फौजदारी अपराध संहिता अन्तर्गत मुद्दा चलाउने भएको छ । छाउगोठ भत्काउँदा समेत गाईभैँसीकै गोठमा बस्ने गरेको जानकारी आएकाले त्यस्ता महिला विरुद्ध मुद्दा चलाईने प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकार...
-
छाउगोठमा बस्ने चलन हटाउने उपाय के हुन सक्छ ?
काठमाडौ : सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाहरुमा व्याप्त छाउ प्रथा हटाउन अनेकन प्रयास भईरहेका छन् । यद्यपि आशातित परिणाम प्राप्त गरिसकेको छैन । छाउप्रथा अपनाउनेलाई कडा कार्वाही गर्ने ऐन कानुन बनेका छन् भने विभिन्न संघसंस्था र स्थानीय सरकारकै अगुवाईमा छाउगोठ भत्काउने अभियान पनि भईरहेका छन् । छाउप्रथाल...
-
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मुलन सम्बन्धी नीति ल्याएको छ । सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ । नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू खबर लोकान्...
-
छाउगोठमा बस्न बाध्य पार्नेलाई कडा कार्वाही गर्न सामाजिक समितिद्वारा गृह मन्त्रालयलाई निर्देशन
काठमाडौ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला छाउगोठमा बस्ने महिला र बस्न लगाउने दुवैलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको ...
-
महिनावारीका समयमा प्रयोग गरेको कपडा किन लुकाउँछन् ? यसो भन्छ अध्ययनले
काठमाडौ : महिनावारी सम्बन्धी गरिएको एक अध्ययनले महिनावारी कसरी हुन्छ वा यसको प्राकृतिक प्रक्रिया के हो ? भन्ने ज्ञानकै अभाव रहेको देखाएको छ । ‘महिनावारीको स्वस्थकर व्यवस्थापन’ का बिषयमा एस्एनभी नेपालले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी गरिएको अध्ययनले महिनावारी हुँदा कस्ता खाले सामग्री कसरी बनाउन...
-
दैलेखमा अझै ४ सय छाउगोठ : २५ वर्षयता १३ जनाको मृत्यु
हिक्मतबहादुर नेपाली दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डस्यो। तुलसीलाई उपचारका लागि अस्पताल लैजानुको साटोे धामीझाँक्रीकहाँ झारफूक गर्दा अकालमा ज्यान गयो। यही नगरपालिकाकी २४ वर्षीया लालसरा विकको पनि ०७५ जेठ ८ गते छाउग...
-
महिनावारी हुँदा घरले नै विद्यालय जान नदिएपछि……..
डोटी - कक्षा ९ मा पढ्ने देवी शर्माले कक्षा ८ मा पढ्दा महिनावारीका समय विद्यालय आउन पाइनन् । विद्यालय जान नपाउँदा नियास्रो मन हुने भएकाले उनले घरभित्रै लडाइँ थालिन् । तर उनलाई विद्यालय आउने घरबाट अनुमति मिलेन । उनले जुक्ति निकालिन् । आफूलाई असाध्यै माया गर्ने दाइ गणेशको सहारा लिइन् । गणेशलाई विद्यालयमा पढाउन आउने शिक्षि...
-
छाउपडी पीडितकै अग्रसरतामा छाउगोठको जगै उखेलियो
कैलाली : दुई बर्ष अघि कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ पछ्लापुरकी नरुदेबी बिकको छाउगोठमा सुतेकै बेला सर्पको टोकाईबाट मृत्यु भयो । पछ्लापुरकै माता भुललाई पनि बर्षौ पहिले सर्पले टोकेको थियो । तर समयमै उपचार पाएर उहाँले मृत्युवरण गर्नुपरेन । छाउगोठमा सुतेको समयमा कति पटक चोर र बलात्कारीसँग झगडा गरेर बचि...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 21
- Next Page »





