काठमाडौ : सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभयो। ...
सरसफाइ
-
-
बजेट अभावमा दाङका ८३ खानेपानी आयोजना अलपत्र, उपभोक्ता निराश
दाङ : पर्याप्त बजेट अभाव हुँदा दाङ जिल्लाका धेरैजसो खानेपानी आयोजनाहरू अलपत्र परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय तथा स्थानीय सरकारबाट अत्यन्तै न्यून बजेट विनियोजन गरिएकाले अधिकांश आयोजना कार्यान्वयनमा आउन सकेका छैनन् । कतिपय आयोजना त बजेटमै छुट भएका छन् । बबई गाउँपालिका–१ मा रहेको शिवमन्दिर चिसापानी खान...
-
राजनीतिक दलहरूलाई खानेपानीमन्त्रीको पत्र : सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गरौंं
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइ लगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो । गत २०८१ माघ २९ गते...
-
हंसपुरमा वास क्षेत्रगत योजना पुनरावलोकन र वित्तिय रणनीति तर्जुमा
धनुषा : धनुषाको हंसपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा रु. १ करोड ५२ लाख विनियोजन गर्ने साझा प्रतिबद्धता जनाएको छ। २०८२ जेठ ९ र १० गते आयोजित “खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना पुनरावलोकन तथा वित्तीय रणनीति तर्जुमा कार्यशाला” मा नगरपालिकाका प्र...
-
बराहक्षेत्र नगरपालिकाको विभिन्न वडामा वडास्तरीय वाससीसी बैठक सम्पन्न
सुनसरी : बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ४ र वडा नं. ५ मा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (वडा वाससीसी) को बैठक सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयको आयोजना तथा वडा अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा वडामा विद्यमान खानेपानी...
-
मधेसका स्वास्थ्य संस्थामा वास पूर्वाधार सुधार, बार्षिक २ हजार ५ सय बिरामी र स्वास्थ्यकर्मी लाभान्वित
मधेस प्रदेश : मधेस प्रदेशका छ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार भएको छ। छायाँ नेपालले सञ्चालन गरेको ‘सुरक्षित रूपमा व्यवस्थित र जलवायु उत्थानशील खानेपानी, सरसफाइ र स्वच्छता सेवा सुविधाहरूका लागि प्राविधिक सहयोग कार्यक्रम’ बाट प्रति वर्ष झण्डै २ हजार ५ सय जना ...
-
कमलामाई नगरपालिकाका दुई टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा
सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. २ को निबुवाटार र तल्लो बोहोरे टोललाई एकसाथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलका २७ गरी ५२ घरध...
-
फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो
काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्यो । गम्भीर अनुहार, चासोले ...
-
छेडागाड नगरपालिका–१३ ले दर्ज गरायो ‘सफा तथा स्वच्छ’ सूचीमा
जाजरकोट : छेडागाड नगरपालिका–१३ ले आफ्नो समुदाय ‘सफा तथा स्वच्छ क्षेत्र’ को गौरवमय सूचीमा अभिलेख गराएको छ । जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर वि.सी. को प्रमुख आतिथ्यमा, पूर्ण सरसफाइ उन्मुख घोषणा सहित उक्त वडाले नयाँ पहिचान बनाएको हो । घोषणाकै अवसरमा वडामा सरसफाइ अभियानमा योगदान पुर्याउने सम्पूर्ण तहका प्रति...
-
पोषण सप्ताहमा दाँतको हेरचाह र साबुन पानीले हात धुने तरिकाको प्रदर्शन
महोत्तरी : विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको अवसरमा विद्यालय सरसफाइ, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी लगायत कार्यक्रम गरिएको छ । हरेक वर्ष जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म मनाइने पोषण सप्ताह महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाले पनि पोषण र स्वच्छता सम्बन...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 374
- Next Page »











