काठमाडौ : नेपाललाई असोज १३ गते जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने बिषयमा सबै पक्ष सहमत भएका छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको प्रगति र नेपाललाई खुला दिसामुक्त घोषणा गर्न भईरहेको आन्तरिक तयारीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्न सकिनेमा सरोकारवाला विश्वस्त भएका हुन् । यद्यपि .खुला दिसामुक...
सरसफाइ
-
-
दोलखा ६७ औं खुला दिसामुक्त जिल्ला घोषणा
दोलखा : प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, म...
-
प्रदेश ५ मा फोहोरबाट बिजुली : कहाँ, कति युनिट निस्कन्छ ?
रूपन्देही : प्रदेश ५ सरकारले फोहोरबाट बिजुली निकाल्ने कामलाई अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि आवश्यक अध्ययन भइसकेको र प्रारम्भिक काम सुरु भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ०७५ माघबाट सुरु गरिएको अध्ययन गत असार १० मा सकिएको हो । प्रदेशभर प्रतिदिन १ सय ३७ देखि ४ सय ५९ युनिटसम्म विद्युत...
-
फेडवासन वास पत्रकारिता पुरस्कारबाट ४ पत्रकार सम्मानित
काठमाडौ : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले यस वर्षको फेडवासन वास पत्रकारिता पुरस्कारबाट चार जना पत्रकारलाई सम्मान गरेको छ । फेडवासनले आफ्नो १७ औँ स्थापना दिवसको अवसर पारेर टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार रामकुमार एलन, रेडियो तर्फ सामुदायिक सूचना नेटवर्कका राजन रुचाल, पत्रपत्...
-
चिताबाट लिएको शुल्क सोही क्षेत्रको सरसफाइमा खर्च गर्न माग
काठमाडौ : पशुपति क्षेत्र विकास कोष, नेपाल कर्मचारी युनियनले चिताबाट लिईदै आएको वातावरण शुल्क सोही क्षेत्रको विशेष सरसफाइमा खर्च गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोष समक्ष आफ्ना मागहरु बुझाउँदै कर्मचारी युनियनले घाट सेवा निर्देशिका अनुसार प्रत्येक चिताबाट लिईदै आएको वातावरण शुल्क सोही क्षेत्रको विशे...
-
फेडवासन वास पत्रकारिता पुरस्कारबाट सम्मानित ४ पत्रकारको नाम सार्वजनिक
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले यसबर्ष फेडवासन वास पत्रकारिता पुरस्कारबाट सम्मानित हुने ४ जना पत्रकारको नाम सार्वजनिक गरेको छ । फेडवासनको स्थापना दिवसको अवसरमा दिईदै आएको फेडवासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार रामकुमार एलन, रेडियो तर्फ सामुदायिक सूच...
-
महानगरको ३ वटा वडामा फोहोरको स्रोतमै बर्गीकरण गर्न सुरु
काठमाडौ : काठमाडौं महानगरपालिकाको वडा नं. १२, १८ र २१ मा आजदेखि फोहोरको स्रोतमै बर्गीकरण गर्न थालिएको छ । लामो समयको तयारी पछि महानगरपालिकाले आजदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोरलाई छुट्टा छुट्टै दिनमा संकलन गर्ने भएको हो । यो योजना लागु गर्नु अघि महानगरपालिकाले सम्बन्धित वडाका बासिन्दालाई फोहोर...
-
खुला दिसालाई बिदावारी गर्दै महोत्तरी
महोत्तरी : महोत्तरी खुला दिसामुक्त घोषणाको अन्तिम कसरतमा छ । तोकिएको समयभित्रै खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला महोत्तरी अन्तिम बल लगाउँदैछ । । महोत्तरी साँच्चिकै यत्तिबेला चर्पीमय भएको छ । मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै हालसम्म ११ स्थानीय तह खुला दिसामुक्त घोषणा भईसकेका छन् । ...
-
बालमैत्री धाराले बालबालिकालाई पानी पिउन सजिलो
कालिकोट : बालमैत्री धारा निर्माण भएपछि कालिकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका भित्रका ११ वटा विद्यालयका बालबालिकालाई पानी पिउन सजिलो भएको छ । बालमैत्री धारा नहुँदा अग्लो धारामा झुण्डिनुपर्ने, धारामा झुण्डिएर पानी पिउँदा कपडा, झोला र किताब कापी भिज्ने समस्याबाट मुक्ति मिलेको हो । किर्डाक न...
-
कुहिने र नकुहिने फोहोर अब फरक – फरक दिनमा उठाइने, फोहोर स्रोतमै छुट्याउनुपर्ने
काठमाडौ : काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिन संकलन गर्ने भएको छ । काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरमैला सडकमा फ्याँक्ने भएकाले घरबाटै फोहोरको व्यवस्थापन गर्न यस्तो योजना ल्याएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष...


