नगरकोट : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी बनाउन सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य र समन्वय सुदृढ गर्ने उद्देश्य सहित नेटवर्किङ कार्यशाला आयोजना गरेको छ। नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र ((NWSSRICDC)) मा ...
सरसफाइ
-
-
खानेपानी तथा सरसफाइ सेवालाई प्रणालीमा आधारित बनाउने नवनियुक्त कार्यकारी निर्देशक चापागाईको प्रतिबद्धता
काठमाडौ : काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ ब्यबस्थापन बोर्डका नव नियुक्त कार्यकारी निर्देशक ई. डा. डोलप्रसाद चापागाईले खानेपानी तथा सरसफाई सेवालाई सार्बजनिक अधिकारको रुपमा स्थापित गर्ने संस्थाहरुलाई व्यक्ति प्रधान नभई प्रणालीमा आधारित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ...
-
प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस तालिम सम्पन्न
इलाम : कोशी प्रदेश स्तरीय प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस सम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोट भक्तपुरको संयोजकत्वमा कोशी प्रदेश सरकार, खानेपानी, सिंचाइ तथा ऊर्जा मन...
-
वास क्षेत्रमा वित्तीय लगानी र निजी क्षेत्रको सहभागिताबारे दुईदिने अन्तरक्रिया
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा वित्तीय स्रोत परिचालन, लगानीको अन्तर र निजी क्षेत्रको सहभागिता बारे छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम भैरहेको छ । हिजो देखि शुरु भएको वास क्षेत्रमा वित्तिय लगानी तथा निजी क्षेत्रको सहभागिताबारे सिकाइ आदान–प्रदान कार्यक्रममा वास क्षेत्रमा कार्यरत सरकारी न...
-
सरसफाइकर्मीका लागि नेतृत्व र सहजीकरण सीप सम्बन्धी तालिम
काठमाडौ : सरसफाइकर्मीहरुको अधिकारका लागि आवाज उठाउन नेतृत्व र सहजीकरण गर्ने सीप सम्बन्धी तालिम काठमाडौमा सुरु भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को तालिम हलमा भैरहेको तालिममा ललितपुर र काठमाडौँका म्यानुअल तथा मेकानिकल मलमूत्र सफाइ गर्ने २२ जना सरसफाइकर्मी सहभागी छन् । श्रमिकको आवाज, अधिकार र नेतृत्व क...
-
टुकुचामा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले गति लियो
काठमाडौं: टुकुचा खोलाको पानीलाई प्रशोधन गरी स्वच्छ बनाउने उद्देश्यले निर्माण भैरहेको फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले तीब्रता पाएको छ । केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनु भएको थियो। निरीक्षणका क्रममा मन्त्री घिसिङले समयमै गुणस्...
-
वास प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । एजेण्डा फर चेन्ज (Agenda for Change) नेपाल च्याप्टरले आफ्ना सदस्य संस्थाहरुको लागि कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा खानेपानी, सरसफाइ, स्वच्छता र संस्थागत खानेपानी, सरसरफाइ तथा स्वच्छता गरी ४ समूहमा विभाजन भई...
-
घोराहीको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण स्थलको संयुक्त अनुगमन
घोराही : ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (नेपाल)’ सञ्चालित नगरपालिकाहरुको अनुगमनमा रहेको यु.एन.ह्याबिटाटको टोलीले घोराही उपमहानगरपालिकामा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण हुन लागेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको अवलोकन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपाल...
-
मानव मलमूत्र प्रशोधन केन्द्र व्यवस्थापन गर्न घोराही नगरपालिका र ढल व्यवस्थापन कार्यालय बीच सम्झौता
घोराही : घोराही उपमहानगरपालिकामा मानव मलमूत्र व्यवस्थापन (FSM) आयोजनाको नियमित सञ्चालन तथा मर्मत सम्भार सुनिश्चित गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्ज र घोराही उपमहानगरपालिका बीच समझदारी भएको छ। Scalling of Citywide Inclusive Sanitation Service System (Nepal) कार्यक्रमको अनुगमनको क्रममा रहेको UN-Hab...
-
रास्कोटका दुई विद्यालयमा बने पहुँचयुक्त शौचालय
कालिकोट : कालिकोटको रास्कोट नगरपालिकाका दुई सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय निर्माण गरी हस्तान्तरण भएको छ । रास्कोटको सुन्दर आधारभूत विद्यालय र मालिका आधारभूत विद्यालयलाई सुविधा सम्पन्न तीन कोठे पहुँचयुक्त, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको हो । विभिन्न दातृ निकायको सहयोगमा विद्यालयमा...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 390
- Next Page »











