• शौचालय बिहीन वनका राजा, मुखिया भन्छन् ‘मेरा जनताले बनाउन मान्दैनन्’

    दैलेख : आफुलाई ‘वनको राजा’ भन्न मन पराउने राउटे समुदायमा शौचालय छैन । परम्परादेखि नै खुल्ला ठाउँमा दिसापिसाव गर्न वानी परेकाले शौचालयमा शौच गर्न मान्दैनन् । सधैभरि एकै ठाउँमा बसोबास नगर्ने भएकाले पनि यो समुदायले शौचालय प्रति रुचि नदेखाएका हुन्। ‘हाम्रा पुर्खाले जंगलमै दिसापिसाब गर्दै आए । हामी अहिले पनि जंगलमै ब...

  • गोर्खा वेल्फेयरको पोल्टामा सधैं ‘ए प्लस’, अन्तर्राष्ट्रिय स्तरमा समेत नम्बर वान

    काठमाडौ : गोर्खा वेल्फेयर ट्रष्ट नेपालले सन् २०२१ बाट उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्रष्टले त्यस अघि सन् २०१२ देखि सन् २०२१ सम्म ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । बेलायती दुतावासले आफ्ना साझेदार संस्थाहरुको मूल्याङ्कन गर्दा ट्रष्टले बर्षेनी ‘ए...

  • हेटौंडामा घुम्ती शौचालय सञ्चालन

    मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले भीडभाड हुने क्षेत्र र आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस (फरेष्टी क्याम्पस) र पूर्व रानी दरबार अगाडिको खाली ठाउँमा शौचालय सञ्चालनमा ल्याएको हो । छतमा पानी ट्याङ्की, महिला/पुरुष दुवैका लाग...

  • फोहोरबाट मोहोर निकाल्दै मध्यविन्दु नगरपालिका

    कावासोती : नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट मोहर निकाल्न सुरु गरेको छ । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन गर्न थालिएको हो। सरसफाइ प्रवर्द्वन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालन गरी घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गर...

  • नेपालीको पानी असुरक्षा अनुभव

    नेपालमा 'आधारभूत खानेपानी'को उपलब्धता ९५ प्रतिशत जनसङ्ख्यालाई पुगेको सरकारी तथ्याङ्क छ। युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Program, JMP) का अनुसार 'सुरक्षित खानेपानी'को पहुँच १६ प्रतिशत नेपालीहरूलाई मात्र पुगेको देखिन्छ। नेपालका कतिपय स्थानमा खानेपानी आयोजनाहरू सम्पन्न भएक...

  • एकै दिन ३ सय ९१ किलो प्लाष्टिक झोला जफत

    तनहुँ : व्यास नगरपालिकाले बजार क्षेत्रका पसलबाट एकैदिनमै तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ। प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट ए...

  • अन्नपूर्णमा पर्यटक बढेसँगै फोहोर व्यवस्थापनको चुनौती, शौचालयको पनि अभाव

    म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई बर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टर मार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो...

  • सरसफाइ अभियन्ता राजमानद्वारा कीर्तिपुरको मेयरमा उम्मेदवारी घोषणा, किर्तिपुरमा घरदैलो कार्यक्रम सुरु

    काठमाडौ : मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा सरसफाइ अभियन्ता राजमान महर्जनले चुनाव लड्ने घोषणा गर्नुभएको छ । २०६६ साल बाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका राजमानले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि...

  • छठलाई दृष्टिगत गरी धाप ड्यामको पानी वागमतीमा पठाईदै

    काठमाडौ : काठमाडौ उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ । बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लाग...

  • टेलिकमको पाइपबाट पानी बगेपछि…

    चितवन : पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपाने...