• यत्ति गर्न नसके कोरोना लाग्नबाट कसैले रोक्न सक्दैन

    काठमाडौ : कोरोना भाइरस (कोभिड -१९) संक्रमनको दर दिनप्रतिदिन बढ्दो छ । सुरु सुरुमा आफू बसोबास गरेको जिल्लाबाट धेरै टाढा संक्रमण फैलिएको खबर सुनिरहेका तपाई हाम्रो गाउँ शहरमै भित्रिन थालिसकेको छ, अहिले । भनिन्छ, कोरोना आफैले लिन नगएसम्म आफै आउँदैन । त्यसैले तपाई हामीले यसको संक्रमण र रोकथामका लागि केही महत्वपूर्ण कामह...

  • भारतबाट नेपाल भित्रिने क्रम रोकिएन, संक्रमणको जोखिम झनै बढ्यो

    उदयपुर : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये ९५ प्रतिशतभन्दा बढीमा भारतबाट आएकाहरुबाट सरेको पाइएको छ । पहिलो चरणमा भुल्केका ३२ सहित उदयपुरका ३३ संक्रमित या पर्सा र बाँके वा कर्णाली र सुदुरपश्चिमका सबैमा भारतबाट आएकाबाटै भाईरस सरेको पुष्टि भएको छ । चैत ४ गते कतार एयरलाईन्समार्फत फ्रान्सबाट आएकी बाग्लुङ...

  • कोरोना संक्रमित आफैँले अस्पताल सफा गरेपछि…

    वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सफा गरेका हुन्। अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ। अस्पतालमा भर्ना भएयता अहिलेसम्...

  • कोरोनाले भेदभाव गर्दैन, हामीले पनि नगरौं

    काठमाडौ : केही दिन अघि आयोजित अनलाइन तालिमका क्रममा प्रशिक्षक सिर्जना कार्की भन्दै हुनुहुन्थ्यो ‘कोरोनाले भेदभाव गर्दैन, हामीले पनि नगरौं ।’ वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको उक्त तालिम कोरोना भाइरस (कोभिड -१९ ) बारे पछिल्लो अवस्थाबारे जानकारी प्रदान गर्न र यसबाट जोगिन के कस्ता स्वच्छता व्यवहारहर...

  • कौशीमा खेती गर्नेलाई निःशुल्क प्याकेज : गड्यौला, कम्पोष्ट मल र बीउ

    ललितपुर : ललितपुर महानगरपालिकाले जैविक फोहोरमा कमी ल्याउन कौशी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । यसका लागि नगरपालिकाले कौसीमा खेती गर्न चाहनेका लागि निःशुल्क तरकारीको बीउ, गड्यौला मल र कम्पोष्ट मल पनि वितरण गर्ने भएको छ । सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको महानगरपालि...

  • भारतका ५ करोड भन्दा बढीमा हात धुने सुविधा नहुँदा कोरोना उच्च गतिले फैलिदै

    काठमाडौ : कोरोनाको विश्वब्यापी महामारीबाट बच्न अहिलेसम्म कुनै अचुक औषधि प्राप्त हुन सकेको छैन । संक्रमण र मृत्युको क्रम बढ्दो छ । अस्पताल भर्ना भएका कोरोना संक्रमित विरामीहरु पनि प्रयोगात्मक उपचार पद्धतीकै भरमा मृत्युसंग लडिरहेका छन । सामाजिक दूरी कायम राख्ने र सरसफाईमा विशेष ध्यान दिने जस्ता उपायकै भरमा कोरोना विरुद्ध...

  • सफाइ कर्मचारी सहित यी कर्मचारीले कोरोना जोखिम भत्ता पाउने

    काठमाडौ : सफाइ कर्मचारी सहित कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने भएको छ । जोखिम भत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ मा कोरोना जोखिम भत्ता सम्बन्धी व्यवस्था गरिएको छ । भत्ता व्...

  • १ करोड ५ लाखका १३ वटा योजनाका काम जारी

    पोखरा : लकडाउनकै बीच कास्कीको माछापुछ्रे गाउँपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको काम भईरहेका छन् । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ९ वटा वडामा रहेका १३ योजनाका अधिकांश काम भईरहेको माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो । एक करोड ५ लाखका योजना अन्तर्गत व...

  • बारम्बार छोइरहने वस्तुहरु किन निसंक्रमण गरिरहनुपर्छ ?

    काठमाडौ : कोरोना भाइरस (कोभिड - १९) थुकको छिटाबाट मात्र नभई अन्य विभिन्न माध्यमबाट पनि सर्न सक्ने प्रमाणित भईसकेको छ । त्यसैले साबुन पानीले मिचीमिची हात धुने र मास्क लगाउने गर्दैमा मात्र कोरोना भाइरस संक्रमण रोकथाम गर्न सकिदैन । यसको संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, एक मिटरको भौतिक दूरी काय...

  • कोरोनाबाट बच्न चर्पीको ढोका, चुकुल तथा टेबल समेत नियमित सरसफाइ गर्नुपर्ने

    काठमाडौ : कोरोना भाइरस (कोभिड-१९) महामारीबाट बच्न चर्पीको ढोका, चुकुल तथा टेबुल लगायतको पनि नियमित सरसफाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि हात धुने बानीमा विकास भएपनि घरको ढोका, शौचालयको ढोका, चुकुल तथा टेबलको नियमित सरसफाइ नगर्दा कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले यसमा जो...