काठमाडौ : शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका विषयमा दिइएको शिक्षाले बाल मृत्युमा कमी आएको छ । स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा र अन्तरराष्ट्रिय गैरसरकारी संस्था वाटर एडको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ कार्यक्रमले बाल मृत्यु तथा पानीका क...
सरसफाइ
-
-
संयुक्त अनुगमन टोलीको निष्कर्ष : विपदको समयमा सञ्चालित वास कार्यक्रम प्रभावकारी
काठमाडौ : तराइमा बाढी र डुबानका बेला वास क्लस्टरले सञ्चालन गरेको सरसफाइ र स्वच्छता सम्बन्धी प्रर्बद्धनात्मक कार्यक्रम अति प्रभावकारी भएको निष्कर्ष निकालेको छ । तराईमा गत साउन २६ गतेदेखि २८ गतेसम्म आएको बाढी र डुबानपछि सञ्चालित खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रमको प्रभावकारिता, चुनौती, समस्याका विषयमा संयुक्त अनुगमन ...
-
सरसफाइविद नमस्तेलाल श्रेष्ठको टिप्स : यसरी बनाउनुहोस् किफायती शौचालय
काठमाडौ : शौचालय बनाउने इच्छा मात्र हुनुपर्छ शौचालय अनेक किसिमका बन्छन् । शौचालय बनाउने कुरा गर्दा आम्दानीको कुरा पनि सँगसँगै आउँछ । धेरै आम्दानीहरु हुनेहरु धेरै रकम खर्च गरेर धेरै सेवा सुविधा भएको शौचालय बनाउँछन् । तर जसको सीमित आम्दानी हुन्छ, उसले जहिल्यै पनि कम खर्चमा टिकाउ र चिटिक्क परेको शौचालय कसरी बनाउने होला भन...
-
रुकुममा पूर्ण सरसफाइ अभियानमा तिब्रता
रुकुम : रुकुममा पूर्ण सरसफाइ अभियान सम्बन्धी गतिविधि बढ्न थालेका छन् । हालै सानीभेरी गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक, शिक्षिकाहरुका लागि खानेपानी स्वास्थ्य र सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । USAID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सानीभेरी गाउँप...
-
कारागारको दिसाजन्य लेदोले झापा सदरमुकाम नै दुर्गन्धित
झापा : जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको दिसाजन्य लेदोले झापा सदरमुकाम दुर्गन्धित भएको छ । लामो समयदेखि कारागारको दिसाजन्य लेदोका व्यवस्थापन नगरिंदा स्थानीयबासिन्दा दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् । कारागारले भद्रपुर–९ की कालिका न्यौपानेको जग्गामा मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारा...
-
सरकारको अनुदानमा बन्ने घरमा समेत शौचालय र खानेपानी अनिश्चित
काठमाडौ, लिखिता बराल : हरेक घरमा शौचालय र खानेपानी हुनुपर्ने सरकारी नीति भएपनि सरकारकै अनुदानमा बनिरहेको घरमा भने शौचालय निर्माणलाई अनिवार्य नगर्दा शौचालय र खानेपानी अनिश्चित बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको नीजि आवास पुनर्निर्माण अभियानले शौचालयको पुनर्निर्माणलाई महत्व दिइएको जनाए पनि नयाँ बन्ने घ...
-
खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी जनही ५ सय जरीवाना तिराइयो
सिरहा : खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी विभिन्न रचनात्मक काम गराउँदै आएको सिरहाको सरसफाइ गस्तीले आज ४ जनालाई पक्राउ गरी जरीवाना तिराएको छ । सिरहा नगरपालिकाको वडा नं. २, ६ र ९ का ४ जनालाई पक्राउ गरी जनही ५/५ सय रुपैयाँ जरीवाना गराई आगामी दिनमा खुला दिसा नगर्ने शर्तमा छाडिएको टोलीका एक सदस्यले जानकारी दिएका छन् । ख...
-
यसकारण शौचालयको सेफ्टी ट्याङ्क र हाते पम्प अलग्गै हुनुपर्छ
काठमाडौ : तराईका जिल्लाहरु जहाँ भूमिगत पानीलाई ह्याण्ड पम्पको सहायताबाट तानेर खानेपानीको आपूर्ति गर्नुपर्छ, त्यहाँ शौचालय वा शौचालयको सेफ्टी ट्याङक बनाउँदा पनि विशेष ख्याल गर्नुपर्छ । तपाई हामीले खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएका, दुषित खानेपानीका कारण अस्पतालको बास भएका र झाडापखालाका कारण ज्यान गुमाउनु प...
-
खुला दिसामुक्त घोषणा पछि स्वच्छ र सफा क्षेत्र घोषणा गर्नुपर्ने, यसरी बनाऔं सफा र स्वच्छ क्षेत्र
काठमाडौं : तपाईको वडा वा गाउँपालिका वा नगरपालिका वा जिल्ला वा प्रदेश खुलादिसामुक्त भइसकेको छ ? खुलादिसामुक्त घोषणा भइसकेपछि अब तपाईको क्षेत्रलाई पूर्ण सरसफाइ घोषणा गर्ने हो भन्ने लाग्दो हो, तर पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न सक्ने र ठूलो लगानी आवश्यक पर्न सक्ने हुँदा यस अभियानलाई दुई चरणमा विभाजन गरी का...
-
आफ्नो गाउँपालिकालाई यसरी बनाउनुहोस् पूर्ण सरसफाइ
काठमाडौ : खुला दिसामुक्त भइसकेका गाउँटोल तथा गाउँपालिका र नगरपालिका यत्तिबेला पूर्ण सरसफाइ तर्फ उन्मुख भइरहेका छन् । आफू बसेको गाउँटोललाई पूर्ण सरसफाइमा कसरी नमुना बनाउने भन्ने थाहा पाउनका लागि यसका चरणहरुका विषयमा ज्ञान हुनु जरुरी छ । पूर्ण सरसफाइ नमुना वडा, गाउँपालिका वा नगरपालिका बनाउन मुख्यतय: पाँच चरण पूरा गर्नुप...

