अनु निरौला, बेलबारी (मोरङ) : पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप सफा र स्वच्छ घरधुरीलाई प्रमाणीकरण गरी हरियो स्टिकर प्रदान गर्ने कार्यको मोरङमा औपचारिक थालनी गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एव...
सरसफाइ
-
-
लालबन्दीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
सर्लाही : नागरिक सहायता कक्ष संचालन तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा संचालन गरिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा बोल्नु हुँदै लालबन्दी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सोमनाथ बरालले सहायता कक्षले सर्वसाधारण सेवाग्राहीलाई सहयोग पुग्ने भ...
-
हातले छुन नपर्ने धारा समुदायका लागि प्रभावकारी
सुनसरी : मेरो नाम मञ्जु दाहाल हो । म विगत २४ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्दै आइरहेकी छु । म अहिले सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वडा नं.३ स्थित नागेश्वर कान्ति हेल्थपोष्टमा इन्चार्जको रुपमा कार्यरत छु । कोभिड–१९ को महामारीले सारा विश्वलाई प्रभावित पारिरहेको अवस्था छ । यस महामारीबाट बच्न विश्व...
-
पाँच बर्षको लागि सरसफाइ तथा स्वच्छता कोष मंसिर २ देखि सुचारु
काठमाडौ : सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यमा दसकौ देखिको संकटलाई २१ औ शताब्दिको समाधान प्रदान गर्नको लागि आगामी पाँँच वर्षको लागि २ अर्व अमेरिकी डलरको अपेक्षा गरिएको सरसफाइ तथा स्वच्छता कोष आगामी साताबाट सञ्चालनमा आउने भएको छ । सरसफाइ तथा स्वच्छता कोष द्धारा जारी बिज्ञप्ती अनुसार यो कोषको औपचारिक उदघाटन मंसिर २ द...
-
कसरी गर्ने एम्बुलेन्सको सरसफाइ तथा निसंक्रमण ?
काठमाडौ : एम्बुलेन्सले विभिन्न थरि रोग भएका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउने काम गरिन्छ । कतिपय बिरामी सरुवा रोगी हुन्छन् । तसर्थ एम्बुलेन्सको नियमित सरसफाइ तथा निसंक्रमण गर्न जरुरी छ । झनै कोभिड - १९ को प्रकोपका समयमा प्रयोग हुने एम्बुलेन्सलाई अनिवार्य सरसफाइ तथा निसंक्रण गर्नुपर्छ । खानेपानी तथा ढल व्यव...
-
एकघर एकधारा कार्यक्रमले बनायो होमस्टे व्यवसायी
लमजुङ : विश्वव्यापी कोभिड–१९ को प्रभावसँगै लमजुङ घनपोखराकी खाशा गुरुङको रोजगारी गुम्यो । मस्र्याङ्दी गाउँपालिका–१, घनपोखराकी गुरुङ कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनले व्यवसाय बन्द भएपछि पोखराबाट चार दिन हिडेर गाउँ फर्किइन् । केही महिना गाउँघरमै बसेर दिन बिताएकी गुरुङलाई लकडाउन लम्बिएला भन्ने पटक्कै ल...
-
गोरखा वेलफेयरको कोभिड–१९ सहायता कार्यक्रम ७० नगरपालिका र गाउँपालिकामा
पोखरा : गोर्खा वेलफेयर ट्रष्ट (जि.डब्लू.टी.) नेपालले कोभिड–१९ सहायता कार्यक्रम अन्तर्गत ६ वटा प्रदेश र ३४ जिल्लाका ७० नगरपालिका तथा गाउँपालिकामा सहयोग पुर्याएको छ । ती गाउँपालिका तथा नगरपालिकाका २०४ स्थानमा पुर्याएको सहायताबाट ५० हजार भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष लाभन्वित भएको गोर्खा वेल्फेयर ट्रष...
-
खुत्रुकेको पैसाले चर्पी बन्यो
♦ रामकली थारु केटाकेटीले दुई चार रूपैयाँ गर्दै खुत्रुकेमा जम्मा गरेको पैसा केमा खर्च गर्लान ? धेरैको जवाफ हुनसक्छ – मेला घुम्न जान, खेलौना किन्न, मिठाइ किनेर खान आदि । तर उक्त पैसाले घरको चर्पी बनाएको कुरा सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ । हो, यस्तै भएको छ गुलरिया नगरपालिकाको रामनगर गाउँमा । गाउँका ...
-
सरसफाइ नमूना जिल्ला चितवनदेखि खुला दिसामुक्त नेपालसम्म
नेपालमा सरसफाइ अभियानको व्यवस्थित थालनी गुरूयोजना तर्जुमा पश्चात भए तापनि त्यस अघि पनि सरसफाइ कार्यक्रमहरू सञ्चालित नभएका होइनन् । संगठित रूपमा सञ्चालन नभए पनि त्यतिखेर सञ्चालित सरसफाइ कार्यक्रमहरूबाट हासिल भएका अनुभव र सिकाईहरू भने नेपालको समग्र खुला दिसामुक्त अभियानका आधारस्तम्भ बन्न पुगे । गुरूयोजना लगायतका नीति...
-
वाइन टु वाटरको हात स्वच्छता अभियानबाट ४ हजार जना लाभान्वित
काठमाडौ : वाइन टु वाटर नेपालले सञ्चालन गरेको हात स्वच्छता अभियानबाट ४ हजार जना लाभान्वित भएका छन् । हात स्वच्छता अभियान अन्तर्गत वाइन टु वाटरले सञ्चालन गरेको सामुदायिक संलग्नता, स्वास्थ्य संस्थाहरुलाई सहयोग, स्कूल हात स्वच्छता कार्यक्रम र रेडियो जनचेतना कार्यक्रम मार्फत यत्ति धेरैले लाभ लिएका हुन् । वाइन टु वाटरले ने...









