• स्थानीयलाई सरसफाइ प्रशिक्षण

    ताप्लेजुङ : ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकायसहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङले तालिम प्रदान गरेको हो । स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा दिने उद्देश्यसहित महासङ्घले सरोकारलाला...

  • नाम्खा गाउँपालिकामा पालिका अध्यक्षको नेतृत्वमा सफा र स्वच्छ अभियान

    हुम्ला : नाम्खा गाउँपालिकालाई सफा र स्वच्छ बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा व्यापक सरसफाइ अभियान सञ्चालनमा आएको छ। ‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने नारा सहित अभियानको औपचारिक सुरुवात नाम्खा गाउँपालिका–४ स्थित याल्वाङ र याङ्गार गाउँबाट गरिएको हो। गाउँपालिका अध्यक...

  • हैजा निवारणमा खानेपानी मन्त्रालयको सक्रियता, सुरक्षित पानी र सरसफाइ प्राथमिकता

    काठमाडौ : नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयले विभिन्न अन्तर निकायहरु सँगको सहकार्य र समन्वयमा सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता दिदै आईरहेको छ। खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीन श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्राल...

  • कालिकोटका सुदुर बस्तीहरू पूर्ण सरसफाइ उन्मुख हुँदै

    कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ लाई आज सफा तथा स्वच्छ (पूर्णसरसफाइ उन्मुख) क्षेत्र घोषणा गरिएको छ । वडा भरिका ५ सय २७ घरधुरीमै सफा तथा स्वच्छताका आधारभूत सूचकहरू पुरा गरी प्रयोगमा आएपछि गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिले अनुगमन गरी प्रमाणित गरेपछि वडा अध्यक्ष तथा वडा...

  • नगरव्यापी समावेशी सरसफाइ योजना कार्यान्वयनका लागि अध्यक्ष ढुंगानाले देखाउनु भएको दृढता

    काठमाडौः नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तारका लागि सातवटै प्रदेशका सात नगरपालिकाहरूसँग समझदारीपत्रमा हस्ताक्षर हुँदै गर्दा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको मुहार उत्साहले भरिएको थियो। उहाँको आवाजमा आत्मविश्वास थियो । आँखामा गहिरो संकल्प र उहाँले व्यक्त गर्नुभएका शब्दहरूमा स्थानीय तह...

  • भोजपुरको दावामा ‘एक घर एक धारा’ योजना, वर्षौँदेखिको पानी संकट अन्त्य

    भोजपुर : भोजपुर नगरपालिका–४ दावामा सञ्चालित ‘दावा बजार खानेपानी आयोजना’ सञ्चालनमा आएपछि स्थानीयवासीको जीवनमा निकै सहजता आएको छ। वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आउनु भएका यहाँका बासिन्दालाई अहिले घरघरमा धारा जडान भएपछि सहज र नियमित रूपमा पानी उपलब्ध भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको नेतृत्वमा निर...

  • खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव स्पेन प्रस्थान गर्नु भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम...

  • राष्ट्रिय सभाबाट खानेपानी तथा सरसफाइ सम्बन्धी संकल्प प्रस्ताव पारित

    काठमाडौ : खानेपानीमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय साना शहर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको अनुरोधमा गत जेड ६ गते राष्ट्रिय सभामा खानेपानी तथा सरसफाइ सम्बन्धी संकल्प प्रस्ताव दर्ता भएको थ...

  • दार्मा गाउँपालिकामा दुई दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी तथा सरसफाइका लागि १२ बुँदे सामूहिक प्रतिबद्धता

    सल्यान : "सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता" भन्ने मूल नाराका साथ सल्यानको दार्मा गाउँपालिकाले दुई दिने जल सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। सम्मेलनको उद्देश्य बिद्यमान खानेपानी तथा सरसफाइ योजनाको दिगोपना र सुचारुता सुनिश्चित गर्दै मर्मत तथा सम्भार प्रणालीलाई संस्थागत बनाउने रहेको थियो। कार्यक्रमम...

  • नगरव्यापी समावेशी सरसफाइ परियोजना सञ्चालन गर्न समझदारी

    काठमाडौ : देशका सात वटै प्रदेशका सात वटा नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम कार्यान्वयनका लागि समझदारी भएको छ। काठमाडौ आयोजित नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम सम्बन्धी कार्यशालामा कार्यक्रम कार्यान्वयनका लागि नेपाल नगरपालिका संघ, वाटर एड नेप...