सरसफाइ – Page 17 – WASHKhabar
Saturday November 14, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • जाईका र नेपाल सरकार बीच दिगो फोहोरपानी व्यवस्थापनका लागि क्षमता विकास परियोजना सञ्चालन गर्न सम्झौता

    काठमाडौं : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र पूर्वाधार विकास मन्त्रालय बीच दिगो फोहोरपानी व्यवस्थापनका लागि क्षमता विकास परियोजना (Project for Capacity Development for Sustainable Wastewater Management) कार्यान्वयन सम्बन्धी सहमतिपत्र (Record of Discussions–R/D) मा हस्ताक्षर भएको छ। प्राविधिक सहयोग परिय...

  • त्रिवेणी गाउँपालिकाको पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना निर्माण

    रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पालिकाभित्र दिगो रूपमा पूर्ण सरसफाइको अवस्था सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, पूर्ण सरसफाइ कार्यदल, स्थ...

  • दार्माका दुई टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

    सल्यान : सल्यानको दार्मा गाउँपालिका–५ स्थित दुई वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै सरसफाइका सूचकहरू पूरा गर्न सफल भएपछि पाथिहाल्न टोल विकास संस्था र भोटेगारे टोल विकास संस्थालाई गाउँपालि...

  • दार्माको गाउँसभामा उठ्यो मानव मलमूत्र व्यवस्थापनको प्रश्न, नचुहिने दुईखाल्डे चर्पी बनाउनुपर्नेमा जोड

    सल्यान : सल्यानको दार्मा गाउँपालिकाको गाउँसभामा मानव मलमूत्र व्यवस्थापनको बिषय उठेको छ । गाउँसभाको १९औं अधिवेशनमा नीति तथा कार्यक्रम र अर्थ विधेयक माथिको छलफलमा गाउँ सभा सदस्यहरुले मानव मलमूत्रको सुरक्षित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । सभाका सदस्यहरुले मानव मलमूत्रको असुरक्षित विसर्जनकै कारण खानेपानीमा इको...

  • काठमाडौं ग्रासरुट एसेम्बलीको दोस्रो दिन के भएको थियो ? घोषणा पत्रमा के छ ?

    काठमाडौं :  खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा समुदायको नेतृत्व, समावेशिता, सामाजिक न्याय तथा स्थानीय नवप्रवर्तनलाई केन्द्रमा राख्दै दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ काठमाडौंमा सम्पन्न भएको छ। फ्रेसवाटर एक्शन नेटवर्क दक्षिण एशिया (FANSA) द्वारा आयोजित दुईदिने एसेम्बलीको दोस्रो तथा अन्तिम दिन ‘WASH+’ व...

  • वास आईएमएस तालिम सम्पन्न, नगरपालिकाको वास प्लान निर्माणमा तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड

    पोखरा : नगरपालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना प्रणालीको क्षमता अभिवृद्धि तथा स्थानीय तहको संस्थागत सुदृढीकरणका लागि दिने एक क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । WASH सूचना व्यवस्थापन प्रणालीको प्रयोग मार्फत नगरपालिकाको वास प्लान निर्माण सम्बन्धी क्षमता अभिवृद्धिू कार्यक्रम गरिएको हो । स्थानीय सर...

  • दक्षिण एशियाली ग्रासरुट एसेम्बली : समुदायलाई परिवर्तनको अगुवाका रूपमा स्थापित गर्न आह्वान

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा समुदायको नेतृत्व, सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको भूमिकालाई केन्द्रमा राख्दै दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ काठमाडौंमा सम्पन्न भएको छ। फ्रेस वाटर एक्शन नेटवर्क दक्षिण एशिया (FANSA)  द्वारा आयोजित दुईदिने एसेम्बलीको मुख्य नारा “Be Seen. Be Hea...

  • सरसफाइकर्मीको जीवन सुरक्षा र मर्यादा हामी सबैको कर्तव्य

    ललितपुर : स्वच्छता मानिसको जीवनका लागि अत्यावश्यक पक्ष मात्र होइन, दिगो विकासको प्रमुख आधार पनि हो। स्वस्थ जीवनशैली, सुरक्षित वातावरण र व्यवस्थित समाज निर्माण गर्न सरसफाइको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। हाम्रो घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक स्थानहरू सफा राख्न निरन्तर खटिने व्यक्तिहरू सरसफाईकर्मी हु...

  • खानेपानी आयोजना र फोहोरपानी प्रशोधन अन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    काठमाडौं : नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी सहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ संरचनाहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ लगायतका प्राविधिक तथा सम...

  • स्वास्थ्य संस्थाका कार्यालय सहयोगीलाई WASH तथा अटोक्लेभ सञ्चालन तालिम

    सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरूका लागि दुईदिने मर्मत–सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको साझेदारीमा सञ्चालित स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता, फोहोर व्यवस्थापन र संक्रमण नियन...

    • « Previous Page
    • 1
    • …
    • 15
    • 16
    • 17
    • 18
    • 19
    • …
    • 396
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता, कार्बन वित्त र हरित प्रविधिमा लगानीको अवसर

  • सामाजिक उत्तरदायित्व अन्तर्गत धुलाबारी खानेपानीद्वारा सात विद्यालयलाई डस्टबिन वितरण

  • १६ वर्ष पछि भरतपुरको ल्यान्डफिलसाइट निर्माण प्रक्रिया अघि बढ्यो, २ हजार ५०६ रूख कटान

  • गाडापारीमा एक घर, एक धारा खानेपानी सँगै पूर्ण सरसफाइ अभियान

  • चारआलीमा खानेपानीको मासिक महसुल घटाइयो, मङ्सिरदेखि नयाँ दर लागू हुने

  • छठ पर्वमा नदीको स्वच्छता जोगाउन फोहोर व्यवस्थापनमा ध्यान दिन आवश्यक

  • हिमनदी पग्लिने र बाढीको जोखिम बढ्ने क्रमले पानी सुरक्षामा चुनौती : कोप–३१ मा नेपाल सहितका हिमाली देशको चिन्ता

  • स्वास्थ्यजन्य संक्रामक फोहोर व्यवस्थापनका लागि ठाकुरबाबामा डबल च्याम्बर इन्सिनेरेटर

  • जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

  • जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज