• सरसफाइ सप्ताह २०८३ सुरु, सङ्घ देखि स्थानीय तहसम्मलाई सहभागी हुन निर्देशन

    काठमाडौ : सरकारले  ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते सोमबारदेखि देशभर  ‘सरसफाइ सप्ताह २०८३’ मनाउने अभियान सुरु गरेको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्था समेत समेट्ने गरी यो अभि...

  • आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    काठमाडौ : सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन ग...

  • लहानमा सोधिँदै एउटै प्रश्न “आज बिहान कहाँ गएर आयो ?’’

    सिरहा : अबको केही दिनमा तपाईँ लहानमा पुग्नु भयो भने टेम्पोको पछाडि पट्टि देख्नुहुनेछ ‘तुं आई बिहान कत गेलरही ?’ सहरका भित्ताहरूमा पनि त्यही प्रश्न टाँसिएको हुनेछ, सामाजिक सञ्जालहरुमा यही सन्देश छाउनेछ र रेडियो ट्युन गर्दा पनि त्यही कुरा गुञ्जिनेछ, ‘तुं आई बिहान कत गेलरही ?’ अर्थात “आज बिहान कहाँ गएर आयो ?’’ यो कुन...

  • सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाइ सप्ताह

    काठमाडौ : आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् क...

  • साहसिक पर्यटनको केन्द्र कुस्मामा छैन शौचालय

    पर्वत : पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ । झोलङ्गे पुल, बन्जी जम्प, जिपलाइनलगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने कुस्मामा यात्रु तथा पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्...

  • कोरला नाकामा १० वटा शौचालय निर्माण

    मुक्तिनाथ : उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यवसाय गर्दैआएका स्थानीय, पर्यटक र ब्यवसायीलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ । कोरला नाकामा एउटा पनि शौचालय नहुँदा स्थानीय, पर्यटक र नाकामा सामान लिन आउने चालक र ब्यवसायीलाई समस्या भएपछि गाउँपाल...

  • चरिकोटमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनको तयारी, छुटेका घरलाई पनि नेटवर्कमा जोडिने

    दोलखा : चरिकोटस्थित विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र (डिवाट्स) सञ्चालनमा ल्याउने तयारी गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, आयोजना व्यवस्थापन कार्यालय विभाग मार्फत निर्माण गरिएको उक्त आयोजना अब सञ्चालनको चरणमा पुगेको हो। एशियाली विकास बैंकको ऋण स...

  • नयाँ कार्यसमिति चयन गर्न चुनावमा होमियो, घोराही खानेपानी उपभोक्ता संस्था

    दाङ : २०७९ असार २७ गते घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौं पटक निर्वाचित हुनु भयो ७३ वर्षका देवीबहादुर डाँगी । १८ वर्ष संस्थाको नेतृत्व गरिसक्नु भएका डाँगी तीन वर्षका लागि अध्यक्षमा चुनिनु भएको थियो। तर अध्यक्ष डिसीले कार्यकाल पूरा गर्न नपाउँदै गत २०८२ साल कार्तिक १७ गते उहाँको निधन भयो।...

  • प्रेस काउन्सिलमा महिलामैत्री शौचालय

    काठमाडौ : प्रेस काउन्सिल नेपाल कार्यालयमा महिलामैत्री शौचालय र स्तनपान कक्ष स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही महिलालाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यी संरचना निर्माण गरिएको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य ले कार्यालयभित्र स्थापना गरिएको स्तनपान कक्षको उद्घाटन ...

  • स्रोतमै बर्गीकरण गरेपछि फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

    भैरहवा : कुहिने र नकुहिने फोहर अनिवार्य रूपमा छुट्याउनुपर्ने नियम लगाइएपछि सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी बन्न थालेको छ । चुनौतीपूर्ण अवस्थामा रहेको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन सिद्धार्थनगर नगरपालिकाले एक महिनाअघि प्रत्येक घर, पसल, व्यावसायिक प्रतिष्ठान तथा सरकारी निकायबाट निस्किने फोहरलाई ...