धादिङ : धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र दोलखामा क्रियासिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारीलाई वास क्षेत्रमा व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रदान गरिएको छ । योजना निर्माण तथा कार्यान्वयन स्तरका २० जना कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो । तालिममा पूर्ण सरसफाइको ...
पूर्ण सरसफाइ
-
-
वास क्षेत्रमा प्रयोग भईरहने यी शब्दावली बारे थाहा पाउनुहोस्
काठमाडौ : तपाई खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा कार्यरत हुनुहुन्छ भने वास क्षेत्रमा प्रयोग भईरहने शब्दावली बारे थाहा पाउन जरुरी छ । जब तपाई यी शब्दावलीहरुका बारेमा थाहा पाउनुहुन्छ, आफूले पाएको जिम्मेवारी पूरा गर्न पनि सजिलो हुन्छ । तपाईले सम्पादन गर्नु भएको कामले नै आफ्नो कार्यदक्षता, सीप र कार्यकौशलता प्...
-
वास सेवाको सुनिश्चित गर्न स्थानीय सरकारद्वारा ९ बुँदे प्रतिबद्धता
डोटी : सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न ९ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । राज्य पुनःसंरचना अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको सुनिश्चित गर्न सहयोग र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले वास स...
-
महिनावारी सम्बन्धी तालिममा भाग लिएपछि केटाहरुको यस्तो धारणा..
सिरहा : विद्यालयका शिक्षक एवं किशोरलाई समेत महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । सिरहाको सिरहा नगरपालिका, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ९० जना किशोरी सहित १४ जना किशोर र २१ जना शिक्षकलाई समेत तालिम दिइएको हो । तालिममा सहभागी भएका किशोरहरुले महिनावारीलाई हेर्ने तथा बुझ्ने धारणामा सक...
-
महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम दुर्गममा सञ्चालन गर्न उपमहानिर्देशक श्रेष्ठको आग्रह (भिडियो)
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यक्रम दुर्गम जिल्लामा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल गर्न आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा उपमहानिर्देशक श्रेष्ठले महिनावारी सम्बन्धी स...
-
राष्ट्रको सरसफाइ हिरो, जो सरसफाइ गरेर कहिल्यै थाक्दैनन्
उहाँको एउटै नारा छ ‘जय सरसफाइ’ । देशभर जहाँ - जहाँ सरसफाइ अभियान हुन्छन्, उहाँ त्यही पुग्नुहुन्छ । उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ सरसफाइ अभियानको सुरुवात गरिहाल्नुहुन्छ । उहाँ पहिले नै सरसफाइ गर्ने जत्था तयार पार्नुहुन्न । तर उहाँ पुगेको ठाउँमा स्वयंसेवी भावनाले ओतप्रोत भएका मानिसहरु सरसफाइ गर्न जुर्मुराउछन् र अभि...
-
महिनावारीमा काम गर्ने संस्थालाई समिति मातहत आउन आग्रह (भिडियो )
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले महिनावारी स्वच्छता क्षेत्रमा काम गर्ने संघसंस्थालाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको मातहतमा रहेर काम गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता पूर्ण सरसफाइ सँग सम्बन्धित ...
-
महिनावारी दिवस : राष्ट्रपतिले सन्देश दिने देखि सेलिब्रेटीलाई नचाउनेसम्म
काठमाडौ : सरकारले महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA) को समन्वयमा खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको तयारी बैठकमा दिवस भव्य रुपमा मनाउने निर्णय गरिएको हो । दिवस आउन एक महिना समय बाँकी रहँदै बसेको तयारी बैठकमा सञ्जालका सदस्यहरुल...
-
समुदाय वास सहजकर्ताहरुका लागि सुवर्ण अवसर
काठमाडौ : तपाई समुदाय सहजकर्ता भएर काम गरिरहनुभएको छ र अझ क्षमता अभिबृद्धि गर्न मन छ भने तपाईका लागि सुवर्ण अवसर छ । यस्तो अवसर वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्रदान गर्दैछ । भविश्यमा यही क्षेत्रमा काम गर्न चाहनेले समेत यो अवसर प्राप्त गर्न सक्नुहुन्छ । तालिममा क्षमता अभिबृद्धि गरिने बिषयहरु - वासको क्षेत्रमा ...
-
पूर्ण सरसफाइ वडा घोषणा गर्न स्वस्थ घर सर्वेक्षण समितिको भूमिका
काठमाडौ : खुला दिसामुक्त घोषणा भइसकेको वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सरसफाइका विभिन्न चरण पार गर्नुपर्छ । यस्तो कार्य वडा स्तरमा ‘वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समिति’ ले गर्दछ । यो समिति सहयोगी संस्थाबाट खटिएका कर्मचारीहरुले सम्बन्धित भीवाससीसी तथा एमवाससीसी सँग समन्वय गरी गठन गरिन्छ । यसरी गठन गर्...









