सुर्खेत : दक्षिण एसियाको एक मात्र फिरन्ते समुदाय हो, राउटे । यो समुदायको स्थायी बसोबास गर्ने कुनै स्थान छैन । बास स्थानन्तरण गरिरहने यो समुदायमा गोप्यता भन्ने हुँदैन । धन सम्पत्ति कमाउने लोभ छैन । जातिय विभेद, वर्ग विभाजन पनि छैन यो समुदायमा । यही विशिष्ट संस्कार नै राउटेको पहिचान हो । राउटेमा कल्याल रास्कोटी, सोम...
सरसफाइ
-
-
प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमै खुला दिशा गर्नुपर्ने बाध्यता
काठमाडौ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको पाँच वर्ष पूरा भए पनि अझै मानिसहरू खुला रूपमा शौच गर्न बाध्य छन् । सरकारले नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो । नेपाललाई पूर्ण सरसफाइतर्फ अघि बढाउने उद्घोषका साथ खुला दिसामुक्त राष्ट्र घोषणा गरिए पनि अझै ४.५ प्रतिशत जनसङ्ख्या खुला शौच ...
-
जागरण सभाले सडकमा फोहोर भएको भन्दै महानगरले तोक्यो एमालेलाई १ लाख जरिवाना
काठमाडौ : काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं म...
-
१७८ पालिकामा वास युनिट स्थापना
काठमाडौ : देशका १७८ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) युनिट स्थापना भएका छन् । ७५३ वटा स्थानीय तह मध्ये १७८ वटा पालिकामा वास युनिट स्थापना भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । कतिपय पालिकाले वास शाखा नै भनेर स्थापना गरेका छन् । ती पालिकाले वातावरण तथा फोहोरमैला व्यवस्थापनको काम समे...
-
१६ बर्ष विदेश बसेका खड्कालाई स्वदेशमा जैविक मलबाट मालामाल
उर्लाबारी : जैविक मलप्रति किसानको आकर्षण बढ्दा मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई मल उत्पादन गर्न भ्याइनभ्याइ छ । वैदेशिक रोजगारीमा १६ वर्ष काम गरेर नेपाल फर्केका खड्काले १५ महिना अघि प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको हो । नगरपालिकाले प्रचारप्रसार र प्रवर्धनमा सहयोग गरेपछि खड्काले विभिन्न कृषि सहकार...
-
कर्जा चुक्ता गर्ने सम्भाव्य परियोजनामा बैंकहरुले सरसफाइमा लगानी गर्ने
ललितपुर : नाफा आर्जन गर्न सक्ने प्रत्याभूति दिलाउन सके बैंकहरुले सरसफाइको परियोजनामा लगानी गर्न सक्ने नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष एवम् बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताउनु भएको छ। विश्व शौचालय दिवसको अवसरमा वाटर एड नेपाल र एसएनभीको साझेदारीमा स्मार्ट वास सोलुसन्सले आयोजना ...
-
शौचालयको प्रयोगबारे खानेपानीका पदाधिकारीलाई अभिमुखीकरण
दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ मा सञ्चालित पैयाखोला तोराय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई शौचालयको प्रयोगबारे अभिमुखीकरण गरिएको छ। विश्व शौचालय दिवसको अवसरमा हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपाल एकीकृत जलस्रोत व्यबस्थापन कार्यक्रमको सहजिकरणमा अभिमुखीकरण गरिएको सोसेक नेपालका समुदाय प...
-
सातै प्रदेशका सात वटा खानेपानी उपभोक्ता संस्था सम्मानित
काठमाडौ : खानेपानी र सरसफाइ क्षेत्रमा प्रशंसनीय कार्य गरे बापत सात वटै प्रदेशबाट एक एक वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सम्मान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा हरेक प्रदेशबाट एक एक वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मान गरिएको हो । ...
-
दिगो विकास लक्ष्य हासिल गर्न र संरचनागत सुधारका लागि ४२ खर्ब आवश्यक : महानिर्देशक श्रेष्ठ
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न र संरचनागत सुधारका लागि सन् २०४३ सम्म करिब ४२ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भएको छ। महानिर्देशक श्रेष्ठले विभागको ५३ औं स्थापना दिवसको समापन सत्रमा दिगो र समावेशी विकास सुनिश्...
-
अझै १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसा गर्छन् : मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अझै १५ देखि २० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गर्दै आएको बताउनुभयो। खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको भए पनि यथार्थमा १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गरिरहेको र यसका लागि सचेतनामूलक अभियानको खाँचो रहेको बताउनुभयो । जनगणना २०७८ ले ४.५ घरधुरीसँग शौचालय न...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 374
- Next Page »










