• कार्कीडाँडा : दिगो सरसफाइको उत्तम उदाहरण

    ♦ भरत अधिकारी “हाम्रै गाउँले यहाँ वरपरका दश गाउँलाई चर्पीमा दिसा गर्न सिकायो” धादिङ जिल्लाको कार्कीडाँडाका विष्णुबहादुर थापा भन्नुहुन्छ “हामीले चर्पी प्रयोग गरेको देखेर नै बाटो लाइन र बजारका मानिसले पनि चर्पी प्रयोग गर्न सिकेका हुन् ।” उहाँको यो भनाईसँग सिम्ले बजारका व्यापारी ध्रुव थापा पनि सहमत हुनुहुन्छ ...

  • असुर्पा हुँदै काठमाडौंसम्म

    देश खुला दिसामुक्त घोषणा भएको एक बर्ष पार भईसकेको छ । तर विगतमा सरसफाइ सरकारी र जनस्तर दुवैको प्राथमिकतामा नपरेको विषय थियो । यसैले देशमा सरसफाइ शुरु हुँदाको समयमा यस क्षेत्रमा काम गर्ने अभियन्ताहरूले अनेकन् चुनौतीको सामना गर्नु पर्दथ्यो । त्यतिखेर कस्ता चुनौतीहरू थिए र तिनको समाधान कसरी गरिएको थियो भन्ने प्रसङ्गला...

  • सन्दर्भ : विश्व हातधुने दिवस, कोरोना सङ्क्रमण रोक्न हातको स्वच्छता अपरिहार्य

    खुला दिसामुक्तको उपलब्धीलाई दिगो बनाउदै, सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको दिगो विकास लक्ष्य हासिल गर्न सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता विना सम्भव छैन । तसर्थ, दिगो विकासका १७ वटा लक्ष्यहरु मध्य छैट...

  • सिमसार क्षेत्र संरक्षणको सन्दर्भ

    वातावरण संरक्षण र जलचर प्राणीको वासस्थानका लागि सिमसार महत्वपूर्ण क्षेत्र हो । हाम्रो दशको कुल क्षेत्रफलको ६ प्रतिशत सिमसार क्षेत्रले ओगटेको तथ्याङ्कले देखाउँछ । वातावरणीय संरक्षणका लागि मात्र नभई २१ थरी आदिवासी जनजाति समुदाय जीवनयापनका लागि यही सिमसार क्षेत्रमा भर पर्दै आएका छन् । पारिस्थितिकीय प्रणालीका सेवाहरू उ...

  • गाडीमा यात्रा गर्नेको यही हो पारा ?

    २०७६ साल कार्तिक महिनाको एक बिहान म बुटवलबाट काठमाडौंसम्म बसको यात्रा गर्ने क्रममा मेरो सिटमा सहयात्री एक अधबैँसे महिला थिइन् । बसभित्रका यात्रीहरू कोही बसबाट झरेर कोही झ्यालबाट खानेकुराहरू किन्न मस्त थिए । म सँगै बस्ने महिलाले केही खानेकुरा प्याकेट र पानीको बोतल किनिन् । केही छिनमा बस हिँड्यो सहचालक यात्रुलाई प...

  • ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको म्याद सन् २०२० पछि पनि थप हुन्छ ? : उपकार्यकारी निर्देशक मिश्र (अडियो सहित)

    हामी कहाँ खानेपानी तथा सरसफाइ आयोजनाहरु सम्पन्न भएपछि फर्केर हेर्ने चलन छैन । फलस्वरुप निर्माणको क्रममा भएका सामान्य कमीकमजोरीको बिषयमा पनि अत्तोपत्तो पाउँदैनौं भने खानेपानी आयोजनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने कुनै योजना पनि हुँदैन । जसका कारण खानेपानी आयोजनाहरु जत्ति समयका लागि भनेर डिजाइन गरिएको हुन्छ, त्यत्ति ...

  • पोइल जाने धारा (कथा)

    रत्न कोजू : चुल्होमा हाँडा–हाँडी चढिसक्दासम्म मगर्नी बुहारीले एकाबिहानै धाराबाट ल्याएको एक घैँटो पानी सकियो । नसकिनु पनि कसरी ? त्यही पानीले दैलोदेखि चुल्होसम्म लिपपोत भयो । सासू र लोग्नेले त्यसैले मुख धोए । सासूले तुलसीको मठलाई पनि त्यही पानी चढाएकी हो । बाँकी पानी भात–भान्सालाई बल्लतल्ल पुग्यो मात्र । भात खान बस्...

  • महानिर्देशकको दृष्टिकोणमा कोभिड – १९ ले वास क्षेत्रमा पारेको असर

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न करिब चार महिनासम्म देश लकडाउन हुँदा देशको अर्थतन्त्र डामाडोल भएको छ । रेमिट्यान्स, भन्सार तथा अन्य आन्तरिक कर आशातित रुपमा संकलन नहुँदा राज्यको ढुकुटी नै असन्तुलन हुना थालेको छ । चौतर्फी आर्थिक मन्दी सिर्जना भएको छ भने देशको आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्था छ । विदेशी व...

  • किन सुक्छन् ढुङ्गेधारा

    ढुङ्गेधाराबाट जमिनभित्रको पानी बाहिर निस्कन्छ । प्राचीनकालमा यस्तै ढुङ्गेधारा, कुवा, सफा नदी, तलाउ नै पानीको प्रमुख स्रोत हुने गर्थे । आज पनि नेपालको कतिपय ग्रामीण बस्ती र काठमाडौँ उपत्यकाको कतिपय स्थानमा यस्ता ढुङ्गेधारा देख्न सकिन्छ । केही ढुङ्गेधारामा त अहिले पनि पानी आइरहेको छ । तर, यहाँका धेरैजसो र ग्रामीण भेग...

  • How do rights to water and sanitation strengthen WASH system?

    Celebrating 10 years of human rights to water and sanitation -Binesh Roy The UN officially explicitly recognised access to water and sanitation as human rights on 28 July 2010, requiring application of the principles of equality, participation, accountability, sustainability and access to information on water and s...