• हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा

    हुम्ला : विकट हिमाली जिल्ला हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । आज सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले हुम्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । हुम्लाका १० हजार १ सय २५ घरपरिवारले शौचालय निर्माण गरी प्रयोग भईरहेको र जिल्ला ...

  • सर्लाहीमा सरसफाइ गस्तीलाई स्थानीयको अवरोध

    सर्लाही : खुला ठाउँमा दिसा गर्ने विरुद्ध बिहानै माइकिङ गर्ने र पक्राउ गरी सचेतना जगाउँदै आएको सरसफाइ गस्तीलाई स्थानीयबासिन्दाले अवरोध पु-याएका छन् । आइतबार सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १४ सर्चिया टोलमा पुगेको टोलीलाई स्थानीयबासिन्दाले विहानै ठूलो आवाजमा स्पिकर नबजाउन र गस्ती नगर्न चेतावनी दिएको हो ।   सरस...

  • ऋण लिएर बनाएको चर्पीले दिलायो धन

    बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् । मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने...

  • सरसफाइ अभियानलाई सशक्त बनाउन ४ सहयोग समिति गठन

    झापा : झापामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु-याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले ...

  • खुला ठाउँमा दिसा गर्नेलाई चर्पी सफा गर्न लगाएर छाडियो

    सिरहा : सिरहा नगरपालिकाको वडा नं. २ मा खुला ठाउँमा दिसा गरिरहेका चार जनालाई पक्राउ गरी सार्वजनिक शौचालय सफा गर्न लगाएर छाडिएको छ । खुला ठाउँमा दिसा गरिरहेका उनीहरुलाई वडा २ बाट पक्राउ गरी सिरहा नगरपालिकाको वडा नं. ९ गुलरिया चोकमा रहेको सार्वजनिक शौचालय सफा गर्न लगाई छाडिएको हो । हेर्नुहोस् यो भिडियो : सरसफाइ सम्बन्ध...

  • पूर्ण सरसफाइ जिल्ला बनाउन जुटे अर्घाखाँचीका पत्रकार

    अर्घाखाँची : अर्घाखाँचीलाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ जिल्ला बनाउन अर्घाखाँचीका पत्रकारहरु प्रतिबद्ध भएका छन् । खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सवाललाई सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कामलाई आफ्नो कर्तव्य ठानी प्राथमिकता दिन जिल्लामा कार्यरत पत्रकारले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा हस्ता...

  • सिरहामा खुला दिसा गर्नेलाई चियाको स्वागत, खुला दिसा रोक्न प्रहरी परिचालन

    सिरहा : सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त घोषणा गर्ने काम चुनौतीपूर्ण बन्दै गएपछि सिरहामा प्रहरी परिचालन गरिएको छ । सिरहा नगरपालिकाको पहलमा आजदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र चुनावका लागि खटिएका म्यादी प्रहरी र युम्स तथा नगरपालिकाका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको हो ।   पक्राउ परेपछि खुला ठाउँमा दि...

  • पूर्ण सरसफाइ सम्बन्धी हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा विद्यार्थीको अगुवाइमा हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरी सरसफाइ सम्बन्धी जनचेतना र सन्देश प्रवाह गरिएको छ । तीन नम्बर वडा कार्यालयको आयोजना तथा नवीन शिक्षा विद्यालयको व्यवस्थापनमा वडा भित्र सञ्चालित ४ वटा विद्यालयले पूर्ण सरसफाइ सम्बन्धी वृ...

  • दृष्टिविहीनका लागि अब यस्तो शौचालय बनाउनुपर्ने, हेर्नुहोस् बनाउने विधि र नमुना

    काठमाडौ : तपाईको घरमा कोही दृष्टिविहीन हुनुहुन्छ र उहाँले अरु सामान्य मानिसले प्रयोग गरिरहेकै शौचालय प्रयोग गरिरहनु भएको छ भने सरसफाइमा उहाँको पहुँच नहुन सक्छ । अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले प्रकाशन गरेको हाते पुस्तिकामा दृष्टिविहीन भएका व्यक्त...

  • सागुरिगढी गाउँपालिका – ५, धनकुटाकै पहिलो पूर्ण सरसफाइ वडा

    धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । वडाका सबै घरधुरीमा पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भएपछि जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखा, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, खा...