काठमाडौ : कैलालीको गोदावरी नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता भन्दा माग झण्डै तेब्बर बढी रहेको पाईएको छ । नगर प्रमुख बीरेन्द्र भट्टका अनुसार नगरपालिका भित्र दिसाजन्य लेदो व्यवस्थापनको दैनिक माग २८ देखि ४३ घनमिटर प्रति दिन रहेको छ। तर हाल सञ्चालनमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्रक (एफएसटीपी) क...
सरसफाइ
-
-
लहानमा स्वच्छताको नयाँ जागरण : घरघरमा सेप्टिक ट्याङ्की र शौचालय निर्माण
लहान : सिरहाको लहान नगरपालिका वडा नं. ७ मा अचेल एउटा बेग्लै रौनकता छ। कसैको आँगनमा इँटाहरू चाङ लगाइएका छन्, कसैको घरपछाडि जग खनिँदैछ, त कतै सेप्टिक ट्याङ्की निर्माणका लागि मिस्त्रीहरू व्यस्त छन्। लहानको यो वडा अहिले ‘एक घर, एक शौचालय’ निर्माणको अभियानमा होमिएको हो । विगतमा पनि यहाँ चर्पी नबनेका होइनन्, तर...
-
सुकुम्बासी बस्ती हटाएपछि खाली भएको नदी किनारमा ढलको संरचना मात्र बनाउन मेयर महर्जनको आग्रह
काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वाग्मती नदी किनारबाट सुकुम्बासी बस्ती हटाइएपछि खाली भएका क्षेत्रहरूमा ढल व्यवस्थापन सम्बन्धी संरचना बाहेक अन्य भवन तथा भौतिक संरचना निर्माण नगर्न आग्रह गर्नुभएको छ। उहाँले ती स्थानलाई हरित क्षेत्र तथा सार्वजनिक पार्कका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।...
-
कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा मन्त्रालयद्वारा वार्षिक विकास कार्यक्रममाथि छलफल
सुर्खेत : आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा कर्णाली प्रदेश सरकार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले वार्षिक विकास कार्यक्रम तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार मन्त्रालयमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्...
-
विजयनगरमा फोहर टिप्ने दौड, एक घण्टामा सात क्विन्टल फोहर संकलन
कपिलवस्तु : विजयनगर गाउँपालिका ले वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना फैलाउने उद्देश्यले फोहर सङ्कलन खुला दौड प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. ३ पत्थरदेइयामा रहेको श्री जनता आधारभूत विद्यालय देखि जगदीशपुर चोकसम्म आयोजना गरिएको प्रतियोगितामा ४० जना सहभागी भएका थिए । सहभागीहरूले दौडसँगै सडक त...
-
राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन नभए आन्दोलनमा उत्रने महासंघको चेतावनी
काठमाडौं : राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ भए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव अझै कार्यान्वयनम...
-
समृद्धिको कुरुप ऐनाः आधुनिक शहर र हराएको ‘समावेशी सरसफाई’
अहिले हाम्रा शहरहरूमा एउटा अनौठो ‘कन्क्रिट उत्सव’ चलिरहेको छ । चारैतिर डोजरको गर्जन छ, सडकका छातीहरू फराकिला पारिँदैछन्, र आकाश छुन खोज्ने अग्ला भवनहरू ठडिँदैछन् । नयाँ आर्थिक वर्षको नीति र बजेटको तयारी भइरहँदा फेरि पनि तिनै सिमेन्ट र रडका थुप्राहरूलाई विकासको नाममा कागजहरु रंगिने निश्चित छ । तर, के विकास भनेको केव...
-
झरीको पानी ड्रममा जम्मा गरेर पिउने दुई गाउँमा घरघरै धारा
बैतडी : तीन घण्टा उकालो र आरालो चढ्दै ४० लिटरको जर्किन पिठ्यूँमा बोकेर पानी बोकी दैनिकी धान्न बाध्य बैतडी पञ्चेश्वर गाउँपालिकास्थित पालडी र लेकगाउँका स्थानीय घर–आँगनकै धारोमा खानेपानी आउन थालेपछि खुसी देखिएका छन् । यी दुई गाउँको बस्तीमा पानीको मूल नजिक नहुँदा ३ घण्टा उकालो र ओरालो हिँडेर जर्किनमा पानी ल्याउनुपर्...
-
खानेपानी क्षेत्रको समस्या समाधानका लागि दबाब सिर्जना गर्न राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले भोग्दै आएका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागितामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपा...
-
६ महिनाको कार्ययोजना बनाउँदै नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमको मध्यावधि समीक्षा गोष्ठी सम्पन्न
काठमाडौ : सरसफाइको क्षेत्रमा आगामी ६ महिना भित्र गरिने कामहरुको कार्ययोजना बनाउँदै मंगलबारदेखि काठमाडौमा जारी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems)’ को मध्यावधि समीक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार देखि जारी समीक्षा गोष्ठीम...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 390
- Next Page »











