• प्रदेशको वार्षिक बजेटमा सरसफाइ तथा स्वच्छता : १ र ५ नं. प्रदेशको बाजी, अन्य प्रदेश औसतभन्दा तल

    विनोद धौलागिरि : संघीय सरकारले वार्षिक बजेट आएको दुई साताभित्रै सबै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसकेका छन् । कोभिड कहरको बीचमा आएको बजेटमा स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार एवम् क्षमता विस्तारमा विशेष जोड दिइएको छ भने विदेशबाट फर्किएका र फर्किने आँकलन गरिएका युवाहरुलाई लक्षित गरी स्वरो...

  • छात्रालाई निशुल्क प्याडः ब्यवहारिक पक्ष र चुनौती

    नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ मा सामुदायिक विद्यालयका १३ लाख ४० हजार महिनावारी उमेरका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएको कार्यक्रमलाई निरन्तरता दिँदै अर्थ मन्त्रालयले आगामी वर्षका लागि एक अर्ब ८२ करोड रुपैंयाँ बिनियोजन पनि गरेको छ । अर्थमन्त्री...

  • पूर्ण सरसफाइ मूलप्रवाहीकरणको कसीमा वार्षिक बजेट

    विनोद धौलागिरि : कुनै पनि संकटहरु दुःखद् हुन्छन् । तर, सफल हुने वा हुन चाहनेहरुले त्यस संकटलाई अवसरमा बदल्छन्, र कालो बादलभित्र पनि चाँदीको घेराको खोजी गर्छन् । सामाजिक साँस्कृतिक संरचना र उपरिसंरचनाहरु परिवर्तन गर्न सहज अवस्थामा निकै कठिन हुन्छ । तर, यस्तै संकटको समयमा नै सामाजिक साँस्कृतिक संरचना, मूल्य, व्यवहार, साम...

  • दिगो विकास लक्ष्य र महिनावारी स्वच्छता व्यवस्थापन

    ♦विनोद शर्मा दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य सन् २०३० सम्ममा विश्वबाट गरिबीको अन्त्य गर्नु हो । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) को उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुरालाई सन् २०१६ देखि २०३० सम्ममा पूरा गर्न दिगो विकास लक्ष्य अघि सारिएको हो । यसमा १७ विकास लक्ष्यहरू र एक सय ६९ सहायक लक्ष्यहरु ...

  • सरसफाइ अभियन्ता साहको दृष्टिमा वागमती सफाइ महाअभियान

    नेपालको पहिचान एवं गरिमा हो बागमती नदी । बागमती नदीको पवित्रता लाई पुनः स्थापित गर्ने प्रयास मध्येको एक पहल बागमती साप्ताहिक सफाइ महाअभियान हो । अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाइ अभियन्ताले पु९याएको निःस्वार्थ योगदानलाई एक सरसफाइ अभियन्ताको हेतुले सारा अभियन्ताहरु प्रति आजको दिन उच्च सम्मान व्यक्त गर्न चाहन्छु ...

  • दिगो विकास लक्ष्य र सरसफाइ

    सन् २०१५ मा विश्वका १५० भन्दा बढी राष्ट्रका राष्ट्र प्रमुखहरु संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भविष्यको रेखा कोर्न भेला भए र तयार गरे विश्यव्यापी दिगो विकासका १७ लक्ष्यहरु । यिनलाई विश्वव्यापी लक्ष्य (Global Goal) को नामले समेत चिनिन्छ । सन् २०३० सम्ममा विश्वबाट गरिबी अन्त्य गर्ने, पृथ्वीको संरक्षण गर्ने र मान...

  • पैसाको लेनदेन गरेपछि किन साबुनपानीले हात धुने ?

    काठमाडौ : कोरोना भाइरस सङ्क्रमणको डरले मानिसका व्यवहारहरु बदलिएका छन् । डेढ महिनादेखि घरभित्रै बस्नुपरेको छ । घरबाट बाहिर निस्कँदा अर्को मान्छे देख्नसाथ छेउ लाग्ने बानी परेको छ । घरमा केही सामान सकियो भन्ने किन्न जाँदा पसलमा, किनिएका सामानमा वा पैसामा बसेर भाइरस आउँछ कि भन्ने डर धेरैमा हुन्छ । यही डरका कारण हिँडडुल,...

  • कोरोना भाइरसको दोहोलो काढ्न साबुनपानी नै सर्वोत्कृष्ट !

    बजारमा पाइने जतिसुकै महँगा वा नाम कहलाएका मदिरामा आधारित वा अन्य कीटाणुनाशक सेनिटाइजर वा डिसइनफेक्टेन्ट किन नहुन्, तिनीहरू हालसम्म कोरोना भाइरस लगायतको कुनै पनि भाइरसको संक्रमणबाट बच्नका लागि साबुनभन्दा धेरै प्रभावकारी हुन सकेका भेटिएको छैन । किन त्यस्तो भन्ने जान्न साबुन र उक्त कीटाणुनाशक केमिकलहरूले भाइरसको दोहोलो का...

  • फोहोरमैलाको उचित व्यवस्थापन गर्न नजान्दा पनि फैलिन्छ कोरोनाको संक्रमण

    कोभिड— १९ बाट बच्न सरकारले सम्पूर्ण शत्ति परिचालन गरेको छ । कुन बस्ती सुरक्षित/असुरक्षित भन्न सकिने अवस्था छैन। रोग लागिसकेका व्यत्तिलाई अरूबाट छुट्ट्याएर अस्पतालमा उपचार गर्ने, शंका लागेका व्यक्तिलाई आईसोलेसनमा राखेर र्‍यापिड टेष्ट गर्ने काम पनि तीब्र रुपमा भईरहेको छ । कोभिड—१९ का बिरामीबाट उत्पन्न फोहोर...

  • सेनिटाइजको नाममा कीटनाशक औषधि छिड़कावको दुष्प्रभाव

    भए भरको फोहोर थुपार्ने, खाल्डा खुल्डीमा पानी जम्मा गरेर राख्ने यो हाम्रो दिनचर्या । लामखुट्टेले टोक्यो सुत्न दिएन भनी कराउने बानी हो हाम्रो । तपाई र हाम्रो हल्ला खल्लाले देशभरिको स्थानीय निकाय जस्तै हाम्रो नगरपालिकाले पनि हप्ता दिन देखि लगभग ३० लाख खर्च गरेर लामखुट्टे मार्ने औषधि छरिएको छ । धन्यबाद छ स्थानीय निकाय...