• NSHCC का अध्यक्ष केसीलाई भव्य स्वागत, जेठ भित्र सबै जिल्लालाई खुलादिसामुक्त घोषणा गरिने

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका नव नियुक्त अध्यक्ष चन्द्र बहादुर केसीलाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले स्वागत गरेको छ । मंगलबार समितिको सचिवालय खानेपानी तथा ढल व्यवस्थापन विभागमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई फूलको गुच्छा र खादाले स्वागत गरिएको हो । स्वागत कार्...

  • गोदावरी सरसफाइ अभियान र इसिमोड बीच सहकार्य

    ललितपुर : गोदावरी सरसफाइ अभियान र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच गोदावरी खोलाक्षेत्र सरसफाइमा सहकार्य हुने भएको छ । गोदावरी सरसफाइ अभियानकी संयोजक बेबी थापा, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष बालमुकुन्द घिमिरे र इसिमोड बीच भएको छलफलमा गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानको सहकार्यमा वातावर...

  • मण्डन देउपुरको १० नं. वडालाई नमूना स्वस्थ समुदाय बनाईदै

      काभ्रे : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नं. १० लाई नमूना स्वस्थ समुदाय बनाउने भएको छ । १० नं. वडालाई स्वस्थ समुदाय बनाउन हालै वडा स्तरीय “खानेपानी, सरसफाइ र स्वच्छताको नमूना स्वस्थ समुदाय निर्माण” सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । नमूना स्वस्थ समुदाय निर्माण कार्यक्रम २०७६ साल चैत...

  • सात वटै प्रदेशमा स्मार्ट शौचालय बनाइने

    काठमाडौ : सरकारले सात वटै प्रदेशमा स्मार्ट शौचालय बनाउने भएको छ । नमुनाका लागि हरेक प्रदेशमा २/२ वटा शौचालयका दरले १४ वटा स्मार्ट शौचालय बनाउने योजना रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागकी उप महानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो । आगामी मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको तयारीका लागि महिनावारी स्...

  • महिनावारी स्वच्छता सम्बन्धी कार्टुन कमिक ‘सपनाको सपना’ प्रकाशित

    काठमाडौ :  महिनावारी हुँदा विद्यालयमा किशोरीहरुले भोग्नुपर्ने समस्या, सहपाठीहरुले गर्ने व्यवहार र महिनावारीमैत्री शौचालयको महत्व लगायत विषय समेटेर कार्टुन कमिक पुस्तक ‘सपनाको सपना’ प्रकाशित गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापनको पक्षलाई उजागर गर्ने उद्देश्यले केएर नेपालले यो पुस्तक प्रकाशन गरेको हो । पुस्तक प्रक...

  • सफा र स्वच्छ क्षेत्र हासिल गर्न सञ्चालन गर्नुपर्ने क्रियाकलापबारे थाहा पाउनुहोस्

    काठमाडौं : कुनै पनि क्षेत्र (जिल्ला/गाउँपालिका/नगरपालिका/वडा) लाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने त थाहा नै छ । पूर्ण सरसफाइकोे अवस्था हासिल गर्न लामो समय र ठूलो लगानी आवश्यक हुने भएकाले यस अभियानलाई पनि दुई चरणमा विभाजन गरिएको छ । पहिलो सफा र स्वच्छ चरण र दोस्रो, पूर्ण सरस...

  • कान्छो सरसफाइ अभियन्ताको प्रशंसायोग्य काम : भाँडा माझेर कमाएको मोबाइलले बाजुरामा आश्रम

    ‘केपी खनाल’ कान्छो सरसफाइ अभियन्ताको नामले परिचित हुनुहुन्छ । तिनै कान्छो सरसफाइ अभियन्ता खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेर बाजुराको बूढीगंगा नगरपालिका ब्रम्हातोलामा अनाथ आश्रम बनाउनुभएको छ । खनालले बाजुराका अनाथ बालबालिकाका लागि भवन निर्माण गर्न फेसबुक मार्फत सार्वजनिक आव्हान गर्न...

  • मुसिकोटमा झाडापखालाको महामारी : एक बालकको ज्यान गयो, २ सय बिरामी

    गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाले एक बालकको ज्यान लिएको छ । झाडापखालाले थलिएका मुसिकोट नगरपालिका–८ दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचार अभावमा ज्यान गएको हो। एक सातादेखि झाडा पखाला फैलिँदा दजाकोटमा झण्डै दुई सय विरामी परेका छन्। गम्भीर अबस्थाका विरामीलाई थप उपचारका लागि चितवन ल्याइएको ...

  • पिसाबबाट फाइदा लिने मन छ ? यसो गर्नुहोस्

    लम्जुङ : लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न थालेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभाव...

  • खानेपानी मन्त्रालय मातहतका निकायलाई परियोजना विश्लेषण सम्बन्धी तालिम

      काठमाडौ : आगामी आर्थिक बर्षको बजेट निर्माण भईरहेका बेला खानेपानी मन्त्रालयले मातहतको निकायका प्रमुख तथा कर्मचारीहरुलाई परियोजना विश्लेषण तथा प्रतिवेदन लेखन विषयक तालिम प्रदान गरेको छ । खानेपानी मन्त्रालय तथा मातहतका निकायहरुलाई आयोजना चक्रका विभिन्न चरणहरुमा सम्बन्धित कार्यालयको भूमिका, आयोजना निर्माणक...