राजविराज : मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी तथा सरसफाइ (WASH) प्रणाली सुदृढीकरण र दीगो व्यवस्थापनका लागि कार्ययोजना बनाएका छन्। सप्तरीको राजविराजमा सम्पन्न दुई दिने कार्यशालामा सहभागी स्थानीय प्रतिनिधिहरूले आ–आफ्ना तहमा लागू गर्न मिल्ने व्यावहारिक योजनाहरू तयार गरेका हुन्। वैशाख १५ र १६ गते सम्पन्न कार्यशा...
सरसफाइ
-
-
प्लास्टिक फोहोर व्यवस्थापनमा प्लीज परियोजनाले देखायो सम्भावनाको बाटो
काठमाडौः कीर्तिपुर नगरपालिका प्लास्टिक फोहोर व्यवस्थापनतर्फ दृढ कदम चाल्दै ‘PLEASE’ परियोजना मार्फत नयाँ प्रयोग र अभ्यासहरू थालिरहेको छ। एकीकृत शहरी विकास केन्द्र (CIUD) को सहकार्यमा कार्यान्वयनमा ल्याइएको यो परियोजना स्थानीय स्तरमा प्लास्टिकको असर न्यूनीकरण गर्ने व्यावहारिक उपायहरूसँगै दीर्घकालीन समाधानका सम्भावनाहर...
-
प्रधानमन्त्री ओली समक्ष खानेपानी मन्त्रालयद्वारा बजेट सिलिङ पुनरावलोकनको आग्रह, करिब ५ अर्ब रुपैयाँ थप बजेट आवश्यक
काठमाडौ : खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सिलिङ पुनरावलोकन गर्दै करिब ५ अर्ब रुपैयाँ अतिरिक्त बजेट आवश्यक पर्ने जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सँग खानेपानी मन्त्रालयले मंगलबार गरेको छलफलमा खानेपानी मन्त्रालय विभागले हाल कार्यान्वयनमा रहेका योजनाहरू, चालु योजनाहरूको दायित्व, बाढी–पहिर...
-
खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन, १० जना सदस्य मनोनित
काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन गरेको छ। ऐन जारी भएको २ बर्षपछि मन्त्रालयले ऐनको दफा ५५ को उपदफा १ बमोजिम समन्वय समिति गठन गरेको हो । खानेपानी मन्त्रीको संयोजकत्वमा गठन भएको समन्वय समितिमा हालै १० जना सदस्यहरुलाई मनोनित गरिएको छ । समन्वय समितिले खानेपानी तथा सरसफाइ स...
-
प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ब्रिफिङ, रकमान्तर गर्न जोड, रकमान्तर नभए पूँजीगत खर्च ५० प्रतिशतमा सीमित
काठमाडौ : खानेपानी मन्त्रालयले चालु आर्थिक बर्ष सकिन साढे २ महिना मात्र बाँकी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खानेपानी मन्त्रालयको बजेट सिलिङ, नयाँ योजना र रकमान्तर तथा कार्यक्रम संशोधनको आवश्यकता लगायत विषयमा छलफल गरेको छ । खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राच...
-
वर्गीकरण थालेपछि बञ्चरेडाँडामा लगिने फोहरमा उल्लेख्य कमी
काठमाडौं : काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ । फोहर वर्गीकरण अघि कामपाबाट दैनिक ...
-
काभ्राडाँडामा ‘एक घर, एक धारा’ सफल, स्थानीयमा खुशीको लहर
बागलुङ : बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्राडाँडाका बासिन्दाका लागि बहुप्रतीक्षित ‘एक घर, एक धारा’ योजना सञ्चालनमा आएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको सहयोग र बागलुङ नगरपालिकाको साझेदारीमा २१ घरधुरीलाई लक्षित गर्दै लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो। यस योजनाले खान...
-
खानेपानी संस्थाहरुको आर्थिक सर्वेक्षण गरी महसुल निर्धारण गर्न माग गर्ने लगायत १३ बुँदे घोषणा पत्र जारी
दाङ : दाङको तुलसीपुरमा राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा सम्पन्न खानेपानी आयोजनाहरुको सञ्चालन व्यवस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धी कार्यशालाले १३ बुँदे दाङ घोषणापत्र जारी गरेको छ । गोष्ठीले वैज्ञानिक महसुल दर निर्माण गर्न सबै खानेपानी संस्थाहरुको आर्थिक सर्वेक्षण गरी महसुल निर्धा...
-
छायाँ अष्ट्रिया र नगरपालिकाको लगानीमा निर्मित तारेभीर आधारभूत विद्यालय भवनको उद्घाटन
काठमाडौं : गोकर्णेश्वर नगरपालिका –३ स्थित तारेभीर आधारभूत विद्यालयमा नव निर्मित विद्यालय भवनको एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। कार्नेभाली फाउण्डेसन, छायाँ अष्ट्रिया र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आर्थिक सहयोग तथा छायाँ नेपालको कार्यान्वयनमा निर्माण सम्पन्न भएको विद्यालय भवनको नगर प्रमुख दीपक...
-
फोहोर प्लाष्टिकको सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम
काठमाडौ : कीर्तिपुर नगरपालिका, महिला प्लाष्टिक रिसाइक्लि केन्द्र र निजी फोहोर व्यवस्थापन कम्पनीहरूलाई लक्षित गरी एकीकृत शहरी विकास केन्द्र (CIUD) द्वारा फोहोर प्लाष्टिकको सूचना व्यवस्थापन प्रणाली (PWIMS) सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । फोहोर प्लाष्टिकको उचित व्यवस्थापन गर्ने हेतुले कीर्तिपुर नगरपालिकामा त्यसको...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 374
- Next Page »










