काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भईरहेको छ । महानगरपालिकाका हरेक वडाले महानगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) लाई अनुगमन तथा प्रमाणीकरणका लागि पत्राचार गरिरहेको छ । महानगरपालिकालाई खुला दिसामु्क्त घोषणा गर्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्...
सरसफाइ
-
-
वाश योजनाको अपरिहार्यता, स्वामित्व र दिगोपना : एक अवसर र प्रयोग
पदम लम्साल सन २०११ मा जारी भएको सरसफाइ गुरुयोजनाको जगमा देशैभरि सञ्चालित खुला दिसामुक्त क्षेत्र (गाउँ, नगर, जिल्ला, प्रदेश) घोषणा अभियानले ढिलै भए पनि विस्तारै लक्ष्य उन्मुख परिणामहरु दिन थालेको छ । पछिल्ला तथ्यांक अनुसार देशभर ६६ जिल्ला खुला दिसामुक्त क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएका छन् । सरसफाइ गुरु...
-
बिद्यालयमा प्रयोगमैत्री शौचालय र खानेपानीको अभाव
मनिराज पाण्डे कालिकोट : बुधबार, दिउँसोको ११ बजे । जनजागरण आधारभूत बिद्यालय नाइबाडाका विद्यार्थी आ आफ्नै तालमा थिए । कोही घर जाँदै त कोही घरबाट फर्किदै थिए । कक्षा २ र ३ का बिद्यार्थीहरु भने कोही किताब पल्टाउँदै थिए अनि कोही भने खेल्दै । बर्खे बिदा सकिए पनि सबै शिक्षक भने बिद्यालयमा थिएनन् । दुई जना स्थानीय ...
-
खानेपानी सचिवमा माधव बेलबासे
काठमाडौ : सरकारले खानेपानी मन्त्रालयको सचिवमा माधव बेलवासेलाई ल्याइएको छ । यस अघिका खानेपानी सचिव दिपेन्द्रनाथ शर्मा सेवा निवृत्त भएपछि राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेल्बासेलाई सरुवा गरेर खानेपानी मन्त्रालय ल्याइएको हो । विशिष्ठ श्रेणी पदमा पदोन्नति भएको पाँच वर्ष पुरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था...
-
खुम्बु पासाङल्हामुमा प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्...
-
सहजीकरण टोलीलाई सक्रिय बनाउने नेपाल ओडिएफ तयारी कार्यसमूहको निर्णय
काठमाडौ : नेपाल खुलादिसामुक्त घोषणा (ओडिएफ) तयारी कार्यसमूहले खुला दिसामुक्त घोषणा गर्न बाँकी ११ जिल्लाहरुको खुला दिसामुक्त अभियानलाई सघाउन गठित सहजीकरण टोलीलाई सक्रिय बनाउने निर्णय गरेको छ । तयारी समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा बसेको बैठक...
-
खानेपानी तथा सरसफाइ विधेयक दफाबार छलफलका लागि समितिमा पेश
काठमाडौ : खानेपानी तथा सरसफाइ विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव पेश गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘खानेपानीमन्त्री बिना मगरले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधे...
-
अनुगमन टोलीकै अगाडि गरे, हाकाहाकी खुला दिसा (भिडियो)
काठमाडौ : काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न गठित टोलीले खुला ठाउँमा दिसापिसाब गर्न सक्ने सम्भावित ठाउँहरुमा अनुगमन गरिरहेको थियो । टोलीले काठमाडौ महानगरपालिकाको वडा नं. १३ को टेकू पूलमुनि खुला दिसा भईरहेको बारेमा चासो लिएर भीममुक्तेश्वर टोल सुधार समितिका सदस्यहरु छलफल गरिरहेको थियो । पूलको आसपासमा खुला रुपमा दिसा...
-
‘रिचार्ज काठमाडौं’अभियानको सुरुवात वातावरण विभाग प्रमुखकै घरबाट
काठमाडौ : काठमाडौ महानगरपालिकाले अघि सारेको ‘रिचार्ज काठमाडौ’ अभियानको सुरुवात वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको घरबाटै सुरुवात गरिएको छ । विभाग प्रमुख श्रेष्ठको घरमा आकाशेपानी संकलन र भूमिगत पानीको पुनःभरण गर्ने प्रविधि जडान गरिएको हो । ‘रिचार्ज काठमाडौं’ अभियानको सुरूवातमा महानगरका...
-
कालिकोटको गाउँ – गाउँमा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार कक्षा
मनिराज पाण्डे कालिकोट : कालिकोटको पलाँता गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार बारे स्थानीयबासिन्दालाई जानकारी गराउने उदेश्यले खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार कक्षा सञ्चालन गरिएको छ । अधिकार बारे जानकारी लिने र अधिकारको माग दाबी गर्न सक्ने बनाउन स्थानीय नागरिकका लागि खानेपानी सरसफाइ तथा स्वच्छत...

