• पानी र सरसफाइ सुविधाले उदयपुरको तीनतले गाउँ स्वर्गतुल्य ! (भिडियो रिपोर्ट)

    उदयपुर : चिटिक्क परेको घरआँगन, नजिकै पानीको धारा, धारा सँगै बनाईएको छ, भाँडा सुकाउने चाङ । चाङमा छन्, टिलिक्क टल्केका भाँडाकुँडा । सरसफाइको न्यूनतम यो मापदण्ड, एउटा घरले मात्र नभई गाउँभरिका सबैजसो घरले अपनाएका छन् । स्वच्छ र सफा क्षेत्र घोषित गाउँको परिचय, तीनतले गाउँका हरेक घरपरिवारले जोगाईराखेका छन् । उदयपुरको...

  • हिमा गाउँपालिकाको वास योजना तयार

    जुम्ला : जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणाका लागि गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना तयार गरिएको छ । धारा, शौचालय नपुगेका घरमा कहिले धारा, शौचालय पुर्‍याउने भन्ने विषयमा योजनाले स्पष्ट पारेको छ । अझै पनि हिमा गाउँपालिकाको करिब १२ सय बढी घरपरिवारमा खानेपानी सुविधा पुगेको छै...

  • फोहोर थुपार्नै बार्षिक ५ करोड खर्च

    बाँके : नेपालगन्ज उपमहानगरपालिकामा ‘एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्न’ मात्र बर्सेनि झन्डै ५ करोड खर्च हुने भएको छ। ‘फोहोरबाट मोहर आर्जन गर्ने’ महत्वकांक्षी लक्ष्यका साथ वडा नम्बर २३ हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्यान्डफिल्ड साइट) को ‘डिजाइन फेल’ हुँदा लक्ष...

  • कमल र गौरीगञ्ज वास प्लान बनाउँदै, पूर्ण सरसफाइ संस्थागत गर्न महत्वपूर्ण हुने

    सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेका झापाको कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले वास प्लान निर्माणको कामलाई अगाडि बढाएका छन् । गौरीगञ्ज गाउँपालिकाले वास प्लान कार्यबिधी तयार गरी कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर वास प्लान निर्माण कार्यदललाई योजना निर्माणको लागि बाटो खुला गरिसकेको छ भने कमल गाउँपालि...

  • समरपुर ! जहाँ कागज र प्लास्टिकका टुक्रा समेत भेटिदैनन्

    बर्दिया : लस्करै फुसका घर । सडकछेउ बाँसका रंगीन पोल । घरअगाडि फोहर राख्ने डालो । सडक कच्ची तर निकै सफा । गाउँमा कागज, प्लास्टिकका टुक्रा देखिँदैनन् । घरअगाडि फूल रोपिएका छन् । बढैयाताल गाउँपालिका–७, समरपुर पुग्ने जोकोही यहाँको सरसफाइ देखेर छक्क पर्छन् । गाउँलाई पूर्ण सरसफाइअन्तर्गत नमुना टोल घोषणा गरिएको छ । गाउँ च...

  • दफा ८ मा अड्कियो खानेपानी विधेयक : खानेपानी सचिव बेल्बासे

    काठमाडौ : खानीपानी तथा सरसफाइ विधेयकको दफावार छलफल भईरहेको र दफा ८ मा पुगेर अड्किएको खानेपानी सचिव माधव बेल्बासेले बताउनुभयो । दफा ८ मा तीनै तहको सरकारको काम कर्तव्य र अधिकारका बिषयमा व्याख्या गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशालाको उदघाटन गर्...

  • सात वटै प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला हुने

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी हरेक प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको पुनरावलोकनका बिषयमा केन्द्रमा भएका छलफललाई प्रदेश स्तरका सरोकारवालाहरुसँग व्यापक छलफल गर्न हरेक प्...

  • प्रमुख सचिवकै संयोजकत्वमा पिवाससीसी गठन गरौं : अध्यक्ष दुवाडी

      काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले प्रमुख सचिवकै संयोजकत्वमा प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्य सचिवको संयोजकत्वमा पिवाससीसी र सामाजिक विकास मन्त्राल...

  • बिद्यालयमा हात धुने कार्यक्रम, समुदाय स्तरमा समेत सञ्चालन गरिने

    सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको झापाको कमल गाउँपालिकामा रहेका बिभिन्न बिद्यालयहरुमा व्यापक हात धुने कार्यक्रम सञ्चालन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा अन्य सङक्रमणबाट जोगिन जनचेतना जगाउने उद्देश्यले विद्यालय विद्यालयमा हात धुने कार्यक्रम सञ्चालन गरिएको हो । कमल गाउ...

  • अल्ट्रा धाविका मीरालाई महिनावारी हुँदा ५० धाविकाले पाए महिनावारी कप

    काठमाडौ : जब दौडने समय आउँथ्यो अल्ट्रा धाविका मीरा राई महिनावारी नहोस् है भनेर कामना गर्थिन् । किनकि महिनावारी भएको समयमा दौड प्रतियोगितामा भाग लिन निक्कै गाह्रो हुन्थ्यो । ‘लगाएको प्याड रगत र पसिनाले भिज्थ्यो, छालामा पास्थ्यो, म भनेजति दौडन सक्दिनँथे’ शुक्रबार ‘मीरा राई इनिसिएटिभ’ ले आयोजना गरेको महिनावारी कप वितरण ...