धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । सिविसानको सदस्य काठमाडौ विश्वविद्यालयले आयोजना गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रव...
सरसफाइ
-
-
देशैभरिका खानेपानी उपभोक्ता संस्थाले पठाए सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र बिधुत महसुल छुट हुने कानुनी व्यवस्था सुनिश्चित गर्न माग गर्दै आज देशभर एकै समयमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाईएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आव्हानमा खानेपानी तथा सरसफाइ उपभोक्ता जिल्...
-
नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा
धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयले आव्हान गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रवर्तनको कामबारे ज...
-
साढे २९ करोडको लम्चीचुहा सहलगानी खानेपानीको लागि कार्यादेश
कैलाली : कैलाली जिल्लामा सञ्चालित लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज २ निर्माण गर्न निर्माण व्यवसायीलाई कार्यादेश दिईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका आयोजना प्रमुख अरुण कुमार कर्णले निर्माण व्यवसायी सुप्रिम जयमाता जेभीलाई सम्झौता अनुसारको काम समय अवधि भित्रै सक्न कार्यादेश दिन...
-
नेपाल WASH सम्बन्धी संयुक्त राष्ट्र संघ अन्तर्गत राष्ट्र प्रमुख स्तरीय अभियानको सदस्य : प्रधानमन्त्री
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खानेपानी तथा सरसफाइ सम्बन्धी संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको राष्ट्र प्रमुखस्तरीय अभियानको सदस्य बनेको बताउनु भएको छ । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन भाग लिएर फर्केपछि प्रतिनिधिसभाको स...
-
प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण
ललितपुर : ललितपुरको धोबिघाटमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण गरिएको हो । गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परिक्षण शुर...
-
याल्वाङ र याङ्गारमा डस्टबिन वितरण
हुम्ला : हुम्लाको नाम्खा गाउँपालिकामा ‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने मूल नाराका शुरु भएको सरसफाइ अभियान अन्तर्गत याल्वाङ र याङ्गार गाउँमा डस्टबिन वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा सुरु गरिएको यो अभियानले स्थानीय समुदायलाई घरदैलोमै पुगेर सरसफाइमा सहभागी गराउँदै व...
-
खानेपानी मन्त्री यादव स्वदेश फिर्ता
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता हुनु भएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरणको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मन्त्री यादवको टोली आज स्वदेश फर्किनु भएको हो । मन्त्री यादव यही असार १५ गते त्यसतर्फ प्रस्...
-
खानेपानीमा एडीबीको ऋण लिन धरानका मेयर साम्पाङ्द्वारा अस्वीकार
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि प्रस्तावित सप्तकोशी खानेपानी योजनामा एशियाली विकास बैंक (ADB) बाट ऋण लिने प्रस्ताव अस्वीकार गर्दै खानेपानी मन्त्रालयलाई स्पष्ट धारणा पेस गरेका छन्। मेयरद्वारा पठाइएको औपचारिक पत्रमा धरानलाई कम्तीमा ३० वर...
-
२१ घरको एउटै शौचालय, शौचालय नहुँदा सामाजिक अपहेलना
गोरखा : दिपासा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ । तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुर...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 374
- Next Page »











