काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ । समय नजिकिदै जाँदा ओडिएफ तयारी कार्य समूह एवं ओडिएफ घोषणाको सचिवालयले तयारीलाई तीब्र बनाएको छ । मंगलबार मात्र खानेपानी मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ७५३ वटै स्थानीय तहका प्रमुखलाई ओडिएफ समारोहमा भाग ...
सरसफाइ
-
-
नेपाल ओडिएफमा ७५३ वटै पालिका प्रमुखहरुको सहभागिता हुने
काठमाडौ : नेपाल खुला दिसामुक्त समारोहमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने भएको छ । समारोहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख र सदस्य सचिव सहित २ जना, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्...
-
ओडिएफ समारोह दुई शत्रमा हुने, यसरी गरिदैछ नेपाललाई ओडिएफ
काठमाडौ : नेपाल खुला दिसामुक्त समारोह दुई शत्रमा विभाजन गरी सञ्चालन गरिने भएको छ । पहिलो शत्रको कार्यक्रमलाई ‘जर्नी टु ओडिएफ’ नाम दिईएको छ । जसमा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरिनेछ । डकुमेन्ट्रीमा नेपालमा चलेको सरसफाइ आन्दोलन र खुला दिसामुक्त घोषणा सम्मको यात्रालाई समेटिनेछ । पहिलो शत्रको कार्यक्...
-
नेपाल ओडिएफ घोषणामा हरेक प्रदेशबाट ७ जनाको सहभागिता अनिवार्य
काठमाडौ : अबको ६ दिन पछि हुन गईरहेको ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोह’ मा हरेक प्रदेशबाट ७ जनाको दरले सहभागिताको सुनिश्चितता गराईने भएको छ । समारोहमा सहभागिताका लागि प्रदेशका प्रमुख सचिव एवं भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायत सातै जनालाई पत्र पठाईसकेको छ । खुला दिसामुक्त नेपाल सचि...
-
नेपाल ओडिएफ : अब ६ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब ६ दिन मात्र बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई लक्षित गरी तीब्र तयारी गरिरहेको छ । तयारी कार्य समूहले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन चाहनेका लागि अनलाइन बाटै...
-
बाझोगरा खानेपानीमा अब समुदायको हक
धादिङ : धादिङको ज्वालामूखी गाउँपालिकाको वडा नं. ४ बाझोगरामा निर्मित खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको छ । बाझोगरा खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको सार्वजनिक सुनुवाई, उदघाटन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरी खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक...
-
नेपाल ओडिएफको तयारी अन्तिम चरणमा, खुला दिसामुक्त आन्दोलनको विकासक्रम
खुल्ला दिसामुक्त देश नेपाल घोषणाको तयारी तीब्र पारिएको छ । घोषणाका लागि तोकिएको मिति आउन ७ दिन मात्र बाँकी रहँदा आवश्यक तयारी अन्तिम चरणमा पुगेको खुल्ला दिसामुक्त नेपाल सचिवालयले जनाएको छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि समितिले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको हो । राष्ट्रपति विद्या...
-
फोहोरमैला व्यवस्थापनबारे संसदीय समितिमा छलफल
काठमाडौ : आर्थिक र राजनीति चलखेलले उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिएको सांसदले बताएका छन् । संसद्को विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा अधिकांश सांसदले केही नेताले फोहोरमाथि राजनीति गरेकै कारणले समस्या विकराल बन्दै गएको आरोप लगाए । उपत्यकाको फोहोर २०६२ सालदेखि नुवाकोटको सिसडोलमा फाल्ने गर...
-
नेपाल ओडिएफ : मात्र ७ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब मात्र ७ दिन बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको छ । तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको ७ दिन पछि अर्थात असोज १३ गते...
-
स्यानिटरी प्याडले कक्षाकोठा सधैं टनाटन
लम्जुङ : केही बर्ष अघिसम्म विद्यालयमा स्यानिटरी प्याडको सुविधा नहुँदा विद्यालयका छात्रा महिनावारी भएको बेला विद्यालय नियमित हुँदैनथे । महिनावारी भएको दिनदेखि ४/५ दिनसम्म घरमै बस्ने गर्थे । अहिले त्यस्तो अवस्था छैन । अधिकांश सामुदायिक विद्यालयले छात्रालाई विद्यालयमा नियमित गराउन स्यानिटरी प्याडको व्यवस्...


