• खुला दिसामुक्त रौतहटको पछाडि लुकेको सफलताको पाटो (भिडियो)

    रौतहट : रौतहट यत्ति चाँडै खुला दिसामुक्त घोषणा हुन्छ भनेर कतिले सोचेकै थिएनन् । त्यसैले त सबै घरमा चर्पी नबनाई रौतहटलाई खुला दिसामुक्त गर्यो भन्ने आवाज पनि यदाकदा सुनिए । कुनै समय सरसफाइको दृष्टिकोणले झण्डै पुछारतिर आउने जिल्ला रौतहटले सरसफाइमा फड्को मारेको कुरा थाहा नपाउनेहरुले यस्तो सोच्नु पनि स्वभाविकै हो । बना...

  • कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि

    दाने बोहरा हुम्ला : तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियस सम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् । हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५...

  • मैकल टोल बन्यो बीरेन्द्रनगरको पहिलो पूर्ण सरसफाइ उन्मुख टोल

    सुर्खेत : शैक्षिक, प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ मैकल टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । सुआहारा दोश्रो चरण कार्यक्रम तथा मैकल स्वास्थ्य आमा समुहको सहकार्यमा मैकल टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमम...

  • महिला शौचालयमा प्रधानाध्यापक भेटिएपछि ……..

    काठमाडौ : साँझको पाँच बजेतिर बिद्यालयको महिला शौचालयमा हस्याङ फस्याङ गरेर एकजना अधबैसे पुरुष सफा गरिरहेको दृश्य मेरो नजरमा प-यो म एक टक हेरिरहें, चिनेजस्तो लागेर छेउमै गए । मैले नमस्कार गरें उहाँले मेरो चेहरा नहेरी नमस्कार फर्काउँदै आफनो काम गरिरहनु भयो । उहाँ शौचालय छेउको बेसिन सनाक–सिनिक पार्दै व्यस्त रहनुभयो ।...

  • गाउँपालिका प्रमुखको घोषणाः छाउ मान्नेलाई सेवा-सुविधा दिइन्न

    डडेलधुरा : सुदूरपश्चिमका छाउगोठमा यो साता दुइटा घटना भए। अछाम, तुर्माखाँद गाउँपालिका - ३ की २२ वर्षीया गौरी बुढा आइतबार बेलुकी छाउगोठमा सुत्न गएकी थिइन्। सोमबार बिहान मृत भेटिइन्। त्यसको दुई दिनपछि बुधबार बाजुरा, बूढीनन्दा नगरपालिका - ९ मा आमासहित दुई बालकको छाउगोठमा मृत्यु भयो। मृत्यु हुनेमा अगाउँपानीकी ३५ वर्ष...

  • छाउगोठमा आगलागी हुँदा २ बालक सहित आमाको मृत्यु

    बाजुरा : बाजुरामा छाउगोठमा आगलागी हुँदा २ बालक र आमाको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, ९ बर्षका छोरा सुरेश बोहरा र ७ बर्षका रमित बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा आज विहान आगलागीबाट मृत अवस्थामा फेला प...

  • हैजा नियन्त्रण गर्न ललितपुर महानगरले बनायो कार्ययोजना

    ललितपुरः बर्षातको समयमा फैलिन सक्ने पानीजन्य रोग नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरको स्वास्थ्य शाखाले हैजा जस्तो महामारी फैलिन नदिन पूर्वतयारी गर्ने र रोग लागिहालेमा प्रतिकार्य गर्ने सहितको कार्ययोजना बनाएको हो । स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पानीजन्...

  • नेपालकै होचो भाग कचनकवलमा खुल्ला दिसामुक्तको हरियो झण्डा फहराउँदा

    गुलाम मोहम्मद शेख पृष्ठभूमि ‘कचनकवल’ स्थान र नाममात्र नभएर, एउटा विम्व रहेछ : कठिन, जटिल, विकट, चेतनाको अभाव, अशिक्षा, पछौटेपन, गरिबी…. । नेपालको समृद्ध पूर्वी प्रवेशद्वार झापामा पर्ने भए पनि सामाजिक परिवर्तन अभियानहरुले त्यति धेरै नछोएको गाउँपालिकाको रुपमा मैले बुझें, कचनकवललाई । करिब एक वर्ष झापामा रहे...

  • महिनावारी र सरसफाइ सम्बन्धी सडक नाटक

    सिन्धुपाल्चोक : एउटी छात्रालाई ३/४ दिन विद्यालयमा नदेखेपछि शिक्षकले विद्यालय नआउनुको कारण सोध्छन् । ती छात्राले डराउँदै महिनावारी भएका बेला असहज हुने गरेकोले विद्यालय नआएको जवाफ दिन्छिन् । शिक्षक : महिनावारी हुनु भनेको किशोरी वा महिला सन्तान उत्पादनका लागि परिपक्व हुँदैछिन् भन्ने सँकेत हो । तिमि हरेक पटक महिनावार...

  • छात्राले नै सिकाउँछन् महिनावारी सरसफाइ

    बझाङ : महिनावारी हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् । यही झन्झटका कारण उनले महिनावारी रोक्न वैद्यको जडीबुटी पनि खाइन्...