क्याम्पा बजार, झापा : कल्पना गरौं, आजदेखि विश्वभरका महिलाहरुको महिनावारी बन्द भयो, र अब कहिल्यै कुनै पनि महिलाको महिनावारी हुँदैन । अबको केही दशकपछिको अवस्था के होला ? पक्कै, मानिस जन्मिने प्रक्रिया नै बन्द हुनेछ । केही दशकपछि मानव जातिकै अस्तित्व समाप्त हुनेछ । मानव जातिको जीवन निर्माणको प्रक्रिया थालनी हुन्...
सरसफाइ
-
-
सरसफाइ तथा स्वच्छता कोषका कार्यकारी निर्देशकमा डोमिनिक ओनियल नियुक्त
जेनेभा : वाटर सप्लाइ एण्ड स्यानिटेसन कोल्याबरेटिभ काउन्सिल (डब्लुएससीसी) र यूएनअप्सले डोमिनिक ओनियललाई डब्लुएससीसीको नयाँ कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको छ । ओनियलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उद्योगहरुमा सम्बद्ध रहेर धेरै बर्ष काम गरेका छन् । उनले २०२० सेप्टेम्बरदेखि नयाँ पदीय जिम्मेवारी सम्हाल्न...
-
आगामी आर्थिक बर्षको बजेटमा कुन शीर्षकमा कति रकम ? हेर्नुहोस् बजेटको पूर्णपाठ
काठमाडौं : सरकारले आर्थिक बर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बज...
-
कक्षा १० की छात्राको अपिल, अब छाउप्रथा सबैले त्यागौं
सुमना उपाध्याय : छाउपडी प्रथा भनेको एक दम नरनम्रो प्रथा हो र यसले धेरै मानिसको ज्यान लिएको छ किनकी महिलाहरु व केटीहरु मिन्स हुदाँ गोरु बस्ने गोठमा बस्छन् । त्यो गोठमा धेरै जसो किरा फट्याङ्ग्रा वा सर्प हुन्छ त्यो सर्वले टोक्दा धेरै मानिसको ज्यान गएको छ । अझै पनि गोठमा बस्दा ज्यान पनि जान सक्छ । त्यो गोठमा धेरै गनाउने हु...
-
स्वास्थ्य र सरसफाइका योजना बनाउँदै समुदायका सिंहदरबार
विनोद धौलागिरि/विराटनगर : संघ र प्रदेशका सिंहदरबारले वार्षिक नीति कार्यक्रम र बजेट विनियोजन गरिरहँदा टोलका सिंहदरबार भने सरसफाइ र स्वच्छता प्रवद्र्धन गरी रोग फैलनै नदिने योजनामा जुटेका छन् । “कोरोनाबाट बच्नका लागि सरकारले गरेको लकडाउनको मुख्य मर्म भनेको संक्रमण एकबाट अर्कोमा फैलिन नदिने भन्ने नै रहेछ”, बेलबारी नगरप...
-
क्वारेन्टिनमा शौच गर्नै समस्या, २ सय ६७ जनाका लागि ३ वटा मात्र शौचालय
जाजरकोट : जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टिनमा शौच गर्न समस्या भएको छ । धेरै जना क्वारिन्टनमा रहेकाले सीमित शौचालयले धान्न नसक्दा शौच गर्न समस्या भएको हो । उक्त क्वारेन्टिनमा भारतबाट आएका दुई सय ६७ जना बसेका छन् । दुई सय ६७ जनाको लागि तीन ओटा मात्र शौचालय छन् । ‘को...
-
हात धुनुको महत्व सिकाउने गीत
सुन्नुस, सुन्नुस दाजुभाई, सुन्नुस दिदीबहिनी हो (के जोखिम अवस्थामा, हात धुनुभो ?) २ खानु अघि, खुवाउनु अघि, स्तनपान अघि नि । (साबुनको प्रयोग गरी, हात धुने नि ।।)२ अहिले त हामी सबै, मास्क पनि लगाउछौं । (लाउनु अघि फुकालेसी, साबुन चलाउछौंं।।)२ अरुको त सामान पनि जोखिमपूर्ण भाको छ । (के ति सामान छोएसि हात, धुनु...
-
मर्यादित महिनावारीको देशका रूपमा स्थापित गर्छौं : मन्त्री गुरूङ
काठमाडौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले नेपाललाई मर्यादित महिनावारीको देशको रूपमा स्थापित गराउन सरकार लागि परेको बताएका छन्। दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित ‘लैंगिक हिसा र मर्यादितमहिनावारी’को भूमिका विषयक अन्तर्राष्ट्रियस्तरको भर्चुअल बैठकमा...
-
वाग्मती प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि प्राथमिकतामा
मकवानपुर : वाग्मती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मंगलबार प्रदेशसभा बैठकमा पेस भएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईले पेस गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन...
-
मिहेनतको कुरा रहेछ, दुई महिनामै यस्तो हुँदोरहेछ
ललितपुर : लकडाउनका कारण मानिसहरू घरभित्रै छन् । घरभित्रै पनि उनीहरू सक्रिय छन् । कोही घर सजावटमा व्यस्त भएर त कोही नयाँनयाँ परिकार बनाएर पट्यार भगाउँदै छन् । अनि कसैले चाहिँ यो फुर्सदलाई कौसीखेतीमा उपयोग गरेका छन् । तिनैमध्ये पर्छिन् ललितपुर, चाकुपाटकी सबिना महर्जन । पाँच वर्षदेखि कौसीखेती गर्दै आएकी उनले यसपालि...










