पाल्पा : पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरी लगायत सरसफाइमा सहभागी भएका थिए । ...
सरसफाइ
-
-
नमुना स्वस्थ गाउँमा यस्तो छ सरसफाइको अवस्था
धादिङ : आगामी एक बर्ष भित्र धादिङकै पहिलो नमुना स्वास्थ्य समुदाय घोषणा गर्ने लक्ष्य लिएको ज्वालामुखी गाउँपालिकाको वडा ६ मा १.७६ प्रतिशत जनसंख्याले अझै खुला ठाउँमै दिसापिसाब गर्ने गरेको पाइएको छ । हालको बास्तबिक सरसफाइ र स्वच्छताको अवस्था सर्बेक्षण प्रतिवेदनले ९६.९२ प्रतिशत घरका सदस्यले मात्र चर्पीको प्रयोग गरेको पाइएको...
-
साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने, टोल सुधार समितिका पदाधिकारीलाई अभिमुखीकरण
धादिङ : धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको केन्द्र मानिने वडा नं. ६ को साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने भएको छ । सरसफाइ स्वच्छताको नमुना गाउँ निर्माण गर्न साँध भञ्ज्याङ ७ वटा टोल सुधार समिति गठन गरिएको छ । टोल सुधार समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइको बिषयमा अभिमुखीकरण समेत गरिए...
-
महिनावारी स्वच्छता अभियानमा जुट्यो, पचालझरना
कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले महिनावारी स्वच्छता दिवस भव्य तरिकाले बनाउने भएको छ । पचालझरना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समन्वय बसेको बैठकले दिवसलाई अभियानकै रुपमा मनाउने निर्णय गरेको हो । महिनावारी स्वच्छता दिवसका सरोकारवाला निकायहरु नेपाल रेडक्रस सोसाइटी, आवाज नेपाल, एक्सन ...
-
विद्यालय वास कार्यविधि बनाउन चाहनुहुन्छ ? हेर्नुहोस् (कार्यविधिको नमुना सहित)
मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो । कार्यमा एकरूपता ल्याई ...
-
खेलको माध्यमबाट फोहोर ब्यवस्थापन गर्ने विधि सिकाईदै
कालिकोट : ग्रामीण भेगमा घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्ने उद्देश्यले खेलको माध्यमबाट फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना जगाउन थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको टोल टोलमा स्वास्थ्य आमा समूह, बिद्यालयका वालवालिका र समुदाय स्तरमा खेल खेलाउदै सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ...
-
पलाँता गाउँ कार्यपालिकाले बनायो, वास कार्यविधि
मनिराज पाण्डे/कालिकोट कालिकोट : पलाँता गाउँ कार्यपालिकाले विकास निर्माण कार्यमा सहजता ल्याउन खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि सहित तीन कार्यबिधि पास गरेको छ । खानेपानी सरसफाइ र स्वच्छताको चरम अभाव देखिएको पलाँतामा स्थानीय सरकारले उच्च चासोका साथ खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि पास गरेको पलाँता गाउँपालि...
-
असार मसान्तमा सक्नुपर्ने खानेपानी आयोजनाको ६५ प्रतिशत मात्रै पूरा
लम्जुङ : बेँसीसहरस्थित भाचोक खोला खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । २८ करोड रुपैयाँको लागतमा असार मसान्तसम्म सक्ने गरी आयोजना निर्माणको सम्झौता भए पनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो । बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले खानेपानी आयोजना निर्माणको जिम्मा लि...
-
सोच परिवर्तन भए घर घरमा शौचालय बन्छ : मुख्यमन्त्री राउत
जनकपुर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताउनुभएको छ । जनकपुरधाममा आयोजित खुला दिसामुक्त अभियान सम्बन्धी कार्यशालामा सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभयो । मुख्यमन्त्री र...
-
खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकारबारे बहस गर्न स्थानीयको भेला
मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार थाहा पाउन स्थानीय बासिन्दा एकै ठाउँमा भेला भएर बहस गर्न थालेका छन् । खानेपानी सरसफाइ र स्वच्छता अधिकार बारे जानकारी लिइ अधिकारको मागदाबी गर्न स्थानीय एक जुट हुदै गएका छन् । अहिले पलाँता १ देखि ६ सम्मका स्थानीयबास...











