• महिनावारी प्रति प्रहरीको धारणामा NFCC को आपत्ति, प्रहरीसँग स्पष्टीकरण माग

    काठमाडौ : महिनावारी र बलात्कारका बिषयमा नेपाल प्रहरीले दिएको धारणा र प्रकाशित समाचार प्रति नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले ध्यानाकर्षण भएको जनाएको छ । अप्रिल १, २०१९ मा प्रदेश ५, बर्दियाकी १४ बर्षीया किशोरी प्रमिला थारुको मृत्यु सम्बन्धी प्रकाशित The Wire र The Record नामक अनलाइन समाचार एजेन्सीमा नेपाल प्रहरीका...

  • सल्यानमा स्यानिटरी प्याडको व्यवसायिक उत्पादन सुरु, नगरप्रमुखद्वारा उद्योगको उदघाटन

    सल्यान : सल्यानमै उद्योग स्थापना गरी स्यानिटरी प्याडको व्यवसायिक उत्पादन गर्न थालिएको छ । शारदा नगरपालिका–४ साहूटोमा सुरक्षा स्यानिटरी प्याड उद्योगले स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । स्यानिटरी प्याड उद्योगको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभयो ।   उहाँले नगरभित्र रहेका १३ वटा ...

  • पूर्ण सरसफाइ अभियान थालिसकेका छौं : अध्यक्ष श्रेष्ठ

    बाबुराजा श्रेष्ठ गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । खुला दिसामुक्त अभियानलाई स्थानीयकरण गर्दै, निकै छोटो समय र कम खर्चमा नै अभियानलाई सार्थक टुंगोमा पु-याउने श्रेय अध्यक्ष श्रेष्ठलाई जान्छ । खुला दिसामुक्त अभियान सफल बनाएर मात्र चुप लागेर बस्नुभएको छैन श्रेष्ठ, यसको निरन्तरता र पूर्ण सरसफाइ प्रबद्र्धनलाई गाउँपाल...

  • रोगको जोखिम मोल्दै सरसफाइ

    काठमाडौ : डाक्टरहरू भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरूलाई यसबाट बच्ने भरपर्दो तरिका थाहा छैन । संक्रामक किटाणुहरूले भरिएको फोहोर नांगो हातले छुने मात्रै होइन, शरीरका अन्य भागको छालाको स्पर्श समेत सजिलै हुने अवस्थामा वर्षौंदेखि काठमाडौं महानगरका सफाइ मजदुर काम गर्दै आएक...

  • ‘छाउपडी सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक

    काठमाडौ : राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडी जस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउने स्पष्ट पार्नु भयो । शुक्रबार लल...

  • यसकारण किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड

    लमजुङ : स्कुल आउँदै गर्दा बाटोमै महिनावारी भएमा बाटोबाटै घर फर्कन्थे । घरमै महिनावारी भए त स्कुल आउने कुरै भएन । विद्यालयमा आईपुगेर महिनावारी भएपनि प्रायः छात्राहरु बिदा लिएर घर फर्कन्थे । तर अहिले अवस्था फेरिएको छ । ती सबै विगत भइसकेका छन् । लम्जुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेन...

  • फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

    काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...

  • एसईई दिने छात्राका लागि प्याड किन्न ४० हजार रुपैयाँ

    स्याङ्जा : गण्डकी प्रदेश सरकारले एसईई दिने स्याङ्जाका छात्रालाई स्यानिटरी प्याड किन्नका लागि ४० हजार रुपैयाँ वितरण गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको रकमको चेक मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासलाई हन्तान्तरण गर्नुभयो । परीक्षा दिने...

  • ई ! .यस्तो हुन्छ, स्मार्ट शौचालय, ढल व्यवस्थापन विभाग परिसरमा बन्दै

    काठमाडौ : शौचालयको ढोका अगाडि सिक्का हाल्ने ठाउँमा सिक्का नहाली शौचालयको ढोकै खुल्दैन । सिक्का खसालेपछि बल्ल ढोका खुल्छ र मानिस शौचालयमा छिर्ने वित्तिकै प्यान सेटमा पानी फ्लस हुन्छ । दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ र प्रयोग गरेर निस्केपछि शौचालय आफै सफा हुन्छ । शौचालय भि...

  • भुजुङ गाउँ अब पूर्ण सरसफाइ गाउँ, सरसफाइ सम्बन्धी १४ बुँदे घोषणा पत्र जारी

      लमजुङ : लमजुङको पर्यटकीय गाउँ भुजुङ, पूर्ण सरसफाइ गाउँ बनेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ (साविकको भुजुङ गाविस) लाई बुधबार पूर्ण सरसफाइ गाउँ घोषणा गरिएको हो । सरसफाईका ६ वटा सूचक पूरा गरेपछि गाउँको बीचमा रहेको ठाँटीमा धुमधामका साथ नाचगान गरी पूर्ण सरसफाइ गाउँ घोषणा गरिएको हो । जिल्ला समन्वय समि...