काठमाडौं : ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ (Scaling Citywide Inclusive Sanitation Service Systems) को मध्यावधि समीक्षा कार्यक्रम काठमाडौमा भैरहेको छ। कार्यक्रम सञ्चालित सातै प्रदेशका सात नगरपालिका तथा तीन रणनीतिक नगरपालिकाका प्रमुख, वास (WASH) फोकल पर्सन र सरोकारवाला निकायहरूक...
सरसफाइ
-
-
न्यूनतम लागतमा सुरक्षित शौचालय निर्माण गर्ने बिषयमा कालिगढहरुलाई तालिम
सिरहा : न्यूनतम लागतको सुरक्षित शौचालय निर्माण सम्बन्धी कालिगढहरुको तालिम सुरु भएको छ । लहान नगरपालिकामा जारी ‘घरघरको शान, स्वच्छता अभियान’ अन्तर्गत सम्पूर्ण घरपरिवारमा शौचालय निर्माणको सुनिश्चितता गर्न कालिगढहरुको सीप अभिवृद्धि सम्बन्धी तालिम दिईएको हो । न्युनतम लागतमा सुरक्षित शौचालय कसरी निर्माण गर्ने भन्ने ब...
-
ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा
काठमाडौं : सरकारले ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली र एकीकृत फोहोरमैला व्यवस्थापनलाई आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लले संसदमा पेश गर्नुभएको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली र एकीकृत फोहोरमैला व्यवस्थ...
-
स्वच्छ लहानको सफर, सदाय टोलबाट सुरु भयो परिवर्तनको लहर
सिरहा : सिरहाको लहान नगरपालिकाको दक्षिणतर्फ, पूर्व–पश्चिम राजमार्गबाट अलि भित्र पसेपछि मटिअर्वा टोल आइपुग्छ। प्रायः सदायहरुको बसोबास रहेको यही टोलमा एउटा दृश्यले जो कोहीको ध्यान तान्छ । एउटा सानो झुप्रो, जो बाँसको टाँटी र माटोले बनेको छ, तर त्यसकै जगमा टाँसिएर ठडिएको छ एउटा पक्की शौचालय। यो घर र शौचालयको भिन्नता...
-
नीति तथा कार्यक्रममा वास क्षेत्रको सीमित प्राथमिकता, खानेपानी मन्त्रालयले पठाएको थियो १७ बुँदे प्रस्ताव
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई समेटिए पनि खानेपानी मन्त्रालयले प्रस्ताव गरेका धेरै विषय अन्तिम दस्तावेजमा समावेश हुन सकेनन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा...
-
कन्चनपुर र कैलालीका एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा निर्माण सम्पन्न भएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैँक (एडिबी) को सहयोगमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफ...
-
सुर्खेतमा गाभिएपछि संघीय खानेपानीको जुम्ला स्थित कार्यालय प्रयोगविहीन
जुम्ला : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय सुर्खेतमा गाभिएपछि करोडौं लगानीको सुविधा सम्पन्न भवन प्रयोगविहीन भएको छ । कर्णाली प्रदेशका खानेपानी तथा सरसफाइ आयोजना हेर्दै आएको कार्यालय जुम्ला सुर्खेतमा गाभिएपछि भवन प्रयोगविहीन भएको हो । सरकारले गत २०८१ चैत्र ११ गते खानेपानी मन्त्रालय र...
-
लहानमा ‘स्वच्छता अभियान’ तीव्रः सफल बनाउन अभियानकर्मीको दृढ प्रतिबद्धता
लहान, सिरहा : सिरहाको लहान नगरपालिकामा सञ्चालित ‘घरघरको सान, स्वच्छता अभियान’ लाई सफल बनाउन सरोकारवालाहरू बीच सघन छलफल र रणनीतिक समीक्षा गरिएको छ। अभियानलाई थप सशक्त बनाउँदै सफा र स्वच्छता अवस्था सुनिश्चित गराउने उद्देश्यले युथ च्याम्पियन, टोल तथा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, लहान नगरपा...
-
२०८७ सम्म सबैलाई स्वच्छ खानेपानी र आधारभूत सरसफाइ सुविधा पुर्याउने सरकारको लक्ष्य
काठमाडौं : सरकारले २०८७ सालसम्म सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्य लिएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । सरकारले तीनै तहका ...
-
सरसफाइ सप्ताहको अवसरमा मितेरी पुलमा सरसफाइ
बीरगन्ज : सरकारले घोषणा गरेको सरसफाइ सप्ताहको अवसरमा भारत सँगको प्रमुख प्रवेशद्वार मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई गरिएको छ। बीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शको सहकार्यमा सरसफाइ गरिएको हो। बीरगञ्जको सौन्दर्यकरण गर्ने क्रममा मितेरी ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 390
- Next Page »











