• मानव मलमुत्रलाई मलको रुपमा प्रयोग गर्ने बिषयमा तालिम

    बर्दिया : बर्दियाको गुलरियामा ठोस तथा तरल फोहोर व्यवस्थापन, करेसाबारी, पूर्ण सरसफाइ तथा इकोसान सम्बन्धी जिल्ला स्तरीय तालिम शुरु भएको छ । तालिमको सहजीकरण पिसाब मास्टर भनेर चिनिने श्रीरेन्द्र पोखरेलले गरिरहनु भएको छ । मानिसको दिसा र पिसाबलाई अलग अलग गरेर मलको रुपमा प्रयोग गर्ने पद्धतिलाई इकोसान पद्धति भनिन्छ । यो पद्धति...

  • खुला दिसामुक्त घोषणा गर्न बाँकी गाउँपालिकामा अनुगमनको तयारी

    नुवाकोट : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटले खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका गाउँपालिका र नगरपालिकाको आन्तरिक अनुगमन तथा अन्तरक्रिया गर्ने भएको छ । खुला दिसामुक्त घोषणाको अन्तिम तयारीमा रहेका ५ गाउँपालिका र १ नगरपालिकामा चर्पी निर्माणको अवस्था र खुला दिसामुक्त घोषणा गर्न सकिने सम...

  • पूर्ण सरसफाइ उन्मुख घोषणा पछि डाँडाबजार सरसफाइमा झनै सक्रिय बन्दै

    धनकुटा : पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि धनकुटाको डाँडाबजारमा सरसफाइ सम्बन्धी क्रियाकलापलाई अझ तीब्र पारिएको छ । डाँडाबजारमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । गाउँमा सरसफाइ गरी जम्मा भएको फोहोरलाई डम्पिङ साइडमा जम्मा गर्ने गरिएको छ । डाँडाबजारमा संकलित फोहोरको व्यवस्थापन गर्न सामुदायिक वनमा डम्पिङ सा...

  • पूर्ण सरसफाइ कार्यक्रम यसरी कार्यान्वयन गरौं

    काठमाडौ : कुनै गाउँ, टोल, गाउँपालिका वा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयनका विभिन्न चरणहरु छन् । ती सबै चरण पूरा गरेपछि मात्र आफ्नो गाउँटोल, गाउँपालिका वा नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख अवस्था घोषणा गर्न सकिन्छ । खानेपानी तथा ढल...

  • गेरुवालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न वडागत लक्ष्य निर्धारण

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले २०७५ साल सम्ममा आफ्नो क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य तोकेको छ । यसका लागि गाउँपालिकाले २०७५ कार्तिक मसान्त वडा नं. १ लाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने भएको छ । यस्तै वडा नं. २ लाई २०७५ साल पुस १५ गते सम्ममा, वडा नं. ३ र ४ लाई फागुन मसान्तसम्ममा, वडा नं. ५ लाई...

  • वडाध्यक्षहरुको सामूहिक संकल्प, २०७५ सम्ममा बढैंयाताल, पूर्ण सरसफाइ गाउँपालिका

    बर्दिया : बर्दियाको बढैंयाताल गाउँपालिकाका नौ वटै वडाध्यक्षहरुले बढैंयाताल गाउँपालिकालाई २०७५ सालको चैत मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । बढैयाताल गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार सञ्चालन गरेको वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पूर्ण सर...

  • कनकाई नगरपालिका दिगो सरसफाइको यात्रामा

    विनोद धौलागिरि, कनकाई (झापा) झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ अनुसार कार्यविधि तयार गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको यही कार्तिक ३० गतेको नगर सभाले कनकाई नगरलाई स...

  • अर्घाखाँचीमा दिसाजन्य लेदो व्यबस्थापन सम्बन्धी तालिम

    अर्घाखाँची : अर्घाखाँचीमा शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सन्चालित तालिमको प्रशिक्षण खानेपानी तथा ढल निकास बिभागको वातावरणीय शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।   खानेपानी तथा सरसफाइ उ...

  • सल्यानको रातामाटा सफा र स्वच्छ गाउँ

    शंकर के सी, सल्यान :  कुनै बेला साविकको सिनवाङ गाविस वडा नम्बर ६ सल्यानका वासिन्दालाइ चर्पीमा दिसापिसाव गर्ने बानी पर्न कठिन थियो । मिहेनतका साथ नियमित चर्पीमा जाने वानी बसालिसकेपछि सिनवाङ रातामाटाका समुदायहरु हिजोआज सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् । रातामाटाकी सरिता वोहोराले विगत सम्झिदै भन्नुभयो ‘घर आँगन छेउछा...

  • नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालन गर्न समिति गठन

    विनोद कुमार महतो, धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालनका लागि १५ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । वडा कार्यालयमा शुक्रवार भएको वृहत छलफल पछि वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा समिति गठन गरिएको हो । नक्टाझिजमा पूर्ण सरसफाइ अभियान सञ...