• विजयनगरमा पूर्ण सरसफाइ अभियान : शौचालय प्रयोग नगर्ने लगायत नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई पाँच लाख रुपैयाँ जरिवाना

    कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन ठोस कदम चालेको छ। गाउँपालिकाले सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई कूल ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ। गाउँपालिकाले सुरु गरेको ‘पूर्ण सरसफाइ अभियान’ अन्तर्गत शौचालय प्रयोग नगर्ने, खुला स्थान र बाटोमा फोहोर फ...

  • कोल्हबी नगरपालिकाले खानेपानी तथा सरसफाइका लागि एक करोड १६ लाख बजेट विनियोजन गर्ने

    कोल्हबी : बाराको कोल्हबी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई प्राथमिकता दिंदै एक करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ। युनिसेफको सहकार्यमा कोल्हबी नगरपालिकाले आयोजना गरेको ‘खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना समीक्षा एवं वित्तिय रणनीति तर्जुम...

  • बसेरीबासीलाई घरघरै स्वच्छ खानेपानी

    सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका–२ कर्थली बसेरी गाउँमा वर्षौंपछि स्वच्छ खानेपानी पुर्‍याइएको छ। उक्त गाउँमा एक घर एक धारा जडान गरेपछि खानेपानीको हाहाकार अन्त्य भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो । वर्षौंदेखि बसेरी, कर्थली, दुरुमथली, बुदेपा, सिम्ले लगायतका स्थानमा खानेपानीको हाहाकार भएको थियो । तर प...

  • मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी र सरसफाइ क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने प्रतिबद्धता

    जनकपुरधाम : मधेश प्रदेशका विभिन्न स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्। पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना प्राथमिकीकरण र वित्तिय रणनीति तर्जुमा बैठकमा सम्बन्धित पालिकाहरुले प्रतिबद्ध...

  • मेलम्ची पछिको ठूलो आयोजना : पाँचखाल शहरी खानेपानी आयोजनाको सेवा प्रवाह सुरु

    काभ्रेपलाञ्चोक : मेलम्ची खानेपानी आयोजना पछिको ठूलो खानेपानी आयोजना पाँचखाल शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रीय) आयोजनाले सेवा प्रवाह गर्न थालेको छ । गत वैशाख महिना देखि नै आंशिक रुपमा सेवा प्रवाह गर्दै आएको आयोजनाले आइतबारदेखि आयोजना क्षेत्रका सबै घरपरिवारमा सुरक्षित खानेपानी वितरण गर्न थालेको हो । खानेपानी तथा ढ...

  • विपदको समयमा WASH सेवा कसरी सुनिश्चित गर्ने?

    नेपालको भौगोलिक स्वरूप बढो विविधतापूर्ण छ, पहाड, तराई, हिमाल। यस्तो भौगोलिक बनावट भएको मुलुकमा वर्षायाम सुरु हुनेबित्तिकै बाढी, पहिरो र डुबानजस्ता समस्या बर्सेनि दोहोरिन्छन्। यस्तो बेला देशका विशेष गरी दुर्गम र जोखिमयुक्त क्षेत्रका समुदायले खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवाको अभाव झेल्नुपर्छ। ...

  • अब बर्षायाममा पनि मेलम्चीको सुरुङ बन्द नहुने, रिबर्मा खानेपानी टयाङ्कीको सफल परिक्षण

    सिन्धुपाल्चोक :  खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताउनु भएको छ । आज मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच...

  • विद्यालय परिसरमा वृक्षारोपण तथा टोलहरुमा बृहत सरसफाइ

    राजविराज : विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ प्लास्टिक प्रदुषण लाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा लाई जोड दिईएको छ। BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of...

  • राष्ट्रिय सरसफाइ सप्ताह : वृक्षारोपण देखि बृहत सरसफाइ अभियान सम्म

    राजबिराजः सुरक्षित सरसफाइ सेवामा समावेशिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको छ। BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र (MCDC) द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of Nepal परियोजना अन्तर्गत विभि...

  • मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम

    धादिङ : धादिङको धादिङबेसीमा मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ। पालिका तथा विकास साझेदारहरूका लागि मानव मलमूत्र व्यबस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ प्रणालीको बिषयमा प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपाल धादिङसँगको सहकार्यमा व...