काभ्रे : धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । नगरपालिकाहरुमा दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकता र यस सम्बन्धी ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा काभ्रेको धुलिखेल, पनौती, नमोबुद्ध, मन्डनदेउपुर र पाँचखाल नगरपालिकाको सहभागिता र...
सरसफाइ
-
-
गोदावरी खोला सफाइ अभियानमा विभिन्न क्षेत्रको सहभागिता जुट्दै
ललितपुर : गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले विभिन्न अभियन्ताको साथ पाउन थालेको छ । सफाइ अभियानले ११ हप्ताको कार्यक्रम गरिरहँदा विभिन्न क्षेत्रका व्यक्ति तथा विभिन्न ठाउँमा सरसफाइ अभियान सञ्चालन गरिसकेका अभियन्ताहरुले साथ दिएका हुन् । आजको सफाइ कार्यक्रममा बिष्णुमति सरसफाइ अभियन्ता सोभाकान्...
-
किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालिम
काठमाडौ : नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एक दिने तालिम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत...
-
छाउगोठमा जन्मिएको बच्चा, बचाउनै मुश्किल, बार्षिक सयको हाराहारीमा मृत्यु
बाजुरा : हिमाली गाँउपालिकास्थित धिमकी पुल्तिसरा सार्कीले पाँचवटा बच्चा गोठमै जन्माउनुभयो ती मध्ये दुई बच्चा गोठमै मरे। बच्चा जन्माएको एक महिनासम्म गोठमा बस्दा चिसोले बच्चाको ज्यान लिएको उहाँले सुनाउनुभयो । त्यही गाँउकी रेला रोकायाले पनि बच्चा जन्माउनुभयो । तर, एक महिना नपुग्दै बच्चाको मृत्यु भयो। रेलाले पनि आफ्न...
-
महिनावारी सम्बन्धी यी कुराहरु तपाईलाई कतिको थाहा छ ?
महिनावारी के हो ? महिनावारी प्रत्येक महिनामा हुने यस्तो प्राकृतिक प्रक्रिया हो जसमा हर्मोनको प्रभावको कारणले डिम्बासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर योनीबाट रगत बग्छ । महिनावारी सम्बन्धी आफ्नो अवस्था बारे जानकारी लिनुपर्छ जस्तै : महिनाको कति औं दिनमा महिनावारी हु...
-
सगरमाथाको ४ हजार किलो फोहोर काठमाडौ ल्याइयो
काठमाडौ : सगरमाथाको सफाइबाट संकलित करिब ४ हजार किलो फोहोर काठमाडौ ल्याइएको छ । खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन गरेर काठमाडौ ल्याइएको हो । काठमाडौ ल्याइएको फोहोर मध्ये १ हजार किलो फोहोर ब्लू वेष्ट टु भ्यालु संस्थालाई व्यवस्थापनका ला...
-
खानेपानी मन्त्रालयले सबै स्थानीय तहमा वास प्लान बनाउन सहयोग गर्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति...
-
काठमाडौ उपत्यकाको फोहोर असारदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिने
काठमाडौ : शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ । तेह्र वर्ष अघि दु...
-
काठमाडौ खुला दिसामुक्त घोषणा गर्न महानगर बाधक, अझै १३ सय घर शौचालय बिहीन
काठमाडौ : काठमाडौ उपत्यकाको भक्तपुर र ललितपुर जिल्ला खुला दिसामुक्त घोषणा भए । ५ बर्ष अघि नै दक्षिण एसियाली सरसफाइ सम्मेलनका क्रममा खुला दिसामुक्त घोषणा भएको भक्तपुरले पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ । ‘राजधानीले खुला दिसामुक्त घोषणा गरेर अरु जिल्लालाई...
-
शौचालयमा स्थानीय बासिन्दाको योगदान : सरकारको बार्षिक बजेट बराबर
काठमाडौ : सरसफाइ अभियानमा स्थानीय बासिन्दाले झण्डै सरकारको बार्षिक बजेट बराबरको आर्थिक योगदान गरेका छन् । प्रति शौचालय लागत १३ हजार १३३ रुपैयाँले हिसाब गर्दा स्थानीय बासिन्दाले करिब ७ खर्ब १५ अर्ब २३ करोड रुपैयाँ चर्पीमा योगदान गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाख...










