• गाउँपालिकाभरि ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन

    लमजुङ : विश्व वातावरण दिवसको अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी अभियान’ सञ्चालन गरेको छ । गाउँपालिकालाई सरसफाइमा नमुना बनाउने उद्देश्यले पालिकाभरि एकसाथ सरसफाइ अभियान सञ्चालन गरिएको हो । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गतेदेखि गाउँपालिकाका सबै वडामा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था,...

  • विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना

    सिरहा :आज जुन ५ अर्थात विश्व वातावरण दिवस । प्लाष्टिक प्रदुषण न्युनीकरणः हाम्रो दायित्व भन्ने नाराका साथ सबल नेपालले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ । प्लाष्टिकको न्युनीकरण तथा हरियाली प्रर्वद्धन गर्ने उद्देश्यका साथ सप्तरी तथा सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी य...

  • पदचापको जादु: जहाँ पाइला पर्छ, त्यहीँ बानी बदलिन्छ

    बर्दिया : "शौचालय गएपछि हात धुनुपर्छ"  यो कुरा हामीले थुप्रैपटक दोहोर्‍याएका छौं, शिक्षकले सम्झाएका छन्, अभिभावकले सिकाएका छन्। तर के नानीबाबुहरूले साँच्चिकै यो व्यवहार अपनाइरहेका छन् त? बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रहेको जनता माध्यमिक विद्यालयले यसको उत्तरमा 'हो' भन्न मिल्ने एउटा सुन्दर उदाहरण प्रस्तुत ग...

  • पाँचखालमा जेठभित्र छ हजार परिवारमा खानेपानी पुर्‍याइदै

    काभ्रेपलाञ्चोक : पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही जेठ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ । ग...

  • सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा सम्भव : डा. नेपाल

    काठमाडौ : वाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा हुने बताउनु भएको छ । विश्व स्वास्थ्य संगठन (WHO) को आर्थिक सहयोग र इको कन्सर्न प्रा.लि.को प्राविधिक सहयोगमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले आयोजन...

  • सिथि नखः पानीको स्रोत संरक्षणको सांस्कृतिक अभ्यास

    नेपालको मौलिक संस्कृति र परम्परामा आधारित नेवार समुदायको एक महत्वपूर्ण पर्व हो, सिथि नखः। यो पर्व ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइन्छ, जुन करिब जेठको अन्तिम सातादेखि असारको सुरुवातसम्म पर्छ। सिथि नखःलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र नभई जल स्रोतको संरक्षण र सरसफाइसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्वका रूपमा पनि च...

  • शौचालय बन्यो, तर जनताले कहिल्यै देखेनन् खुला ढोका

    राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीस्थित वडा कार्यालयसँगै जोडिएको सुकुम्बासी सदा (मुसहर) बस्ती नै शौचालयविहीन छ। ‘जेकर घरमे चर्पी नइँ, ओकर घरमे शादी नइँ’ (जसको घरमा चर्पी छैन, उसको घरमा विवाह हुँदैन) मुल नाराकासाथ २०७४ चैत २१ मै सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। त्योबेला ८० ...

  • खानेपानी र सरसफाइ क्षेत्रमा गत बर्ष भन्दा ७ अर्ब २६ करोड बजेट बृद्धि

    काठमाडौ : सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । यो बजेट गत बर्षको तुलनामा ७ अर्ब २६ करोडले बढी हो । आर्थिक बर्ष २०८१/०८२ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६१ करोड रकम विनियोजन गरेको थियो । खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट वृद्धिबाट अपेक्षित दी...

  • खानेपानी र सरसफाइ क्षेत्रलाई छुट्याएको करिब ३४ अर्ब बजेटबाट सञ्चालन हुने समग्र कार्यक्रम

    काठमाडौ : सरकारले आगामी आर्थिक बर्षका लागि खानेपानी र सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट सरकारले खानेपानी र सरसफाइ क्षेत्रमा निम्न कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्ने जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर...

  • ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने

    काठमाडौ : सरकारले चालु आर्थिक बर्ष ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने जनाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने बताउनु भएको हो ।...