• काकाकुल बागमतीका ३० प्रतिशत घरमा छैन आधारभूत खानेपानी

    बागमती (मकवानपुर) । मदन भण्डारी लोकमार्गहुँदै सिन्धुलीदेखि हेटौडा यात्रा गर्दा डबल पिच भएको फराकिलो सडक । ऐतिहासिक हरिहरपुरगढीहुँदै बागमती पुल कटेपछि पुगिन्छ, बागमती गाउँपालिका । चारैतिर हरियाली, सडक यात्राका क्रममा यस गाउँपालिका समृद्ध होला भन्ने लाग्छ । हिउँदमा पनि सडकभन्दा तल बागमती फाँटमा मकै खेती देख्दा त झ...

  • असुरक्षित सरसफाइ : अन्त्य हुन नसकेको चुनौती

    काठमाडौ : असुरक्षित सरसफाइ भनेको यस्तो अभ्यास हो जहाँ मलमूत्र खुला ठाउँमा फालिन्छ, सुरक्षित ढंगले व्यवस्थापन गरिँदैन वा मलमूत्र सोझै नदी, खोल्सो वा जमिनमा मिसाइन्छ। उदाहरणस्वरूप, खुला दिसा गर्ने, असुरक्षित ट्वाइलेट प्रयोग गर्ने, वा ढल व्यवस्थापन विना फोहोर पानीलाई बगाइदिने अभ्यास असुरक्षित सरसफाइमा पर्छ। असुरक्ष...

  • रित्तो गाग्री, रित्तो भरोसा, बजेट बन्छ, योजना रद्द हुन्छ

    बैतडी : बैतडीको मेलौली नगरपालिका–९ को असुर–रोकटा। सुदूरपश्चिमको डाँडाकाँडा छिचोल्दै जब यो बस्ती पुगिन्छ, त्यहाँका नागरिकका अनुहारमा एउटा भाव भेटिन्छ ‘प्यास र प्रतीक्षाको’। योजना आउँछ, कागजमा करोडौँ रकम देखिन्छ, डिपिआर बन्छ, बजेट फ्रिज हुन्छ—तर चार वर्षदेखि एक गाग्री पानी बग्दैन। वडाध्यक्ष लोकराज भट्टका अनुसार अस...

  • चक्रपथ बाहिरका यी स्थानमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण हुँदै

    काठमाडौं : काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण कार्य सुरु गरिने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा यो आयोजना अघि बढाएको हो। सात नगरपालिका समेटिएको आयोजना...

  • शौचालयमा कला र प्रविधिको संगम : पाटनमा सवा करोडको पर्यटक लक्षित अत्याधुनिक शौचालय

    काठमाडौं : पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई अब शौचालय खोज्दै अलमलिनु पर्ने दिन गए । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी आइतबारदेखि सञ्चालनमा ल्याएको छ। ललितपुर महानगरपालिकाले निर्माण गरेको यो शौचालय न त सामान्य छ, न त पुरानै शैलीको। आधुनिक सुविधा, पुरातात्विक ...

  • स्थानीय तहमा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गर्न उपाध्यक्ष डा.नेपालको जोड

    हेटौंडा, मकवानपुर : बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले अब हरेक स्थानीय तहमा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ । आइतबार हेटौंडामा आयोजित ‘खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपालले उपभोक्ता ...

  • फूलजोरमा एक घर, एक धारा लक्ष्य सहित इन्टेक निर्माण

    सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२ स्थित फूलजोर खोलामा करिब ८० घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुर्‍याउने उद्देश्य सहित इन्टेक संरचना निर्माण गरिएको छ। चुरे क्षेत्रको फेदीमा अवस्थित फूलजोर गाउँमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत खानेपानी सेवा विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको हो। फूलजोर–झोल...

  • वासका योजनालाई प्राथमिकता दिने हनुमाननगर कंकालिनी नगरपालिकाको प्रतिबद्धता

      राजविराज : सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विद्यालय, स्वास्थ्य संस्था तथा समुदाय स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) सुधार सम्बन्धी योजनाहरुलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले युनिसेफको समन्वय तथा सहका...

  • नाङ्गेडाँडामा खानेपानीको पहुँच विस्तार

    सिन्धुली : "पानीको लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता अब अन्त्य भयो, अब त घरकै धारा खोल्दा पानी बग्छ," सुनकोशी गाउँपालिका–६ की ६५ वर्षीया सावित्री घिसिङले बताउनु भयो। दशकौँदेखिको तिर्खा अन्त्य गर्दै नाङ्गे डाँडा बृहत् पम्पिङ खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा ऐतिहासिक परिवर्तन आएको हो। सुनकोशी ग...

  • वास सुशासन प्रबर्द्धनमा कार्यक्रम र बजेट राख्ने आठ पालिकाको प्रतिबद्धता

    राजविराज : खानेपानी सरसफाइ तथा स्वच्छता प्रबर्द्वनका लागि पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रगत कार्यक्रम र बजेट राख्ने प्रतिबद्धता जनाएको छ । राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा सिरहाको सिर...