• खानेपानी ट्याङ्कीको पर्खाल भत्किँदा चार जना घाइते

    नवलपुर : नवलपुरमा खानेपानी ट्याङ्की ढलान गर्ने क्रममा सोही ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा चार जना मजदुर घाइते भएका छन् । देवचुली नगरपालिका–६ मुण्डेमा धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर प्लान्ट ट्याङ्की ढलान गर्ने क्रममा ढुङ्गाको पर्खाल भत्किदा चार जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ । ...

  • भविश्यको सम्पत्ति बन्दैछ ‘मानव मलमूत्र’

    काठमाडौं : मानिसको विकार तत्व पनि कसरी भविश्यको लागि अनमोल सम्पत्ति बन्न सक्छ? यस प्रश्नको जवाफ पाउन मानव मलमूत्र व्यवस्थापनको अवधारणा र त्यसको सम्भावनाबारे बुझ्न जरुरी छ । मानव मलमूत्र वा दिसाजन्य लेदो, जुन प्रायः फोहोरको रूपमा मात्र लिइन्छ, वास्तवमा त्यसका पछाडि ठूलो सम्भावना पनि लुकेको छ । यसको प्रशोधन र पुनः प्रय...

  • खानेपानीको लागि अब जनताले लगानी गर्नु पर्दैन : खानेपानीमन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अब खानेपानीको क्षेत्रमा जनताले लगानी गर्नु नपर्ने बताउनु भएको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री यादवले अन्य क्षेत्रको विकासमा नागरिकको लगानी नचाहिने भए पनि खानेपानीको क्षेत्रमा जनताले ३० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्...

  • जुम्लाको दिवारगाउँ पूर्ण सरसफाइ उन्मुख घोषणा

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका अवसरमा दिवारगाउँको तल्लो बस्तीलाई खानेपानीमन्त्री प्रदीप यादवले पूर्ण सरसफाइउन्मुख गाउँ घोषण...

  • समाज कल्याण परिषदद्वारा चाँगुनारायणमा जीर्णोद्वार भैरहेको प्राचीन ढुङ्गे धाराहरुको अनुगमन

    भक्तपुर : समाज कल्याण परिषदले भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र भईरहेको प्राचीन ढुङ्गेधाराहरुको जीर्णोद्धार तथा पुनः निर्माण एवं खानेपानीको मूलहरुको संरक्षण गर्ने कार्यको अनुगमन तथा मुल्याङ्कन गरिएको छ । समाज परिषदका असिस्टेन्ट डाईरेक्टर पेम्बा तामाङ्ग र अनुगमन टोलीका ईन्जिनियर नेत्र लाल सापकोटाले नग...

  • जुम्लामा संयुक्त वृहत वास सम्मेलन, ११ बुँदे सिंजा उपत्यका घोषणा–पत्र जारी

    जुम्ला : जुम्लाको हिमा गाउँपालिकामा आयोजित संयुक्त वृहत वास सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी ११ बुँदे सिँजा उपत्यका घोषणा पत्र जारी गरेको छ । खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभाग र हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका प...

  • बल्खु खोलामा TRASH BOOM पुनःस्थापना

    काठमाडौ : काठमाडौँ उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले Trash Boom पुनःस्थापना गरिएको छ। PLEASE परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा एकीकृत शहरी विकास केन्द्र (CIUD) को अगुवाइ र किर्तिपुर नगरपालिकाको सहकार्यमा Trash...

  • करिब ३७ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै, यस्तो छ योजना

    बागलुङ : बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरलाई स्रोत बर्गीकरण गरी सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रशोधन गरेर बिक्री गर्ने योजना अनुरुप कार्य गर्न थालेको छ । नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलन हुने फोहोरलाई पुनस् प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्ने गरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । फोहोर...

  • योजना सम्पन्न गर्न ५० प्रतिशत बाँकी हुँदै ५० घरपरिवारलाई खानेपानी वितरण

    उदयपुर : उदयपुर सदरमुकामको त्रियुगा ११ गाईघाट तथा सरकारी कार्यालयहरु रहेको १० नं वडा बोक्सेसँग जोडिएको ९ नं. वडाका गहिरुन, झिल्केटोल र रातमाटेबासीका नागरिक बर्षौँ देखि खानेपानी अभावमा तड्पिरहेका छन् । खानेपानी कहर भोग्दै आएका यहाँका १ हजार बढी घरधुरीको समस्यालाई मध्यनजर गर्दै ५ वर्षअघि लिफ्टिङ खानेपानी योजना सञ्चाल...