• स्थानीय तहमा धमाधम वास प्लान बन्दै, कसरी तर्जुमा गर्ने ?

    बर्दिया : बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण भईरहेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये राजापुर नगरपालिकाले सबै चरणहरु पार गरी वास प्लानको तथ्यांक संकलनको अन्तिम चरणमा पुगिसकेको जिल्ला वास संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो । वास प्लान निर्माण गर्नका लागि...

  • पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

    सर्लाही : सर्लाहीको हरिबनमा पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक तयार गर्ने र समुदायमा परिचालन गर्ने उद्देश्यले युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपालले तालिमको आयोजना गरेको हो । तालिममा बागमती सेवा समाज नेपालका कर्मचारी र ३ वटै स्थानीय तहका सरसफाइ फ...

  • बजारमै बग्छ गमगढीको ढल, बजारक्षेत्र दुर्गन्धित

    मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा ढलको प्रबन्ध नहुँदा खुला रुपमा ढल बग्ने गरेको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नं. १ र २ मा पर्ने यो बजारमा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्गन्धित बनेको छ। फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा मानिसहरु नाक थुनेर हिड्न विवश छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानी...

  • नगरकोटका सरोकारवालालाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ६ (साबिक नगरकोट गाउँ विकास समिति) मा वडा स्तरीय सरोकारवालाहरुको लागि पूर्ण सरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा स्थित बिद्यालयहरुको प्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधीहरु, सुरक्षा निकाय, वा...

  • सरसफाइ नमूना समुदायमा ६ वटा होमस्टे, ६ वटा सञ्चालनको तयारीमा

    तारा बाबु खाती, बर्दिया : प्रदेश नं. ५ का भूमी तथा कृषि सहकारी विकास मन्त्री आरती पौडेल भोजनमा बनेका परिकार देखेर मुस्कुराउँदै हुनुहुन्थ्यो । ‘यही हो प्रगति र नयाँ सोच अनि आर्थिक उन्नतिको माध्यम’ उहाँले भन्नुभयो । प्रसंग हो लक्ष्मणपुरमा सञ्चालित होम स्टेको उदघाटन कार्यक्रम पछिको जलपान कार्यक्रमको । बर्दियाको वास...

  • सचेतनामूलक र्‍यालीसहित सरसफाइ

    बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित बेलभार गाउँमा सचेतनामुलक र्‍याली सहित सरसफाइ गरिएको छ । बेलभारमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया र वडा कार्यालयको नेतृत्वमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँमा सचेतनामुलक र्‍याली मार्फत सुचना प्रसारण गरिएको छ भने गाउँको मुख्य बाटोमा सरसफ...

  • सरसफाइ सूचक पूरा गरेका घरलाई सरसफाइ परिचयपत्र, ७ घरले पाएनन्

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ को माधवपुर सप्तरंगी टोलमा सरसफाइ परिचय पत्र वितरण गरिएको छ । सरसफाइको सूचक पूरा गरेका ४१ घरलाई वडाध्यक्ष दयाराम वैद्यले सरसफाइ परिचयपत्र वितरण गर्नुभएको हो । सरसफाइको सूचक पूरा नगरेका ७ घरले भने परिचय पत्र पाएनन् । वडा कार्यालयबाट वितरण गरिने सरसफाइ परिचय पत्र पाउन...

  • ३० देशको सहभागितामा अन्तर्राष्ट्रिय महिनावारी कार्यशाला हुने

    काठमाडौ : सरकारले महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्ने भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेसन सँगको सहकार्यमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भ पारेर आयोजना गर्न ...

  • NWASH System ले खानेपानीको पहुँच नपुगेको घर पत्ता लाग्न थाल्यो

    काठमाडौ : सरकारले करिव ११ प्रतिशत जनसंख्याको आधारभूत खानेपानीमा पहुँच नपुगेको डाटा प्रस्तुत गर्दै आएपनि ती ११ प्रतिशत जनसंख्या कहाँ छन् ? भन्ने थाहा थिएन । सार्वजनिक कार्यक्रमहरुमै यो बिषयमा निक्कै चर्चा हुने गर्थ्यो । तर NWASH System सफ्टवेयर मार्फत डाटा संकलन गर्न थालेपछि यसले नतिजा देखाउन थालेको छ । सफ्टवेयरमा ख...

  • महालक्ष्मीको साढे ९ हजार घरमध्ये ९ सय घरमा मात्र सेप्टिक ट्याङ्क

    ललितपुर : नयाँ बन्ने घरमा अनिवार्य शील्ड सेप्टिक ट्याङ्क बनाउनुपर्ने नियम लागु गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाको ९ सय ९ घरले मात्र सेप्टिक ट्याङ्क बनाएको भेटिएको छ । ढल प्रणालीमा नजोडिएका वडा नं. ६ देखि १० सम्मको अध्ययनका क्रममा १४२ घरमा चर्पी नै नभएको, २५ सय ७२ घरमा खाल्डे चर्पी रहेको, ४ हजार ९ सय ९१ घरमा सेप...