• जैविक (छिट्टै कुहिने) प्याड अब हाम्रै आँगनमा

    नुर्बुलिङ मावि हेलम्बुकी शिक्षिका प्रिती लामाले एकैपटक १५ प्याकेट जैविक सेनिटरी प्याड किन्नुभयो । मर्यादित महिनावारी व्यबस्थापन सम्बन्धी अवलोकन भ्रमणमा मितेरी जैविक प्याड उद्योग शिवटोल चितवन पुग्नुभएकी लामाले आफु र विद्यालयका लागि भनेर प्याडको जगेडा गर्नुभएको हो । ‘रासायनिक पदार्थ नराखिकन बनाइएको सेनिटरी प्याड भएक...

  • डाक्टर साबको प्रस्ताव : सामुदायिक छाउगोठ बनाऔं

    काठमाडौ : महिला अधिकारकर्मी एवं छाउपडी प्रथा विरुद्धका अभियन्ताहरु छाउगोठ भत्काउन तल्लीन छन् । कर्णाली तथा सुदुरपश्चिम प्रदेशका कतिपय जिल्लामा छाउगोठमुक्त गाउँपालिका, वडा तथा गाउँ घोषणा भएका छन् र यो अभियान अहिले पनि चलिरहेको छ । छाउगोठ भत्काएपनि महिनावारी भएको समयमा ओढार तथा घरबाहिर पाल टाँगेर बसेका कयौं घटनाहरु...

  • तीन सय हप्ता सफाइ गर्दा पनि वाग्मतीमै ढल, सफाइमा जनप्रतिनिधिको बेवास्ता

    पूर्णप्रसाद मिश्र/रासस काठमाडौ : वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । सफाइ अभियानले जागरण फैला...

  • छाउप्रथाबारे जानकारी लिन सांसदको टाेली बाजुरा पुग्यो

    बाजुरा : छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदहरुको टोली बाजुरामा आएको छ । प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थानको अवलोकन गर्नाका साथै सरोकारवाला निकायसँग छलफल गर्न बिहीबार बाजुरा आएको हो । पहिलो दिन टोलीले मार्तडीमा सरोकारवा...

  • छाउगोठ त्याग्दै किशोरी

    कालीकोट : १४ वर्षको उमेरमा पहिलोपटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी खाँडाचक्र–६ की मुगा विश्वकर्मा १९ वर्षकी भइन् । उनी महिनैपिच्छे छाउ पालो आएपछि गोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुन्थिन् । अहिले भने उनी छाउगोठ बस्दिनन् । ‘छाउ त बार्ने होइन, सरसफाइ गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् । २ कक्षा पढ्दापढ्दै वि...

  • क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण

    काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले...

  • नमूना बन्दै भक्तपुरको सफाइ अभियान

    रमेश गिरी/ रासस भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २०७४ साल फागुन १९ गते शनिबार हनुमन्ते सफाइ अभियानको उद्घाटन गर्दा धेरैलाई लागेको थियो, यो सांसद महेश बस्नेतको नाटक हो, धेरै दिन टिक्दैन । सूर्यविनायक नगरपालिका–२ बालकोट र मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको सिमानामा रहेको हनुमन्त...

  • छाउगोठमा सालाखाला बार्षिक २ जनाको मृत्यु, २१ जना अछामका मात्र

    काठमाडौ : महिनावारी भएको समयमा अलग्गै गोठमा बस्दा बार्षिक २ जनाको अनुपातमा ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । सामुदायिक सूचना नेटवर्क (सिआईएन) ले गरेको एक अध्ययनले २०६३ सालदेखि २०७५ सालसम्म छाउगोठमा बसेकै कारण २१ जनाले ज्यान गुमाएको तथ्य भेटिएको हो । ती मध्ये २१ जना अछामका मात्र छन् । महिनावारी स्वच्...

  • बाजुरामा छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

    बाजुरा : जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अघिल्लो साता बूढीनन्दा नगरपाल...

  • सञ्चारकर्मीबाट सरसफाइ अभियानकर्मी बन्दा …

    रोहित काफ्ले २१ औं शताब्दीमा पनि यो विषयमा अभियान चलाउनुपर्ने ! दुनियाँका लागि अलि हाँसो उठ्ने खालको विषय हुनसक्छ । तर, हाम्रो सन्दर्भमा यो अभियान निकै वर्षपहिले नै चलाउनुपर्ने रहेछ भन्ने यतिखेर बुझिँदैछ । प्रसंग खुला दिसामुक्त अभियानको हो । विकसित मुलुकका नागरिकको लागि हाँसोउठ्दो र हाम्रो लागि संकोचकै विषय...