• खानेपानीलाई स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री लामा

    हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताउनु भएको छ ।Welthungerhilfe (WHH), नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN), वाइन टु वाटर, वाटर एड नेपाल, अक्सफाम, प्लान इन्टरनेसनल लगायत संस्थाको सहयोगमा बागमती प्रदेशको खानेपानी, ऊर्जा...

  • २० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?

    दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् । खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु...

  • वास सुशासनमा रोल्पा उत्कृष्ट, मेयर घर्ती च्याम्पियन घोषित

    रोल्पा : खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनमा उत्कृष्ट काम गर्दै रोल्पा नगरपालिकाका प्रमुख ‘च्याम्पियन मेयर’ घोषणा हुनु भएको छ। नेपाल नगरपालिका संघले खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनको स्तरीकरण विश्लेषण गरी सफल पालिका प्रमुख (Champion Mayor) घोषणा गरेको हो । लुम्बिनी प्रदेश स्थित कपिलवस्तुको चन्द्र...

  • जलवायु परिवर्तनले पानीको गुणस्तर, मात्रा र पूर्वाधारमा गम्भीर प्रभाव : वाटर सेक्टर लिडर नादिरा

    काठमाडौ : एस.एन.भी. नेपालका वाटर सेक्टर लिडर नादिरा ख्वाजाले जलवायु परिवर्तनले पानीको गुणस्तर, मात्रा र खानेपानीको पूर्वाधारमा गम्भीर असर परेको बताउनु भएको छ । ‘उत्थानशील समावेशी खानेपानी, स्वच्छता तथा सरसफाइ प्रणालीको माध्यमबाट नेपालको जलवायु संकटासन्नता सम्बोधन गर्ने’ परियोजनाको सिकाई आदानप्रदान कार्यक्रममा उह...

  • क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

    काभ्रेपलाञ्चोक : जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपाल...

  • सरसफाइ पर्यटनको हब बन्दै महालक्ष्मी र वालिङ नगरपालिका

    काठमाडौं : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ स्थित दिसाजन्य लेदो प्रशोधन केन्द्रको ३ सय भन्दा बढीले अवलोकन गरेका छन् । प्रशोधन केन्द्रको रेकर्ड अनुसार गत बर्षको अक्टोबर देखि हालसम्म ३ सय भन्दा बढीले अध्ययन अवलोकन गरेका हुन् । अवलोकन गर्न आउनेमा विश्वविद्यालयका प्राध्यापक, सरसफाइ क्षेत्रका अध्येता, इन्जिनियरिङ अध्ययन...

  • चाँगुनारायणको मझुवामा सुधारिएको चुल्होको प्रबर्द्वन

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.७ को करिब १० घरमा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको छ । ग्लोबल पिस फाउन्डेसन नेपालको सहयोग तथा चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा वडा नं. ७ को मझुवामा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको चाँगुनारायण नगरपालिकाकी वास सहजकर्ता मेनुका थापाले जान...

  • सरस्वती माध्यमिक विद्यालय ‘दुई तारे’ घोषणा

    दैलेख :दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ ठूलो ओइरी स्थित सरस्वती माध्यमिक विद्यालयलाई ‘दुई तारे’ विद्यालय घोषणा गरिएको छ । बिद्यालय सेवाक्षेत्र भित्र पर्ने ग्रामीण बस्तीहरु सहित विद्यालय भित्रका सूचक पूर्वाधारहरु निर्माण तथा व्यवस्थापन गरे पछि विद्यालयलाई दुई तारे घोषण गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कला...

  • उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ आयोजनाको खानेपानीमन्त्री यादवद्वारा उदघाटन

    मोरङ : खानेपानीमन्त्री प्रदीप यादवले उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ सहलगानी आयोजनाको उदघाटन गर्नुभएको छ । निर्माण व्यवसायले समयमै आयोजना सम्पन्न गरेपछि आज एक समारोहका बीच मन्त्री यादवले खानेपानी उदघाटन एवं हस्तान्तरण गर्नुभएको हो । आर्थिक बर्ष २०७९ असोज २२ देखि सुरु भएको खानेपानी आयोजनाको २०८१ असोज २३ गतेसम्मक...

  • फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बालेन अनुपस्थित

    काठमाडौं : फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साह अनुपस्थित हुनु भएको छ। शहरी विकास मन्त्री प्रकाशमान सिंह सहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन सहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय...