संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख नन्दलाल बन्जाडेको भेट २ जना मेयरहरु सँग भएछ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुखको हैसियतले ती दुवै जना मेयरसँग खानेपानी तथा ढल व्यवस्थापनको बिषयमा कुरा नचलाउने त कुरै भएन । कुराकानीको क्रममा ती दुवै जना मेयरहरुले आफ्नो नगरपालिकामा खानेपानी तथा ढल आयोजनाहरुक...
सरसफाइ
-
-
यस्तो रह्यो, चाँगुनारायण नगरपालिकाको सातौ हप्ताको सरसफाइ
भक्तपुर : चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले सुरु गरेको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत आज वडा नं. ५ को छालिङमा सरसफाइ गरिएको छ । भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नवराज गेलालको प...
-
स्मार्ट केटी, स्मार्ट स्यानिटरी प्याड
दाङ : महेन्द्र मावि तुलसीपुरमा १० कक्षामा अध्ययनरत मोनिका बुढा मगर महिनावारी भएपछि पढाइ छोडेर घर जान्थिन् । झोलामा प्याड बोक्न लाज लाग्ने भएकाले उनलाई घर फर्कनुपर्ने बाध्यता हुन्थ्यो । उनी मात्रै होइन, विद्यालयका सबैजसो किशोरीलाई त्यही समस्या थियो तर मंगलबारदेखि भने उनीहरू स्मार्ट भएका छन् । स्मार्ट कार्डको सहायताले...
-
मर्स्याङदीको नन्देश्वारा बन्यो पूर्ण सरसफाई उन्मुख टोल
मर्स्याङदी : मर्स्याङदी गाउँपालिकाको वडा नम्बर ८ नन्देश्वारा टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । पूर्ण सरसफाइ वडा घोषणा उपभोक्ता समितिका अध्यक्ष योमाया गुरुङको अध्यक्षतामा भएको ...
-
यी हुन् पूर्ण सरसफाइको क्षेत्रमा चाँगुनारायण एमवाससीसीले गरेको महत्वपूर्ण ६ निर्णय
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । एमवाससीसीको बुधबार बसेको बैठकले वास सम्बन्धी बेस लाइन सर्बे देखि वातावरण दिवस भव्यताका साथ मनाउने समेत निर्णय गरेको हो । यी हुन् ६ निर्णय : १. वास सम्बन्धी बेस लाइन सर्वे गर...
-
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेटमै व्यवस्था
काठमाडौ : सरकारले देशैभरिका सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट मार्फत सरकारले स्यानिटरी प्याड वितरण गर्न पर्याप्त बजेट बिनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन समेत बज...
-
खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन
काठमाडौ : सरकारले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पु-याउने लक्ष्य सहित नयाँ आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । मेलम्ची ख...
-
आँगनकै धाराले दैनिकी सहज
लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ९ भलामचौरका स्थानीयलाई आँगनमै पानीको धारा जडानपछि सहज भएको छ । खानेपानीकै लागि खोला र कुवामा धाउन बाध्य भएका गाउँलेको आँगनकै धारामा खानेपानी आउन थालेपछि जीवनयापन नै परिवर्तन भएको छ । कुवामा गएर पानी ल्याउँथ्यौं’ उहाँले भन्नुभयो, ‘पहिलेको भन्दा अहिले कति हो कति आनन्द । घरमै पान...
-
मर्यादित महिनावारी नीति चाँडो पारित हुनुपर्छ : संयोजक श्रेष्ठ
काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारी नीति चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वच्छता दिवसको औचित्वबारे बताउँदै संयोजक श्रेष्ठले लामो समयदेखि विचाराधीन महिनावारी नीति पारित गर्न ढिलाई गर्न नहुने बताउनुभय...
-
महिला तथा बालबालिका र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो । खानेपानी मन्त्री मगरले महिलाहरुलाई ...










