मेलम्ची : सिन्धुपाल्चोकका २ वटा स्थानीय तह अन्तर्गतका विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ लागु हुने भएको छ । विद्यालयमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलब्धि बढाउन अनुकूल वातावरणको सिर्जना गर्ने लक्ष्यसहित २०७४ चैत्र २२ गतेबाट लागु भएको उक्त कार्यविधि हे...
पूर्ण सरसफाइ
-
-
महिला तथा सामाजिक समितिद्वारा छाउपडी प्रथा निर्मूल गर्न पाँच बुँदे निर्देशन
काठमाडौ : महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे ...
-
संसदमा सांसदको प्रश्न : कण्डमलाई फ्रि बनायौं, कटनका टुक्रा वा प्याडलाई फ्रि गराउन सक्यौं ?
काठमाडौ : छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चाालन गरी कानून कार्यान्वयन गर्न माग गर्दै संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद विन्दा पाण्डेले “नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा...
-
फोहोर फाल्ने भाँडोमै मोबाइल चार्ज गर्ने सुविधा, माल पाएर पनि चाल नपाउँदा स्मार्ट डस्टबिन प्रयोगविहीन
काठमाडौ : डस्टबिन के का लागि ? उत्तर सजिलो छ, फोहोर हाल्नका लागि । तर डस्टबिनमा फोहोर मात्र फालिदैन, मोबाइल चार्ज गर्न पनि सकिन्छ । त्यत्ति मात्र होइन, हावामा भएको प्रदुषणको मात्रा र तापक्रम समेत देखाउँछ, फोहोर फाल्ने भाँडोले । फोहोर फाल्ने भाँडोमै यत्ति धेरै सुविधा अन्त कतै नभई काठमाडौ शहरमै उपलब्ध छ । काठमाडौक...
-
सन्धिखर्क १० का प्रत्येक घरमा डस्टबिन
कमला पोख्रेल अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० का प्रत्येक घरपरिवारलाई डस्टविन वितरण गरिएको छ । धरम्पानीमा आज एक घर एक डस्टबिन वितरण तथा टोल विकास संस्थाको ब्यबस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा वडामा रहेका ७ सय २० घरधुरीलाई नै डस्टबिन वितरण गरिएको हो । ...
-
इञ्जिनियरहरुका लागि छात्रबृत्तिको अवसर
काठमाडौ : एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (AIT) ले विगतमा जस्तै विभिन्न विषयमा छात्रबृत्ति उपलब्ध गर्ने भएको छ । वाटर इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट (WEM) मा डिग्री तथा पिएचडी गर्न चाहने इन्जिनियरहरु, जसलाई आर्थिक सहयोग आवश्यक परेको छ ? ती आवेदकले छात्रबृत्ति दाबी गर्न पाउनेछन् । छात्रबृत्ति पूर्ण प्रतिस्पर्धात्मक...
-
प्रियंका र आयुष्मान बने महिनावारी स्वच्छता दूत
काठमाडौ : खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको छ । महिनावारी हुँदा भोग्नुपरेको समस्या सम्बन्धी जनचेतना जगाउने र महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले प्रियंका दम्पतीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरिए...
-
खुला दिसामुक्त अभियानमा विद्यार्थीको भूमिका
नमिता बस्नेत काफ्ले बालबालिका भबिष्यका कर्णाधार मात्रै होइनन् बर्तमान्का साझेदार पनि हुन् भन्ने कुरालाई मुलमन्त्र मान्दै झापा जिल्ला खुल्ला दिसामुक्त अभियानले अभियान सञ्चालन भएका सबै ठाउँमा बालबालिका र बिधार्थीलाई अभियानको प्रमुख पात्र मानेर अभियानलाई गति दियो । राष्ट्रिय सरसफाइ गुरुयोजना सार्वजनिक हुनुअघि ...
-
मानव मलमूत्रीय फोहर व्यवस्थापन प्रशोधन केन्द्र बन्दै
भद्रपुुर : झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फोहर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा सो प्रशोधन केन्द्रको निर्माण भएको हो । सन् २०१७ डिसेम्बर...
-
ढल व्यवस्थापनबारे स्थानीय सरकारले थाहा पाउनैपर्ने नीतिगत व्यवस्था
काठमाडौं : नेपालमा सरसफाइ अभियान सुरु भएपछि चर्पी त बने तर चर्पीमा थुप्रिएको दिसाजन्य लेदो व्यवस्थापन र फोहोर पानीको सही व्यवस्थापन हुन सकेन । तिनै फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको समस्यालाई नीतिगत तवरबाटै हल गर्नका लागि ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा छ । यसले फोहर पानी र दिसाजन्य लेदो व्यवस्...











