• पूर्ण सरसफाइ उन्मुख क्षेत्रका लागि यी क्रियाकलापहरु अपनाउनुहोस्

      काठमाडौ : पूर्ण सरसफाइ अभियान अन्तर्गत कुनै पनि क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरी सकेपछि पूर्ण सरसफाइ उन्मुख क्षेत्रमा प्रवेश हुन्छ । सफा र स्वच्छ क्षेत्र घोषणा गर्नु अघि सञ्चालन गरिएका क्रियाकलापहरु जस्तै पूर्ण सरसफाइ उन्मुख क्षेत्रका लागि पनि थप क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ । जो निरन्तर रुपम...

  • सफाइ अभियान निरन्तर, ३१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ : आमाको मुख हेर्ने पर्व परेपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान आज पनि जारी रह्यो । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फो...

  • WASH Plan कसरी बनाउने ?

      काठमाडौ : अहिले देश खुला दिसामुक्त घोषणाको संघारमा छ । देशका ६४ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । सरसफाइका लागि खुला दिसामुक्त क्षेत्र हासिल गर्नु पहिलो खुड्किला मात्र हो । खुला दिसामुक्त अवस्थाका उपलब्धिहरुलाई दिगो रुप दिंदै सरसफाइका अन्य सुविधाहरुको निर्माण, प्रभावकारी सञ्चालन गरी सफा र स्वच्छता...

  • सरसफाइ सम्बन्धी विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम

    काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ब्लु बर्ड स्कुल ठैबमा विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम गरेको छ । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले फोहोरमैला व्यवस्थापनका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकालाई सचेतना जगाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको अभियानकी संयोजक बेबी राजभण्डारी थापा...

  • सरकारको नीति तथा कार्यक्रम : स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने

    काठमाडौ : सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को आजको बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने उल्लेख छ । ...

  • पानी खोसाखोस भयो ? पानीको न्यायोचित वितरण गर्न बनाउनुहोस्, जलउपयोग गुरुयोजना

    काठमाडौ : मानौं, गाउँमा पानीको एउटै मात्र मुहान छ । त्यही पानीबाट खानेपानीको आपूर्ति गर्नुछ । सिचाई, पशुपालन र माछा पालनका लागि पनि त्यही पानीको स्रोतमा निर्भर छन् । मानिसलाई त्यही पानीबाट सानो बिजुली पनि निकाल्नुछ । कतिले त्यही पानीको माध्यमबाट घट्ट सन्चालन पनि गर्न लागिरहेका छन् । जब कुनै ठाउँमा प्रशस्त मात्रामा प...

  • खानेपानी मन्त्रालयको आयोजनामा सुशासन प्रवर्धन तथा बेरुजु व्यवस्थापन गोष्ठी सुरु

      विराटनगर : विराटनगरमा आजदेखि ‘सुशासन प्रवर्धन तथा बेरुजु व्यवस्थापन’ बिषयक कार्यशाला गोष्ठी सुरु भएको छ । सुरक्षित खानेपानी तथा व्यवस्थित सरसफाइ, पूर्वाधार, स्वास्थ्य तथा समृद्धिको मूल आधार भन्ने नाराका सुरु भएको गोष्ठीमा सुशासन प्रबर्धन मार्फत बेरुजु घटाउने बिषयमा छलफल भईरहेको छ । गोष्ठीमा प्रदेश नं. ...

  • खानेपानी मन्त्रालय अन्तर्गतको सरसफाइ तथा ढल शाखाले कसरी काम गर्छ ?

    काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गत प्रशासन महाशाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा र खानेपानी तथा वातावरण महाशाखा गरी तीन वटा महाशाखा छन् । प्रशासन महाशाखा अन्तर्गत चार वटा शाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा अन्तर्गत दुई वटा शाखा र खानेपानी तथा वातावरण महाशाखा अन्तर्गत चार वटा शाखा छन् । खानेपान...

  • ओझेलमा परेका खानेपानी र दिगो सरसफाइका सवाल

    रविन भट्टराई   “आज म खुशि छु, किनकी आज मैले एक हप्ता पछि एक जग पानीले नुहाउन पाएको छु”, “नुहाउन राखेको एक बाल्टिन पानी हरायो, भखरै प्रहरी चौकिमा रिपोर्ट लेखाएर आएँ, चोर पत्ता लाग्ला कि”, पानीको सुरक्षाका बनाइएका रेडियो सम्वाद हुन् यी । पानी र सरसफाइ यसैगरी ओझेलमा पर्दै गए भने कुनै हास्य व्यंग्यका उद्धरणजस्तो...

  • गोदावरीमा सफाइका लागि घरदैलो कार्यक्रम

    ललितपुर : गोदावरी नगरपालिकाको वडा नं. १ र १४ का स्थानीय बासिन्दा र महानगरीय प्रहरी बाडेगाउको सहकार्यमा घरदैलो कार्यक्रम गरिएको छ । सफाइका लागि महिनामा एक पटक जनचेतना तथा दबाबमूलक घरदैलो कार्यक्रम गर्ने योजना अन्तर्गत घरदैलो तथा सफाइ कार्यक्रम गरिएको गोदावरी सरसफाइ अभियानकी संयोजक बेबी थापाले जानकारी दिनुभयो । ...